For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

किन कार्यकक्षमै थुनिए क्याम्पस प्रमुख ?

byDainik Nepalgunj
August 28, 2025
in News, मुख्य समाचार
0 0
0
किन कार्यकक्षमै थुनिए क्याम्पस प्रमुख ?
Share on FacebookShare on Twitter

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका क्याम्पस प्रमुख बुधबार दुई घण्टा बढी आफ्नो कार्यकक्षमै थुनिएका छन् । स्वतन्त्र विद्यार्थी यूनियन महेन्द्र बहुमुखी क्याम्पस सम्बद्ध विद्यार्थीहरूले आफ्ना मागहरू पटकपटक वेवास्ता भएको भन्दा क्याम्पस प्रमुख डा. लालमणि आचार्य सहित चार जनालाई क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको हो ।

तालाबन्दीका कारण क्याम्पस प्रमुख सहित सहायक क्याम्पस प्रमुख सुवास गौतम र भुवनेश्वर लामिछाने र कार्यक्रम निर्देशक (बिसिए) कोषराज रेग्मी दुई घण्टा भन्दा बढी थुनिएका थिए ।

विद्यार्थीको तालाबन्दी पछि क्याम्पस प्रशासन र स्ववियु बीच छलफल भएको थियो । छलफलका क्रममा विद्यार्थीहरूका तत्कालै पूरा गर्न सकिने माग तत्कालै पूरा गर्ने र बाँकी मागहरू क्रमश पूरा गर्दै जाने सहमति भएको क्याम्पस प्रमुख आचार्यले जानकारी दिएका छन् ।

‘हामीले गत साउन ६ गते ५१ बुंदे माग सहित क्याम्पस प्रशासनलाई अल्मिेटम दिएका थियौं पूरा गर्न’, स्वतन्त्र विद्यार्थी यूनियन महेन्द्र बहुमुखी क्याम्पसका अध्यक्ष केशर जंग शाहीले भने, ‘बुधबार पनि तालाबन्दी गर्ने योजना थिएन, तर हाम्रा मागमा पटक्कै वास्ता नगरेपछि तालाबन्दी गर्न बाध्य भएका हौं ।’

क्याम्पस प्रमुख आचार्यले विद्यार्थीहरूको माग क्याम्पसकै हितमा रहेपनि पूरा गर्न विभिन्न कठिनाई हुँदा ढिलाई भएको बताए । ‘विद्यार्थीका माग जायज छन् तर पूरा गर्न जनशक्ति, बजेट र प्रक्रियाका कारण ढिलाई भएको हो, अब क्रमशः क्याम्पसको क्षमताले भ्याएसम्म पूरा गर्दै जाने छौं’, दैनिक नेपालगन्जसँग क्याम्पस प्रमुख आचार्यले भने, ‘विद्यार्थीको माग पूरा नगर्ने भन्ने होइन, सकेसम्म पूरा गर्छौ, तर उहाँहरूले एक्कासी तालाबन्दी गर्नुभयो ।’

स्ववियु सभापति शाहीले गत साउन ६ गते माग क्याम्पस प्रशासनलाई बुझाएपछि पनि चरणबद्ध छलफल भई साउनको तेस्रो साता तत्काल पूरा गर्नुपर्ने १७ बुंदे माग बुझाएको बताए । ‘साउन २९ गते पनि छलफल गरेका थियौं, तर वेवास्ता गरिंदा तालाबन्दीसम्म पुग्नु पर्यो’, उनले भने ।

स्ववियु सभापति शाहीले आगामी भदांै १७ गतेसम्म तत्काल पूरा गर्न सकिने मागहरू पूरा गर्न भोलिदेखि नै प्रक्रिया थाल्ने सहमति भएको बताए । ‘काम गर्दा ढिलाई हुनसक्छ, पहिले जस्तै वेवास्ता गरे भदौं २०÷२२ पछि क्याम्पस प्रमुखलाई निषेध गर्छौ’, उनले दैनिक नेपालगन्जसँग भने ।

