For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News World

हमासद्वारा इजरायली बन्धकहरूको हस्तान्तरण सुरु

byDainik Nepalgunj
October 13, 2025
in World
0 0
0
गाजा सम्बन्धमा मतदान रोक्ने अमेरिकी धम्की
Share on FacebookShare on Twitter

हमासले सोमबार गाजामा रहेका २० जीवित इजरायली बन्धकहरू मध्ये पहिलो सातजनालाई अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधिहरूलाई हस्तान्तरण गरेको छ । यस घटनाले तेल अभिवमा हर्षोल्लासको वातावरण सिर्जना गरेको छ । त्यहाँ बन्धक परिवारहरूलाई समर्थन गर्न सयौँ मानिस होस्टेज स्क्वायरमा भेला भएका थिए ।

दुई वर्ष लामो विनाशकारी युद्धपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा सम्पन्न युद्धविराम सम्झौताअन्तर्गत हमासले इजरायलमा बन्दी बनाइएका प्यालेस्टिनी कैदीहरूको सट्टामा सबै बाँचेका बन्धकहरूलाई क्रमिक रूपमा रिहा गर्ने वाचा गरेको छ । ट्रम्पले युद्ध ‘समाप्त भएको’ घोषणा गर्दै यही सम्झौताको कार्यान्वयनको निरीक्षणका लागि क्षेत्रीय भ्रमण सुरु गर्नुभएको छ ।

“रेडक्रसका अनुसार सात जना इजरायली बन्धकलाई आफ्नो हिरासतमा लिइसकेको छ र तिनीहरूलाई गाजा पट्टीबाट आइडिएफ र आइएसए सेनाको जिम्मामा ल्याइँदैछ”, इजरायली सेना र सुरक्षा सेवाले संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्, “आइडिएफ थप बन्धकहरू प्राप्त गर्न तयार छ, जसलाई पछि रेडक्रसको माध्यमबाट स्थानान्तरण गरिने अपेक्षा गरिएको छ ।”

तेल अभिवमा बन्धकहरू मुक्त भएको खबर सुनेपछि भावनात्मक दृश्य देखिएको थियो । होस्टेज स्क्वायरमा भेला भएकामध्ये नोगा नामकी एक महिलाले भन्नुभयो, “म खुशी र पीडाबीच छु — खुशी छु कि केही फर्किए, तर हृदयभरी पीडा छ ती नफर्किएका प्रियजनहरूका लागि ।”

सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको अभूतपूर्व आक्रमणमा एक हजार २१९ जना मानिस मारिएका थिए, जसमा अधिकांश नागरिक थिए । त्यस दिन हमासले २५१ जना इजरायलीहरूलाई बन्धक बनाएको थियो । तीमध्ये अधिकांश बन्धक पछि क्रमशः मुक्त भए पनि ४७ जना अझै पनि युद्ध सुरु हुनुअघि सम्म बन्धककै रूपमा रहेका थिए । उनीहरूको परिवारहरूले लामो समयदेखि पीडा र अनिश्चितताको जीवन बिताउँदै आएका छन् ।

गाजामा पनि युद्धविरामले केही राहत दिएको छ, तर युद्धले सहरका ठूला भागहरू ध्वस्त बनाइदिएको छ । ३८ वर्षीया फातिमा सलेमले गाजा सहरमा आफ्नो भग्नावशेष बनेको घर फर्किएपछि भन्नुभयो, “म शेख रादवान फर्किंदा काँपिरहेकी थिएँ । मैले गुमाएको ठाउँहरू खोजिरहेकी थिएँ— केही पनि उस्तै थिएन । छिमेकीका घरहरू समेत हराइसकेका थिए । थकान र डरबीच पनि मलाई लाग्यो, म मेरो घर फर्किएकी छु । अहिले यो केवल भग्नावशेष हो, तर हामी यहीँ एउटा पाल हालेर पुनर्निर्माणको प्रतीक्षा गर्नेछौँ ।”

यसबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायल र इजिप्ट भ्रमणको सुरुआत गर्नुभएको छ । उहाँको भ्रमणको उद्देश्य युद्धविराम र बन्धक मुक्तिको सम्झौतामा आफ्नो मध्यस्थ भूमिकाको सफलता मनाउनका साथै आगामी शान्ति प्रक्रियालाई अघि बढाउनु रहेको छ । ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै भन्नुभयो, “मलाई लाग्छ यो युद्धविराम कायम रहन्छ । मानिसहरू युद्धबाट थकित भइसकेका छन् — यो शताब्दीयौँदेखि चल्दै आएको सङ्घर्ष हो, अब अन्त्यको समय आएको छ । युद्ध समाप्त भयो, ठिक छ ? तपाईं त्यो बुझ्नुभयो ?”

