For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

कति बन्यो ? कति बनेन ?, देश डुलेर हेरौँ

byDainik Nepalgunj
August 24, 2025
in विचार
0 0
0
कति बन्यो ? कति बनेन ?, देश डुलेर हेरौँ
Share on FacebookShare on Twitter

मलाई पनि लाग्थ्यो–देश त सक्किएको पो हो कि ? यसपालि जेठदेखि भदौसम्म डुलेका केही जिल्लाका सकारात्मक पक्षका बारेमा र सुधार गर्न सकिने (मलाई लागेको) विषयमा चर्चा गर्नेछु । म पालिका र समुदायस्तरमा भएका विकास र मैले देखेको परिवर्तनबाट शुरु गर्नेछु ।

काठमाडौंबाहेक म डेढ दशकपछि देशका विभिन्न जिल्लाका पालिकाहरू पुग्ने, त्यहाँका समुदाय र जनप्रतिनिधिसँग छलफल गर्ने योजना बनाउँदै थिएँ । हुन त यो योजना बनाउनुअघि नै जेठमा मकवानपुर, रौतहट र चितवनलगायतका जिल्लाका पच्चीसभन्दा बढी पालिकाका जनप्रतिनिधिसँग छलफल गर्ने मौका पाएको थिएँ । त्यो बेलाका मलाई रोचक लागेका तथ्यहरू पनि लेख्ने नै छु । त्यसअघि आज म डेढ दशकपछिको पूर्वी पहाडको यात्राको बारेमा यहाँहरू माझ राख्नेछु ।

चार महिनापछि म रात्री बस चढ्दै थिएँ । बेलुकी ८ः३० बजे ‘आउनुस्’ भन्ने फोन काउन्टरबाट आयो । मैले पहिलो पटक भनेकै समयमा आइपुग्यो बस । बसपार्क जाँदै गर्दा मलाई बसपार्क छाड्न निस्किएका उज्ज्वल भाइ र त्यही मेसोमा भेटिएका विष्णु दाहाल दाइसँगको रमाइलो भलाकुसारीलाई रोक्दै हतार–हतार म बस चढ्न पुगेँ । पार्कमा चिनेका दाइले ‘गज्जबको सिट छ’ भन्दै राखिदिएका रहेछन् । चढ्नेबित्तिकै हुइकिएको बसमा बसिसक्दा मनमा अलिकति खुल्दुली, अलिकति संशय थियो । घरमा सबैले मौसमको चिन्ता गरिरहेको बेला हिँडेको थिएँ । ‘मध्य वर्षामा कता हिँडेको?’ यस्ता प्रश्न परिवारका सदस्य, साथीभाइ र शुभेच्छुकले सोध्नु भएको थियो । मैले यसलाई आफ्नाप्रतिको माया हो भन्ने ठानेँ । एउटा लक्ष्य बोकेर हिँडेको थिएँ । कम्तिमा यात्राभर पानी परेन र बसले पनि समयमै बिहान ७ बजे धनकुटा बसपार्कमा झारिदियो । बस भने लाग्यो हिलेतिर ।

बसपार्कको बनावट र बजार देख्नेबित्तिकै आफ्नै गाउँ झर्याेजस्तो लाग्यो । खासै परिवर्तन देखिएन । उही चोकमा रहेका मोहन बिस्कुट, छुर्पी, सुकाएको माछा, अकबरे खुर्सानीका हराज र उही प्याकेटका खाजा । धनकुटा मेरो लागि नयाँ थिएन, तर म झन्डै १५ वर्षपछि पुग्दै थिएँ । मलाई हेर्दै ‘ओ दाजु धरान झर्ने हो? डायरेक्ट हो डायरेक्ट, म यही माथि हो’ भन्दै जिस्किँदै हिँडे । बसपार्कमा मलाई लिन आउँछु भन्नु भएकोले मित्र नयन विश्वकर्मालाई केही समय बजारका फोटो खिच्दै घरतिर धनकुटा पुगेको समाचार दिँदै प्रतिक्षा गरिरहेँ । नयनजी भेट भयो, छोटो भलाकुसारीपछि म होटलतर्फ लागेँ । होटल चाहिँ मित्र नगेन्द्र राईले खोजिदिनु भएको थियो ।

उस्तै धनकुटा

पन्ध्र वर्षपछि धनकुटा टेकेको भए पनि मलाई बसपार्कको उस्तै रूपले नयाँ खोज्ने खासै उत्साह जगाएको थिएन । निन्द्रा कचल्टिएकोले पनि होला । जब म होटल लागेँ, बाटोमा केही नयाँ भवन बनेको देखेँ, जुन नियमित विकासक्रम नै हो । ठूला केही भवनबाहेक दशकअघि समाचार पढेको सुन्तले गाउँ देख्दा अलिकति नयाँ लाग्यो (खासमा रमाइलो अनुभूति) । धनकुटा खासमा उस्तै भए पनि मलाई सधैं मनपर्ने शहर हो । यहाँको बजार, समुदाय, मानिसका व्यवहार, बोलीचाली, भाषा र सफा शहर यी सबै कारणले मलाई धनकुटा जहिल्यै आकर्षक लाग्छ ।

