For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्जमा राष्ट्रिय पुस्तकालय दिवस

byDainik Nepalgunj
September 1, 2025
in News, मुख्य समाचार
0 0
0
नेपालगन्जमा राष्ट्रिय पुस्तकालय दिवस
Share on FacebookShare on Twitter

साहित्य, व्याख्यान र कविताको उत्सव

महेन्द्र पुस्तकालय, नेपालगन्जले आइतबार विविध कार्यक्रमसहित १८ औं राष्ट्रिय पुस्तकालय दिवस मनाएको छ । पुस्तकालयका अध्यक्ष बलराम यादवको अध्यक्षता भएको कार्यक्रममा प्रा. डा. कृष्ण प्रसाद घिमिरेले प्रमुख आतिथ्यता ग्रहण गरे ।

‘पुस्तकालय पढ्ने मात्र ठाउँ होइन, सोच्ने, सिर्जना गर्ने र समाजलाई दिशा दिने थलो हो,’ दिवसको अवसरमा नेपालगन्जमा आयोजित विशेष कार्यक्रममा प्रा. डा. घिमिरेले भने ।

‘वाङ्मय जगत’ को लोकार्पण

सो अवसरमा पुस्तकालयको मुखपत्र ‘वाङ्मय जगत’ को पाँचौँ अंक सार्वजनिक गरिएको छ । यससँगै माधुरी बद्री विक्रम व्याख्यानमाला–३, माधुरी स्मृति साधना पुरस्कार र माध्यमिक स्तरीय कविता प्रतियोगिता कार्यक्रमका विशेष आकर्षण बने ।

व्याख्यान ः ‘धार्मिक सद्भावमा साहित्यको भूमिका’

माधुरी व्याख्यानमालामा प्रा. डा. कृष्णप्रसाद घिमिरेले ‘धार्मिक सद्भावमा साहित्यको भूमिका’ विषयमा प्रस्तुति दिए । व्याख्यानमालाको पृष्ठभूमि वरिष्ठ साहित्यकार सनत रेग्मीले प्रस्ट्याएका थिए । व्याख्यानपछि प्रा. डा. घिमिरेलाई माधुरी बद्रीविक्रम व्याख्यानमाला सम्मान अर्पण गरिएको छ ।

पुरस्कार र सम्मान

कार्यक्रममार्फत माधुरी साधना पुरस्कार–२०८२ बाट साहित्यकार उत्तमकृष्ण मजगैंयालाई सम्मानित गरिएको छ ।

यस्तै, माध्यमिक स्तरीय कविता प्रतियोगितामा सात विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।

कविता प्रतियोगितामा रेखा थापा प्रथम, शर्मिला बिष्ट

द्वितीय तथा भरत शाही ठकुरीले तृतीय स्थान हासिल गरेका छन् । उनीहरुलाई प्रमाणपत्र तथा नगद राशीले पुरस्कृत गरिएको छ । सोही कार्यक्रममा प्रथम, द्वितीय र तृतिय स्थान हासिल गर्नेहरुले आ–आफ्नो कविता पनि वाचन गरेका थिए । सान्त्वना पुरस्कार र प्रमाणपत्र सौगात भट्ट र अनु थापालाई प्रदान गरिएको थियो ।

पुरस्कारसँगै विजेताहरूले आफ्ना सिर्जना वाचन गर्दा हलमा साहित्यिक वातावरण अझै गहकिलो बनेको पत्रकार अमन अन्सारीले जानकारी दिए ।

कार्यक्रममा वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटर, प्राज्ञसभा सदस्य महानन्द ढकाल, कल्पना पौडेल ‘जिज्ञासु’, डा. इन्द्र भण्डारी, जैद अहमद खान, मो. आरिफ अन्सारी, दिपक शाही, भरत रानाभाट, मदन केसी, पुष्पमणि प्रधान, डा. राजकुमार थारु, विष्णुलाल कुमाललगायतको उपस्थिति थियो ।

स्वागत मन्तव्य उपाध्यक्ष पंकज श्रेष्ठले प्रस्तुत गरेका थिए भने सञ्चालन सचिव मणिदेव अर्यालले गरेका थिए ।

‘पढ्ने संस्कृतिको विकास’

सभापतित्वको आसनबाट पुस्तकालय अध्यक्ष बलराम यादवले कार्यक्रमको उद्देश्य पुस्तकालयप्रतिको आकर्षण बढाउने, पढ्ने संस्कृतिलाई प्रवद्र्धन गर्ने र विद्यार्थी तथा साहित्यप्रेमीलाई सिर्जनात्मक अभिव्यक्तिको अवसर दिए ।

नेपालगन्जको महेन्द्र पुस्तकालय वर्षौंदेखि अध्ययन, अनुसन्धान र ज्ञान–विकासको महत्त्वपूर्ण केन्द्रका रूपमा सक्रिय रहँदै आएको छ ।

