For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज News

‘आशा जगाउँदै पर्यटन’

byDainik Nepalgunj
September 18, 2025
in News, मुख्य समाचार
0 0
0
पर्यटकको प्रतिदिन खर्च एक सय २५ अमेरिकी डलर पु¥याउने लक्ष्य
Share on FacebookShare on Twitter

गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनले मुलुकको भौतिक संरचना, मानवीय क्षति मात्र भएन पर्यटन क्षेत्रमा पनि नकारात्मक असर परेको छ । पर्यटकीय पूर्वाधार होटललगायत क्षेत्रमा ठूलो क्षति हुन पुगेपछि यो क्षेत्र पनि नराम्ररी प्रभावित हुन पुग्यो । पर्यटकीय ‘सिजन’को सुरुआती चरणमा भएको यो आन्दोलन पर्यटन व्यवसायी पनि निराश जस्तै छन् ।

बिस्तारै शान्तिपूर्ण अवस्था बन्दै गएपछि विषम परिस्थितिबाट गुज्रिएको यो क्षेत्र पुनः पुरानै लय फर्किने आशा पलाएको छ । यो क्षेत्र बिस्तारै पुनरुत्थानको दिशामा अघि बढ्ने यस क्षेत्रका व्यवसायीहरू आशावादी देखिन थालेका छन् ।

धेरैजसोले मुलुकमा सुशासन, भष्ट्राचार नियन्त्रणलगायत मागसहित जेनजी पुस्ताले गरेको प्रदर्शनलाई चुनौतीसँगै अवसरका रूपमा पनि लिनुपर्ने आशावादी सन्देश दिन थालका छन् । भूकम्प, नाकाबन्दी, कोरोना महामारीले शिथिल बनेको मुलुकको पर्यटन बिस्तारै पुरानै लयमा फर्किएजस्तो यो अवस्थाबाट पनि पार लाग्ने धेरैजसोको बुझाइ छ । “पछिल्लो विकसित परिस्थितिले पर्यटनलाई पुनः कमजोर बनायो, तर पनि पर्यटन क्षेत्रमा असीमित अवसर छन् । तिनलाई पछ्याउन सके आशाका किरणहरू चाँडै देखिने छन् । पर्यटनमा जेनजी प्रदर्शन असङ्गठित युवापुस्ताको परिवर्तनको उत्कट चाहना भएकाले यसले निम्त्याएको सङ्क्रमणलाई विगतका विपद्सँग तुलना गर्नुहुँदैन”, सरोकार भएकाहरूले भन्ने गरेका छन् ।

अब पर्यटनलाई दिशाबोध गर्न सरकार र निजी क्षेत्रले सामूहिक प्रयत्न गर्न जरूरी रहेको जानकारहरू बताउँछन् । यसका लागि सार्वजनिक निजी साझेदारितालाई फराकिलो बनाउँदै पर्यटन पुनरुत्थानका लागि काम गर्न पर्यटक क्षेत्रका अगुवा संस्थाहरू सक्रिय भइसकेका छन् । नेपाल पर्यटन बोर्डको अगुवाइ र सक्रियतामा निजी क्षेत्रका पर्यटन व्यवसायीको छाता सङ्गठन, पर्यटनविद् एवं सरोकार भएकाहरूबीच पुनरुत्थानका विभिन्न उपायको खोजी सुरु भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बोर्ड, होटल सङ्घ नेपाल, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्न (नाट्टा), ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), प्यासिफिक एसिया ट्रभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर, नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्टस् (नारा) लगायतका संस्थाले पर्यटन पुनरुत्थानका लागि पहल कदमी लिएकाले चाँडै यो क्षेत्रले लय समात्ने धेरैको बुझाइ छ । यी संस्थाको पहलमा चरणबद्ध छलफल गरी पर्यटनलाई पुरानै लयमा फर्काउने प्रयत्न भइरहेको पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली बताउनुहुन्छ । 

