For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

विचार

byDainik Nepalgunj
September 23, 2025
in विचार
0 0
0
Share on FacebookShare on Twitter

सत्य युग, त्रेता युग, द्वापर युग, कलियुगको समाप्तीपछि घोप्टेयुग र भाईरलयुगको शुरुवात भएको छ । अहिले घरघरमा ईन्टरनेट पुग्नाले सरसल्लाहको कुरा त टाडैको भयो, बोलचाल समेत बन्द भएको छ । शहर, गाउँमा सवैतिर भाईरल आतंक छ । धेरै दःुखद घटना समेत घटेका छन । हामी आफुले पोष्ट गरेको भिडियो वा फोटोमा लाईक, कमेन्ट, भियुज बढाउन जुनसुकै हर्कत गर्न तयार छौं । अनावश्यक सस्तो लोकप्रियता, प्रचारबाजी र राजनीतिक स्टन्टको लागि होडबाजी चलेको छ ।

अभिभावकले राम्रो मोवाईल नकिनिदिएकोले कैयौं वालवालिकाहरुले आत्महत्या गरेका छन । भाईरल हुने निहुँमा कतिको ज्यान गएको छ । घरमा दिनहुँ यही कारणले झकडा भईरहेको छ । यतिसम्म कि फलफूल, तरकारी, गाईभैंसी बेचेर महँगो मोवाईल खरिदगरी टिकटकमा ब्यर्थको समय बिताउनेको संख्या ह्वातै बढेको छ । हुँदाहुँदा सरकार परिवर्तन समेत भाईरल युगले भूमिका खेल्यो । पछिल्लो जेन–जीको आन्दोलनले भाईरल युगलाई झन मलजल गरेको छ ।

हिजोआज हामी सोसल मिडिया चाहे टिकटक होस्, चाहे फेसवुस होस्, चाहे युट्युव होस वा अरु सामाजिक सञ्जालमा ब्याग्र भाईरल हुने चाहानामा धेरै ब्यस्त छौं । हामी बच्चालाई दोष लागउँछौं तर युवावय पारि गरिसकेका पौढवयमा पुगेकाहरुको पनि सञ्जाल मोह थामिनसक्नु हुंदै गएको छ । अहिले असल कर्म गर्नेलाई कसैले महत्व दिदैनन, जो भाईरल छन् तिनीहरु नै चम्किरहेका छन् ।

विपतीमा उद्दार र मद्दतको हात होइन, मोवाईलको क्यामरा तेस्र्याउछौं र भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गर्छौं । आज हामीलाई करुणाहिन कार्यले आनन्द मिलिरहेको छ ।

कतिपय वीभत्स दृष्य जसले सामाजिक रुपमा विखण्डन ल्याउँछ त्यस्ता दृष्य आफ्नो मोवाईलमा कैद गर्न ब्यस्त हामी मानव विकासक्रमको कति उल्टो वाटो पछ्याईरहेका छौं । सहयोगको लागि मानिस रोईरहेका हुन्छन तर हामी सहयोग दिनुपर्ने हातहरुले उल्टो याचना गर्ने मानिसको आँसुप्रति ब्यंग्य गर्दै भिडियो खिच्न ब्यस्त हुन्छौं ।

आफुले गर्ने हरेक कार्य आफुलाई ठिक गरेको अनुभूति हुुनु स्वभाविक हो, त्यसैले हाम्रो वोली, हाम्रो व्यवहार अरुलाई मन परेको छ कि छैन त्यो कुराको विचार गर्न हामीलाई फुर्सदै छैन । तर यो अनिश्चिताको मानव जीवनमा कुनैपनि घटना सूचना दिएर आउँदैन भन्ने हेक्का राख्नपनि जरुरी छ । हरेक पल दुःख र विपतीका लागि हामी तयारी रहनुको विकल्प छैन । जिन्दगी भनेको नियमित आकस्मिक हो । कुनैपनि वेला भुंईचालो आउन सक्छ, बाढीले सारा बस्ती बगाउन सक्छ । अनेकौं प्राकृतिक विपती आउन सक्छन् । हिंड्दै गरेको मानिस हृदयघातका कारण ढल्न सक्छ, घरमा आगो लाग्न सक्छ, कुनै अग्लो स्थानबाट मानिस लड्न सक्छ, कुनैपनि बेला मानिसले नचाहेको दुर्घटना वा भवितब्य हुन सक्छ । नियमित र आकस्मिकतालाई कसैले टार्न सक्दैन ।

यस्ता परिघटनामा सहयोगको अपेक्षा गरिएको हुन्छ र हामीले बनाउने भिडियोले घाउलाई निको पार्दैन झन चहराउने बनाउँछ र अझ दुःखलाई स्मरण गराउने गर्दछ । आदिम प्रवृतिलाई हामीले अन्त्य गरिसकेका थियौैैं तर अहिलेको सामाजिक सञ्जालले फेरी शिकारी युगमा मनुष्य पशुको मासु खोसाखोस गर्दै खान्थे त्यसैको विम्वको रुपमा देखा परेको छ ।