यस्तो छ, विद्यार्थीको ५१ बुंदे माग

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज, पश्चिम नेपालको सबैभन्दा ठूलो शैक्षिक संस्थामध्ये एक हो । जहाँ हजारौं विद्यार्थीहरूले शिक्षा हासिल गर्दै आइरहेका छन् । ‘विशेषत निम्न वर्गीय तथा सीमान्तकृत समुदायका विद्यार्थीहरूका लागि यो क्याम्पस उज्ज्वल भविष्यको आधार बनेको तथ्य सबैमा सर्वविदितै छ’, स्ववियुले क्याम्पस प्रमुखलाई बुझाएको ५१ बुंदे मागमा उल्लेख छ । महेन्द्र बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पसमा देखा परिरहेका विभिन्न समस्याहरूलाई मध्यनजर गर्दै क्याम्पस प्रशासनलाई बुझाएको माग यस्तो रहेको छ–
१) विद्यार्थीहरूका लागि स्तरीय र सुविधा सम्पन्न खेलमैदानको निर्माण गरिनु पर्ने ।
२) सम्पूर्ण विद्यार्थीहरूका लागि अनिवार्य रूपमा डिजिटल परिचय–पत्र को व्यवस्था गरिनु पर्ने ।
३) नियमित पठनपाठनको प्रभावकारी सुनिश्चितता गरिनु पर्ने ।
४) पुस्तकालय व्यवस्थापन सुधार गरी यथाशक्य छिटो इ–लाइब्रेरीको सञ्चालन गरिनु पर्ने ।
५) सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुख तथा सम्पूर्ण कर्मचारीहरू त्रिविको नियमअनुसार निर्धारित कार्यसमय भित्र कार्यालयमा बस्नुपर्ने ।
६) प्रयोगात्मक अध्ययन आवश्यक पर्ने संकायका लागि आवश्यकता अनुसार प्रयोगशालाको व्यवस्था मिलाउनु पर्ने ।
७) व्यवस्थापन संकाय अन्तर्गत बिबिए, बिसिए, बिएड तथा सूचना प्रविधि अन्तर्गतका सहायक क्याम्पस प्रमुख तथा कार्यक्रम संयोजकहरूलाई विद्यार्थीहरूको माग अनुसार तत्काल परिवर्तन गरिनु पर्ने ।
३६) क्याम्पस परिसरभित्र साइकल, मोटरसाइकल र कार पार्किङका लागि सुविधा सम्पन्न र व्यवस्थित पार्किङ स्वलको व्यवस्था गरिनु पर्ने ।
३७) क्याम्पस परिसरमा अभिभावकहरूलाई बस्न मिल्ने गरी प्रतिक्षालय निर्माण गरिनु पर्ने ।
३८) सेमेस्टर प्रणालीतर्फ शैक्षिक क्यालेन्डर सार्वजनिक गरिनु पर्ने ।
३९) क्याम्पस अगाडिको सडकमा ब्रेकर निर्माण गरिनु पर्ने।
४०) परीक्षाको नतिजा परीक्षा सम्पन्न भएको मितिले तीन महिनाभित्र सार्वजनिक गर्न माग गर्नुपर्ने ।
४१) राष्ट्र विकासको मूल आधार प्राविधिक तथा व्यावसायिक शिक्षा भएकोले यसको प्रवद्र्धन गर्न जोड दिनु पर्ने ।
४२) सेमेस्टर अन्तर्गतका कार्यक्रममा दक्ष तथा विषयविज्ञ प्राध्यापकद्वारा मात्र अध्यापन गराइनु पर्ने ।
४३) बिएएलएलबिका लागि एलएलएम उत्तीर्ण र बिबिए कार्यक्रमका लागि एमबिए उत्तीर्ण जनशक्तिको व्यवस्था गरिनु पर्ने ।
४४) क्याम्पसलाई गुणस्तर प्रत्याभूति गराउन आवश्यक शैक्षिक पूर्वाधार तथा समुचित शैक्षिक वातावरणको निर्माण गर्न पर्ने ।
४५) व्यावहारिक, नैतिक र सिपमूलक शिक्षा प्रदान गर्न जोड दिनुपर्ने ।
४६) स्वास्थ्य विमालाई प्रभावकारी ढङ्गले कार्यन्वयन गर्नका लागि सम्बन्धीत निकाय सँग तत्काल समन्वय गर्नुपर्ने ।
४७) क्याम्पसमा पदिय जिम्मेवारी पाएका प्रध्यापकहरू अन्य परीक्षा केन्द्रमा रनर गार्ड भएर जाने परिपार्टि अन्त्य गर्नुपर्ने ।
४८) स्नातकोत्तर तहमा कक्षा समय तालिका अनिवार्य गर्नुपर्ने ।
४९) क्याम्पस परिषर भित्र नेपाल बैंक लिमिटेडको एटिएम र क्युआर मार्फत भुक्तानी गर्ने व्यवस्था गर्नु पर्ने ।
५०) छात्रवास व्यवस्थापन गरी सञ्चालनमा ल्याउनु पर्ने ।
५१) रिसर्च टे«निङ्ग सम्बन्धी कार्यक्रम विद्यार्थीको लागि गनुपर्ने ।

Previous Post

इम्बोस्ड नम्बर प्लेट जडान नगर्दा कुनै कारवाही हुँदैनः विभाग

Next Post

‘कर र रोजगारी दिनेलाई राज्यको सम्मान’

Next Post
‘कर र रोजगारी दिनेलाई राज्यको सम्मान’

‘कर र रोजगारी दिनेलाई राज्यको सम्मान’

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकमा एक करोड चार लाख मतगणना

March 10, 2026
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

राईको राजिनामालाई जनमतले दिएको जवाफ

March 10, 2026

आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय

March 10, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनचाँदीकोे मूल्य बढ्यो

March 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version