पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति जुटेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई आजै प्रधानमन्त्री पदको शपथ खुवाउने तयारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.