यसपालि धनकुटा नितान्त व्यक्तिगत व्यावसायिक भ्रमणका लागि भएकोले मैले मनमनै समुदायका मसिना विषय नजिकबाट अध्ययन गर्ने योजना पनि बनाएँ । यसपालिको भ्रमणमा धनकुटाको भ्याएसम्म सबै पालिका जाने योजनामा थिएँ । यी सबै योजनामा साथ दिइरहनु भएको थियो धनकुटाका पुराना पत्रकार (रेडियोकर्मी), सामाजिक अभियन्ता, राजनीतिक व्यक्तित्व, अनेक परिचय र समुदायलाई नजिकबाट चिनेका मित्र नयन विश्वकर्मा । नयनजीसँग ०६२÷०६३ सालदेखि नै नजिकको सम्बन्ध रहेको छ । उहाँ स्थानिय संस्थामा सामुदायिक सञ्चारकर्मीका रूपमा हामीसँग जोडिनु भएको थियो र म फरक संस्थामा थिएँ ।

२०६५ सालदेखि चार वर्षसम्म मेरो एउटा काम थियो—“सञ्चारले पनि विकासमा मद्दत गर्न सक्छ” भन्ने विषयमा अध्ययन गर्नु (रेडियो कार्यक्रमहरू साथीसँग मनका कुरा र नयाँ नेपाल) र समुदायमा विभिन्न गतिविधि गर्न÷गराउन सहयोग गर्नु । चार वर्ष निरन्तर अध्ययन अनुसन्धान गर्दा साबिकको घोर्लिखर्क गाउँको डिकुरे नपुग्ने त कुरै भएन ।

हिलेबजारबाट पाख्रीबास हुँदै लेगुवाघाट झर्दा पुगिन्छ डिकुरे गाउँ (हाल पाख्रीबास नगरपालिकामा पर्छ) । डिकुरे वरपर मिश्रित जातजातीको समुदाय रहेको छ । धनकुटामा मिश्रित समुदाय भए पनि आठपहरिया राईहरूको समुदाय धनकुटाबाट दक्षिण पाँच–छ किलोमिटर तलतिर रहेको छ । यो नेपालका लोपोन्मुख जातिमा सूचीबद्ध समुदाय थियो । यी दुईलाई मैले मुख्य अध्ययन गर्ने गाउँको रूपमा छनोट गरेको थिएँ । त्यसैले मलाई धनकुटाका यी गाउँहरूसँग अत्यन्त भावनात्मक सम्बन्ध छ ।

फेरिएको पाख्रीबासको डिकुरे गाउँ

पाख्रीबास नगरपालिका देशमै प्रमुख कृषि अध्ययन केन्द्र हो । त्यही पालिकाको डिकुरे गाउँमा दशकअघि पुग्दा धुलोले अनुहारै नचिनिने अवस्था थियो । डिकुरे झरेपछि पहिलो काम भनेको धुलो टकटकाउनु पथ्र्यो । गाउँका मानिस चिन्दथे, कोही पाका, कोही युवा, कोही बालबालिका मेरा साथी बनेका थिए । ती रेडियो सुन्ने र सुनाउने श्रोता समूह सदस्य थिए ।

श्रोता समूहले कार्यक्रम सुन्ने मात्र होइन, कार्यक्रमका विषयवस्तुमा आधारित सामूहिक क्रियाकलाप पनि गर्ने गर्थे । चार वर्षसम्म नियमित छलफल भइरहेको थियो । डिकुरे गाउँमा रहेको एउटा टाकुरोबाट अरूण नदी, तुम्लिंगटार विमानस्थल, भोजपुर बजारलगायत स्थान देखिन्छ । कहिले हुस्सुले गाउँ ढाक्छ, कहिले चरक्क घाम, त कहिले सिमसिम पानी ।

मैले त्यो डाडामा पिस पार्क बनाउन प्रस्ताव राख्दा श्रोता समूह र स्थानीयहरूले सहमति जनाए । संस्थाले पनि शान्ति स्थापनार्थ न्यून रकम सहयोग ग¥यो । स्थानीयले श्रमदान गरे । पछि सल्भ नेपाल र सरकारको केही सहयोगपछि स्वरूप फेरिँदै अहिले बुद्धमूर्ति सहितको पिस पार्क बनेको छ । आन्तरिक पर्यटन प्रवद्र्धनमा मद्दत पुगेको छ ।

अम्बिकाजी र साथीहरूको निरन्तर सक्रियताले अहिले पनि योजनाहरू अगाडि बढिरहेका छन् । त्यही विषयमा फेरि छलफल गरी हामी शहीदभूमि पालिकातर्फ लाग्यौँ ।

