For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

“मानवसेवा आश्रममा बुवाको मुख हेर्ने दिन : आश्रित बुबाहरूको अनुहारमा झल्कियो खुसी”

byDainik Nepalgunj
August 24, 2025
in News
0 0
0
“मानवसेवा आश्रममा बुवाको मुख हेर्ने दिन : आश्रित बुबाहरूको अनुहारमा झल्कियो खुसी”
Share on FacebookShare on Twitter

मानवसेवा आश्रम, बाँके शाखामा बुवाको मुख हेर्ने दिन (कुशेऔंशी) विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ। आश्रममा हाल आश्रित रहेका ६० वर्ष नाघेका २० जना बुबाहरूलाई यस अवसरमा सम्मान गरिएको थियो। उनीहरू विगतमा आफ्ना सन्तानलाई हुर्काई–पढाई जीवन समर्पण गरी अहिले उमेर ढल्किँदा कमजोर बनेका र सडकमा आश्रय लिन विवश अवस्थामा उद्धार गरिएका व्यक्ति हुन्।

कार्यक्रमका अवसरमा आश्रमका अभिभावकहरूले बुबाहरूलाई टीका, टोपी, फलफूल, मिठाईलगायतका सामग्री प्रदान गरेका थिए। यस क्रममा वातावरण निकै भावनात्मक र हृदयस्पर्शी बनेको थियो। कार्यक्रममा अभिभावक जैकेश सिंहले सन्देश दिँदै भने, “बुबाले सन्तानका लागि जीवनभरि त्याग गरेर हुर्काए पनि उमेर ढल्किँदा सन्तानले हेरचाह गर्ने दायित्व पूरा गर्न बिर्सिँदै गएका उदाहरणहरू बढिरहेका छन्, जुन समाजकै लागि गम्भीर चिन्ता हो।”

त्यस्तै अभिभावक सुशिला शर्माले “म आफैं ८० वर्ष नाघेकी भए पनि अझै आफ्ना बुबालाई सम्झन्छु” भन्दै आफ्नो अनुभूति साझा गरिन्। कार्यक्रममा गोविन्द पाण्डे, कृष्णप्रसाद श्रेष्ठ, शुक्रऋषि चौलागाईं, भावना सापकोटा, जितबहादुर शाह, कृष्णमुरारी भट्टलगायतको उपस्थिति रहेको थियो। आश्रम परिवारका तर्फबाट अभिभावकहरूलाई पनि टिका, टोपी, खादा, मिठाई र आश्रमको डायरी ‘मायाको चिनो’ स्वरूप प्रदान गरिएको थियो।

“कार्यक्रमको सञ्चालन मानवसेवा आश्रम बाँके जिल्ला सह–संयोजक विष्णु घर्तीले गरेकी थिइन्। उहाँको सुमधुर स्वर र सुस्पष्ट प्रस्तुतिले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको थियो।” सो अवसरमा आश्रममा आश्रित बुबाहरू विशेष रूपमा खुसी देखिएका थिए। त्यो खुसी तिनका अनुहार र आँखा दुवैमा स्पष्ट झल्किरहेको थियो, जसले समाजको माया–ममता पाएको आत्मीय अनुभूति प्रकट गरेको थियो।

हाल मानवसेवा आश्रम, नेपालगञ्जमा ६५ जना आश्रित रहेकोमा ४५ जना पुरुष, २० जना महिला तथा तीन वर्षीया बालिका समेत छन्। जन्मदिन, पितृ स्मृति तथा अन्य विशेष अवसरमा प्राप्त हुने नगद तथा जिन्सी सहयोगकै आधारमा आश्रम सञ्चालन भइरहेको छ।

Previous Post

‘बर्का अट्वारी पर्वले सबैमा समृद्धिको भावना जागृत’

Next Post

कति बन्यो ? कति बनेन ?, देश डुलेर हेरौँ

Next Post
कति बन्यो ? कति बनेन ?, देश डुलेर हेरौँ

कति बन्यो ? कति बनेन ?, देश डुलेर हेरौँ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमै आमाको मृत्यु बढी

भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु

April 20, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने : राष्ट्रपति ट्रम्प

April 20, 2026
लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

April 19, 2026
विषादीरहित तरकारी उत्पादनमा किसान

विषादीरहित तरकारी उत्पादनमा किसान

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version