उहाँ पर्यटन क्षेत्रलाई पुनर्जीवन दिनका लागि नीतिगत अड्चन फुकाउन मन्त्रालय प्रतिबद्धताका साथ लागेको र यसमा निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताउनुहुन्छ । “पर्यटन क्षेत्रको पुनरुत्थानका लागि आवश्यक सुधार गर्न तत्काल पहल थालिएको छ । नेपालको छवि सुधार र सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत नेपाल सुरक्षित छ भन्ने सन्देश देश विदेशमा फैलाउन आवश्यक पहल गर्न हामी काममा जुटिसकेका छौँ”, सचिव मैनालीले भन्नुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले विगतका विपद् तथा विभिन्न सङ्कटका समयमा पनि नेपालको पर्यटन क्षेत्र पुनरुत्थान भएको उदाहरण दिँदै आत्मविश्वासका साथ सक्रिय हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विगतको अनुभवका आधारमा पर्यटन क्षेत्र चाँडै पुनरुत्थान हुनेछ । पर्यटनसँग आबद्ध अन्तरराष्ट्रिय सङ्घसंस्थाहरूको सहयोगमा चाँडै नेपालको पर्यटन पुरानै लयमा फर्किनेछ ।”

सिइओ जोशीले विश्वका अन्य देश र विशेषगरी दक्षिण एसियाली मुलुक श्रीलङ्काले कोरोना महामारीका साथै आर्थिक मन्दीले थलिएको पर्यटनलाई चाँडो पुनरुत्थान गरेको उदाहरणबाट सिक्दै नेपाल पनि अगाडि बढ्ने बताउनुहुन्छ । हुन पनि श्रीलङ्काको प्रमुख विदेशी मुद्रा आर्जन गर्ने मुलुकमध्येको एक पर्यटन क्षेत्र कारोना महामारी र दक्षिण एसियाली मुलुकको आर्थिक तथा राजनीतिक सङ्कटका कारण कमजोर बनेको थियो, तर विपद्पछिको रणनीतिले श्रीलङ्काको पर्यटनसहित समग्र आर्थिक क्षेत्र चाँडै पुनरुत्थान भयो । श्रीलङ्का पर्यटन विकास प्राधिकरणका अनुसार सन् २०२२ को मे महिनामा पर्यटनबाट रु चार करोड ३५ लाख अमेरिकी डलर आम्दानी गरिएको थियो । सन् २०२३ को पहिलो पाँच महिनामा कुल ८२ करोड ७८ लाख अमेरिकी डलर पर्यटन आय भएको थियो । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३० दशमलव चार प्रतिशतले बढी थियो ।

होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाहले विगतमा विपद्मा पनि पर्यटन क्षेत्र चाँडो पुनरुत्थान भएको स्मरण गर्दै यसपटक पनि सबै मिलेर काम गरे चाँडै पुनरुत्थानको दिशामा अगाडि बढ्ने आशा व्यक्त गर्नुभयो । उहाँले पर्यटनबाटै मुलुकलाई आर्थिक समृद्धिको दिशामा लैजाने प्रशस्त सम्भावना रहेको भन्दै अब नेपाल पर्यटकका लागि पूर्ण सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन जरूरी रहेको बताउनुभयो । अध्यक्ष शाहले भन्नुभयो, “पर्यटकीय सिजन सुरु भएकाले नेपालबाट सकारात्मक सन्देश प्रवाह गर्न जरूरी छ । युवा पुस्ताले गरेको परिवर्तनलाई समृद्धिसँग जोड्न सक्नुपर्छ । प्रविधिमैत्री सेवा, दिगो पर्यटन विकासका लागि अगाडि बढ्नुपर्छ । सरकार र निजी क्षेत्रको साझेदारितालाई बढाएर एकताबद्ध भएर पर्यटन विकासमा केन्द्रित हुनुपर्छ ।” 

बोर्डको तथ्याङ्कअनुसार सन् २०२५ को सेप्टेम्बर १५ सम्म ३३ हजार ६३८ पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो अगष्टमा ८८ हजार ६८० पर्यटक आगमन भएको थियो । सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटक नेपाल आएका थिए भने सन् २०२३ मा १० लाख १४ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । हालसम्म सबैभन्दा बढी सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए ।