कृषि उपजमा अब्बल छथर गाउँपालिका

छथर गाउँपालिकातर्फ जाँदै गर्दा बाटामा पानी प¥यो । बाहिर हुस्सु र सिमसिमे वर्षाले गर्दा परैबाट थुप्रिएका बोराहरू देखिए । नजिक पुग्दा थाहा भयो—बन्दा र काक्रोका बोराहरू तल तराई झार्न तयार पारिएका रहेछन् । मैले पालिका प्रमुख छत्र सुब्बालाई सोधेँ, “तपाईँको पालिकाको प्रमुख आम्दानी र कृषि उपज के हो?” उहाँले जवाफ दिनुभयो—“जोगवानी नाकाबाट भारत जाने तरकारीमध्ये ९० प्रतिशत हाम्रो पालिकाको हो । ६५–७० ठूला सवारीमा दैनिक तरकारी यही गाउँबाट जान्छ ।” कृषिमा अब्बल पालिकाहरूले कृषि आधुनिकीकरण भित्र्याउन अझ लगानी बढाउनुपर्ने देखिन्छ ।

गोलभेडामा आत्मनिर्भर शहीदभूमि

खोकु–छिन्ताङ काण्डले चर्चित शहीदभूमि गाउँपालिका गोलभेडामा आत्मनिर्भर भएको छ । पालिका प्रमुख मनोज राई (दोस्रो कार्यकाल) को नेतृत्वमा अहिले पाखैभरि गोलभेडा देख्न सकिन्छ । पालिका शिक्षा र स्वास्थ्यमा अझै अग्रणी बनाउन सकिन्छ कि भन्ने चिन्ता प्रमुखलाई छ ।

एभोकाडो नगर धनकुटा

धनकुटा जिल्ला प्रहरी कार्यालय परिसरअगाडि अवस्थित पार्क हेर्दा ठ्याक्कै एभोकाडो जस्तो देखिन्छ । यसले जनाउँछ—धनकुटा एभोकाडो उत्पादनका लागि चर्चित छ । त्यस्तै सुन्तलाका लागि पनि धनकुटा परिचित छ ।

कृषि उपज र फलफूल उत्पादनले सम्पन्न धनकुटा शिक्षा र स्वास्थ्यमा परिवर्तन खोजिरहेको छ । सडक सञ्जाल विस्तार भइसकेको छ । अधिकांश सडक कालोपत्रे भएका छन् । यसले कृषि उपज बजारसम्म पुर्याउन सहज भएको छ ।
चिन्तामा जनप्रतिनिधि
कतिपय प्रदेश नीति र कतिपय सर्वसाधारणको बुझाइका कारण धेरै जनप्रतिनिधि चिन्तित देखिए । पहिलो पाँच वर्ष आफ्नै लागि प्रशासनिक भवन बनाएर बिताएका जनप्रतिनिधि अहिले शैक्षिक गुणस्तर, स्वास्थ्य सुधार, युवा पलायन र दुव्र्यसन नियन्त्रणका विषयमा चिन्तित देखिन्छन् ।
धनकुटा घुम्दा धेरैजसो पालिका र वडाहरूमा युवा नेतृत्व भेटिए । उहाँहरूको गज्जबको उत्साह छ । अब तीन वर्षदेखि निर्वाचित भएका वडाअध्यक्षहरूले स्वमूल्यांकन गर्नुपर्ने देखिन्छ ।
अन्त्यमा
यस यात्रामा मलाई सबैभन्दा रमाइलो लागेको कुरा—सुधारिएका यात्रुबहाक बस, समयपालन, चालक र सहचालकको सभ्य भाषा र व्यवहार । पछिल्ला वर्षमा सडक, पूर्वाधार, सार्वजनिक संस्था, अस्पताल र प्रशासनिक भवनहरू बनेका छन् वा बन्ने क्रममा छन् । आधुनिक कृषि प्रणाली सुरु भएको छ ।
धनकुटा बसाइमा मैले बुझेको कुरा—समुदायसँग नजिक रहेका, समस्यामा जुध्ने खरा मानिसहरूको प्रभाव राजनीतिक दलभन्दा परसम्म पुग्ने रहेछ । अबको निर्वाचनमा पनि निर्णायक शक्ति यिनै पात्रमै रहने देखिन्छ ।

Previous Post

“मानवसेवा आश्रममा बुवाको मुख हेर्ने दिन : आश्रित बुबाहरूको अनुहारमा झल्कियो खुसी”

Next Post

उद्यम

Next Post
उद्यम

उद्यम

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमै आमाको मृत्यु बढी

भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु

April 20, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने : राष्ट्रपति ट्रम्प

April 20, 2026
लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

April 19, 2026
विषादीरहित तरकारी उत्पादनमा किसान

विषादीरहित तरकारी उत्पादनमा किसान

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version