For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, May 9, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘जरिवाना होइन सचेतनामा जोड दिऔं’

byDainik Nepalgunj
September 3, 2025
in News, मुख्य समाचार
0 0
0
‘जरिवाना होइन सचेतनामा जोड दिऔं’
Share on FacebookShare on Twitter

नेपालगन्जका व्यवसायीहरूले व्यवसायीको त्रुटिमा हुने कडा कानुनी कारवाहीमा असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको सरोकारवाला निकाय र व्यवसायी बीच चाडपर्व लक्षित व्यवसायिक सचेतना कार्यक्रमका वक्ताहरूले व्यवसायीहरूलाई जान÷अञ्जानमा भएको सामान्य त्रुटिमा पनि ठूलो जरिवाना र जेलसम्मको कारवाही हुने गरेको भन्दै असन्तुष्टि जनाएका थिए ।

व्यवसायीहरूले व्यवसायी सचेतना आवश्यक रहेको औंल्याउँदै पहिलो सचेतना र अटेरी भए चरणबद्ध कारवाही हुनुपर्ने बताएका थिए । ‘सिधै लाखौं जरिवाना गर्ने र जेल पठाउने गर्दा कर तिरेर व्यवसाय गर्ने व्यवसायीहरू मर्कामा परेका छन्’, व्यवसायीहरूले भने ।

कार्यक्रममा बोल्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीले व्यवसायीबाट हुने त्रुटिमा चरणबद्ध जरिवानाको कारवाही गर्दैै लैजानु उपयुक्त हुने बताएका थिए । ‘पहिलो चरणमा गल्ती हुँदा सुधार गर्न समय दिनुपर्छ, जरिवाना गर्दा पहिलो चरणमा सामान्य जरिवाना उपयुक्त हुन्छ’, उनले भने, ‘तर यहाँ व्यवसायीलाई सिधै जेल पठाउने काम भैरहेको छ, यसले व्यवसायी निरुत्साहित भैरहेका छन् ।

अध्यक्ष धामीले राज्यले व्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने धारणा राख्दै व्यवसायी पलायन रोक्न आग्रह गरेका थिए । ‘राज्यले निजी क्षेत्रलाई हेर्नुपर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ’, उनले भने, ‘विदेश जानेको ओइरो छ, रोक्न उद्योग, व्यवसाय फष्टाउने वातावरण राज्यले बनाउनु पर्छ ।’ उनले स्वास्थ्यमा प्रतिकुल असर पार्ने, राज्यको नीति, नियम उल्लंघन गर्ने व्यवसायीलाई संघले संरक्षण गर्न नसक्ने पनि स्पष्ट पारेका थिए ।

संघका महासचिव भीम बहादुर रानाभाटले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सामान्य त्रुटिमा सुधारको मौका र सामान्य जरिवाना भएपछि चर्को जरिवाना र कानुनी कारवाही हुन नहुने बताएका थिए । उनले स्वास्थ्यमै प्रतिकुल असर पार्ने खालको कार्य गर्नेलाई कडा कानुनी कारवाही हुनुपर्ने भएपनि मूल्य सूचि, बिलबिजकको त्रुटि, पसलको बोर्ड नराख्दैमा जरिवाना भन्दा सचेत बनाएर समय दिनुपर्ने धारणा राखेका थिए । ‘चाडपर्वमा बजार अनुगमन हुन्छ, उपमहानगरपालिकामा पनि अनुगमन समिति छ, समितिले अनुगमन गरेर जरिवाना गर्ने भन्दा व्यवसायी सचेतनाका महिनाको रूपमा पर्वको महिनामा अभियान सञ्चालन गरौं’, उनले भने ।

कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघ सम्बद्ध विभिन्न वस्तुगत संघ, संगठनका प्रमुख तथा प्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, उद्योगी, व्यवसायीको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि ऐन, नियम, कानुन, जरिवाना लगायतको बारेमा जानकारी गराएका थिए ।

Previous Post

राति पनि होटल खोल्न पाउनुपर्ने व्यवसायीको माग

Next Post

सार्गो सर्भिसेजको उपहारले नानीहरू खुशी

Next Post
सार्गो सर्भिसेजको उपहारले नानीहरू खुशी

सार्गो सर्भिसेजको उपहारले नानीहरू खुशी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

May 9, 2026
‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

May 9, 2026
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

May 9, 2026
अक्कल र सन्तोषीलाई दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि

अक्कल र सन्तोषीलाई दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि

May 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version