बोर्डले हालै गरेको एक अध्ययनअनुसार ‘जेनजी’ प्रदर्शनका क्रममा देशभर रु २५ अर्बभन्दा बढी आर्थिक क्षति भएको छ । देशभर ३० भन्दा बढी होटल, रेस्टुरेन्ट, केबुलकार र एभिएसनमा आंशिक क्षति पुगेको छ । प्रभावित होटलहरू काठमाडौँ उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङको विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुरलगायत क्षेत्रमा रहेका छन् । स्वदेशी तथा विदेशी ‘ब्रान्ड’ का चर्चित होटल प्रतिष्ठानहरूमा तोडफोड, आगजनी, लुटपाटबाट भएको छ । काठमाडौँमा रहेको हिल्टन होटलको मात्रै रु आठ अर्बभन्दा बढीको क्षति भएको अनुमान छ । यसले पर्यटन क्षेत्रमा करिब दुई हजार पाँच सय जना बेरोजगार बन्ने अवस्था आएको बोर्डको अनुमान छ । 

काठमाडौँमा मात्रै हिल्टन होटल, होटल हायत रेजेन्सी, वनवासा म्युजियम, होटल अलफ्ठ र चन्द्रागिरिमा क्षति पुगेको छ । पोखराका १२ होटलमा आंशिक क्षति भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको बबरमहलस्थित पुरानो कार्यालय क्षतिग्रस्त भएको छ । मौलाकाली केबलकार र सिम्रिक एयरको भौतिक संरचनामाथि आगजनी भएको छ ।

नेपाल गन्तव्य सुरक्षित रहेको र पर्यटनका लागि विश्व समुदायलाई आग्रह गर्न बोर्डले ट्राभल एडभाइजरी जारी गर्ने मुलुकका दूतावासलाई बोर्डले विशेष आग्रह गर्ने तयारी गरेको जनाइउको छ । र्यटन पुनरुत्थानका लागि पर्यटनका अगुवा संस्थाका प्रमुख एवं विज्ञसँग निरन्तर छलफल गरी पर्यटन पाहुनाका लागि पूर्ण तयार छ भन्ने सन्देश विश्वभर फैलाउन विभिन्न पहल भइरहेको बोर्डका सिइओ जोशीले बताउनुभयो ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरका महासचिव नरेन्द्रदेव भट्ट नेपालको पर्यटन छिट्टै पुनरुत्थान हुने विश्वास व्यक्त गर्नुहुन्छ । उहाँले नेपाललाई सुरक्षित गन्तव्यका रूपमा प्रचार गर्न विदेशस्थित नेपाली दूतावास र नेपालस्थित विदेशी नियोगहरूसँग समन्वय बढाउनुपर्नेमा जोड दिनुभयो । महासचिव भट्टले भन्नुभयो, “विपद्पछि नेपालको पर्यटन लयमा फर्किंदै छ । अब नेपाल सुरक्षित गन्तव्य भएको सन्देश विश्वभर पु¥याउन सामूहिक प्रयत्न आवश्यक छ । त्यसका लागि सरकार र निजी क्षेत्र एकताबद्ध भएर अगाडि बढ्नुपर्छ । आशा गरौँ अब पर्यटन क्षेत्र चलायमान बन्नेछ ।”

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्टस् (नाटा) का अध्यक्ष कुमारमणि थपलिया पनि अब नेपाल सुरक्षित रहेको सन्देश व्यापक बनाउन लाग्नुपर्ने बताउनुहुन्छ । प्राकृतिक विपद् र हालको सङ्कट फरक भएकाले दीर्घकालीन समस्या समाधानका लागि काम गर्नुपर्ने उहाँको धारणा छ ।

–––

Previous Post

सत्र वर्षपछि मुख्य भूमिकामा अभिनेता चौरसिया

Next Post

युवा पुस्ताको आन्दोलन संगै संविधानको महत्व

Next Post
युवा पुस्ताको आन्दोलन संगै संविधानको महत्व

युवा पुस्ताको आन्दोलन संगै संविधानको महत्व

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

April 4, 2026
नेपालगन्जमा मनाइयो ६९औँ राष्ट्रिय सहकारी दिवस

नेपालगन्जमा मनाइयो ६९औँ राष्ट्रिय सहकारी दिवस

April 3, 2026
वेष्टर्न सहकारी पुरस्कृत

वेष्टर्न सहकारी पुरस्कृत

April 3, 2026
एसइई : लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा

बाँकेमा शुरु भयो एसइई उत्तरपुस्तिका जाँच

April 3, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version