हामीले गर्ने दया, मायाँ, रहयोग सान्त्वना र सद्भाव देखाउने शब्दमा सिमित भए । आदिम युगमा मनुष्यले मनुष्यलाई धारीलो हतियार हिर्काएर मार्थे अनि त्यो दारुण दृष्य हेर्न उपस्थित रहेका आदिम मानवहरु त्यो दृष्य देखेर, हेरेर आनन्द लिन्थे । मनुष्यको त्यो आदिम प्रवृत्तिको अवशेष अहिले फेरी फर्केको अनुभूती हुंदैछ । हामी कोही मान्छे भिरबाट खस्यो भने कारुणिक दृष्य खिच्न हतारमा छौं, उद्दारमा होईन, सेल्फी र आफु भाईरल हुन ब्यस्त छौं । त्यही उद्दार र सहयोगको अपेक्षाले रोईरहेको मानिसको आँसु आफ्नो कमाईको स्रोत बनाउन चाहन्छौं । हुनत मनुष्य जातिमा प्रेम र दयाको भावना धेरैपछि विकसित भएको पाईन्छ, तरफेरी आधुनिकता र भौतिकताले स्वार्थन्धतामा परिणत हुँदै गएको पाउन सक्छौं । पछिल्लो अवस्थालाई हेर्ने हो भने हामी यति रमिते बन्न थालिसकेका छौं कि सत्यतथ्य कुरो बुझ्ने क्षमतामा नै हस बनाई सकेका छौं । विहान आँखा खोलेदेखि वेलुका आँखा नचिम्लिनेसम्म भिड, नाराजुलुस, जिन्दावाद र मुर्दावाद, विरोध, गालीगलौज, हत्या, वलत्कारका खबर, भ्रष्टचारका आवाज, हिंसा र मनुष्यका आततायी क्रियाकलाप देख्नुपर्ने र सुन्नुपर्ने वाध्यता छ । हामीले कसरी खराव मनुष्यलाईलाई देवत्वकरण गरिरहेका छौं र कसरी मनुष्यलाई राक्षस बनाईरहेका छौं भन्ने कुरा अहिलेको डिजिटल समयले आफै भनिरहेको छ ।

ईश्या, रिस र डाहाले भरिएको घंैटो वोकेर सकरात्मक परिवर्तको वाहक मान्छे बन्न सक्दैन । तरपनि भाईरल हुने रहरमा सवै कुरो जायज हो भन्दिन बेर लगाउँदैनौं । हो मानिस भनेको चेतनशील प्राणी नै हो । मानिसको आत्मा भित्र हरेक किसिमको तरंग उत्पन्न हुन्छ, र त्यो जव आत्माभित्र सलबलाउन थाल्छ त्यही बहुल किसिमका तरंगहरु नै विचार हुन । यदि तरंग सकरात्मक तर्फ उन्मुख भयो भने परिणाम उपलब्धिमूलक बन्छ भने त्यही बहुल विचारहरु लोभ, लालच, मोह, ईष्र्या, पापमा परिणत हुन गयो भने भाईरल हुने चेष्टा जाग्दछ ।

अन्त्यमा, सामाजिक सञ्जालमा छरपुष्ट हुनेगरी गरिएका गालीगलौच, इनिमेशन गरिएका फोटोहरु, लेखिएका अपशब्दयुक्त आलेखहरु त्यहि कुराको प्रतिक हुन । हामी अनायसै होडवाजी र को भन्दा को कमको खेलमा विभिक्त भएका छांै । सन्ततिलाई सुम्पेर जाने कृति यिनै हुन त ?
अहिलेको नक्कली र वनावटी अवस्थाले चिन्तन गर्न सकिरहेको छैन । वाहिरी रुपमा मिलेका छौं भन्नु र आत्मीय रुपमा साच्चिकै मन मिल्नुमा धेरै फरक छ । अहिले सवै वस्तु नक्कली भए जस्तै आत्मीयताहरुपनि नक्कली छन् । वास्तवविकता मानिस सामाजिक बन्न भन्दापनि सामाजसेवी देखाउनका लागि मानव भिडमा उपस्थित हुन्छ । वा “भाईरलयुग” तिमिलाई सलाम छ !!

Previous Post

‘दशैं मनाउन आउनेको सुरक्षामा एसएसबीको प्रतिबद्धता’

Next Post

रावण बध हुने, रामलीला नहुने

Next Post
रामलीला मञ्चनमा युवा पुस्ता जोडिँदै

रावण बध हुने, रामलीला नहुने

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
तिव्र गतिले लिंदैछ ज्यान

तिव्र गतिले लिंदैछ ज्यान

April 27, 2026
नेपाल–भारत सीमामा लागूऔषधविरुद्ध कडा एक्सन

नेपाल–भारत सीमामा लागूऔषधविरुद्ध कडा एक्सन

April 27, 2026
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान

इरानका विदेशमन्त्री अराघची आइतबार पुनः इस्लामावादमा

April 27, 2026
साहित्यका दुई प्रतिभालाई ‘सर्वदा’को सम्मान

साहित्यका दुई प्रतिभालाई ‘सर्वदा’को सम्मान

April 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version