कपिलवस्तुमा प्रदेशस्तरीय दिवस

लुम्बिनी प्रदेशमा १८औँ पुस्तकालय दिवस– २०८२ मनाइएको छ । ‘हाम्रो पुस्तकालय हाम्रो भविष्य’ भन्ने मूल नाराका साथ कपिलवस्तुमा दिवस मनाइएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले पुस्तकालयलाई केवल पुस्तक राख्ने स्थान नभई ज्ञान, चेतना र संस्कृतिको केन्द्रका रूपमा व्याख्या गरेका छन् ।

उनले पुस्तकालयलाई समाजलाई शिक्षित, सशक्त र जागरूक बनाउन मद्दत गर्ने अमूल्य सम्पत्ति भन्दै यसको महत्त्व सूचना र प्रविधिको युगमा अझ बढेको उल्लेख गरेका हुन् ।

प्रदेश भित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०२२ सालको सर्वेक्षण अनुसार ११० सामुदायिक पुस्तकालय रहेको तथ्यांक प्रस्तुत गर्दै उनले यी पुस्तकालयहरूको पहिचान, स्तरोन्नति र सुदृढीकरण प्रदेश सरकारको प्राथमिकतामा रहेको स्पष्ट पारे ।

यसै सन्दर्भमा उनले सामुदायिक पुस्तकालयलाई शैक्षिक स्रोत केन्द्रका रूपमा विकास गर्ने, विद्यालय पुस्तकालयलाई आधुनिक शिक्षण सामग्रीसहित समृद्ध बनाउने, डिजिटल पुस्तकालय प्रणालीलाई विस्तार गर्ने तथा पुस्तकालय सञ्चालनमा स्थानीय तह, विद्यालय, समुदाय र निजी क्षेत्रबीच सहकार्य गर्ने नीति अवलम्बन गरिएको जानकारी दिएका छन् ।

ज्ञानोदय ‘उत्कृष्ट पुस्तकालय’

दैनिक नेपालगन्ज

१८औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा बाँकेको कोहलपुर–११ स्थित ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रलाई नेपाल सरकारबाट देशभरकै उत्कृष्ट पुस्तकालयको सम्मान प्रदान गरिएको छ । पुस्तकालयलाई ५० हजार रुपैयाँ नगदसहित ‘महाकवि देवकोटा पुस्तकालय पुरस्कार–२०८२’ बाट सम्मानित गरिएको हो । कार्यक्रममा पुस्तकालयका अध्यक्ष चेतकान्त भटट्राईले पुरस्कार ग्रहण गरे ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा आइतबार काठमाडौंको कमलपोखरीस्थित रसियन हाउसमा आयोजित मूल समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित दिए ।

कार्यक्रममा मन्त्री गुरुङले पुस्तकालय केवल पुस्तक भण्डारण स्थल नभई समाजको समग्र विकासको केन्द्र हुनुपर्ने बताए । उनले नेपालमा १८६९ सालमा जारी ‘पुस्तक चिताइ तहबिल’ लालमोहरलाई पहिलो कानुनी पुस्तकालयको आधार मानिँदै आएको स्मरण गर्दै पुस्तकालयको भूमिका आजको सूचना प्रविधि–युगअनुसार पुनः परिभाषित गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले पुस्तकालयसम्बन्धी स्पष्ट नीति, कानुन र दीर्घकालीन सुधार अपरिहार्य रहेको उल्लेख गर्दै एकीकृत पुस्तकालय ऐन निर्माण, पूर्वाधार विकास, डिजिटल रूपान्तरण र जनशक्ति क्षमता अभिवृद्धि गरेर पुस्तकालयलाई आधुनिक प्रविधिमैत्री बनाउन सरकारले प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरे ।

Previous Post

सुध्रिएन सामुदायिक विद्यालयको गुणस्तर

Next Post

आज अन्तरराष्ट्रिय गिद्ध सचेतना दिवस मनाइँदै

Next Post
आज अन्तरराष्ट्रिय गिद्ध सचेतना दिवस मनाइँदै

आज अन्तरराष्ट्रिय गिद्ध सचेतना दिवस मनाइँदै

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
दुर्घटना भन्दा आफै ज्यान गुमाउने बढी

इरानमा १६०० बढी मृत्युदण्ड

April 13, 2026
वार्षिक उपभोक्ता मुद्रास्फीति दुई दशमलव ७७ प्रतिशत

राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक

April 13, 2026
‘मिडियामा कमजोर दलित प्रतिनिधित्व र विषयवस्तु’

सरकारी विज्ञापन सम्बन्धि मुद्दा आज “हेर्न नभ्याइने”

April 13, 2026
सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

April 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version