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयका प्रवक्ताले सोमबार बिहानसम्म सबै २० जना जीवित बन्धक रेडक्रसमार्फत रिहा हुने अपेक्षा गरिएको बताए । इजरायलले तिनीहरूको सुरक्षित हस्तान्तरण पुष्टि भएपछि करिब दुई हजार प्यालेस्टिनी कैदीको रिहाइ सुरु गर्नेछ ।

ट्रम्पले सेप्टेम्बरमा सार्वजनिक गरेको २० बुँदे शान्ति योजनाको कार्यान्वयनका सन्दर्भमा यो भ्रमणलाई ‘ऐतिहासिक क्षण’ का रूपमा चित्रण गर्नुभएको छ । वासिङ्टन नजिकैको जोइन्ट बेस एन्ड्रुजबाट प्रस्थान अघि उहाँले भन्नुभयो, “यो क्षणको लागि सबैजना अत्यन्त उत्साहित छन् ।”

तर सम्झौताका केही अन्तिम विवरणहरूमा अझै मतभेद रहेको बताइन्छ । दुई हमास स्रोतका अनुसार समूहले इजरायलसँग भएको आदानप्रदान सूचीमा सात वरिष्ठ प्यालेस्टिनी नेताहरूको नाम समावेश गर्न आग्रह गरिरहेको थियो, जसलाई इजरायलले अस्वीकार गरेको बताइएको छ । तथापि, स्रोतहरूले सबै जीवित बन्धकहरूको हस्तान्तरणका लागि तयारी पूरा भएको जनाएका छन् । इजरायलले भने सबै मृत बन्धकहरूको अवशेष सोमबारमै फिर्ता हुने अपेक्षा गरेको छैन ।

सम्झौताअनुसार हमासले बाँकी ४७ जना बन्धक र सन् २०१४ को युद्धमा मारिएका एक इजरायली सैनिकको अवशेष पनि हस्तान्तरण गर्नेछ । इजरायलले फिर्ता गर्ने २५० कैदीमध्ये धेरैजना सुरक्षासम्बन्धी अपराधमा दोषी ठहरिएका छन् भने युद्धका क्रममा गाजामा इजरायली सेनाले करिब एक हजार ७०० जनालाई हिरासतमा लिएको थियो ।

इजरायल भ्रमणपछि राष्ट्रपति ट्रम्प इजिप्ट पुग्ने कार्यक्रम रहेको छ । त्यहाँ उहाँ र राष्ट्रपति अब्देल फताह अल–सिसीले २० भन्दा बढी विश्व नेताहरू सहभागी हुने गाजा शान्ति शिखर सम्मेलनको सह–आयोजना गर्नुहुनेछ । सम्मेलनको उद्देश्य गाजा युद्धको अन्त्य र मध्यपूर्वमा दीर्घकालीन शान्ति स्थापनाका प्रयासलाई बलियो बनाउनु हो ।

ट्रम्पले आफ्नो प्रस्तावित योजनाअन्तर्गत गाजाका लागि नयाँ प्रशासकीय निकाय ‘छिट्टै’ गठन हुने बताउँदै यस निकायलाई अमेरिकी नेतृत्वमा स्थापित बहुराष्ट्रिय संयन्त्रले सहयोग गर्ने स्पष्ट गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घले विश्वसनीय ठानेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायली आक्रमणका कारण कम्तीमा ६७ हजार ८०६ जनाको ज्यान गइसकेको छ । उक्त तथ्याङ्कमा नागरिक र लडाकुबीच छुट्याइएको छैन, तर मृतकमध्ये आधाभन्दा बढी महिला र बालबालिका रहेको अनुमान गरिएको छ ।
Previous Post

पर्व बीच विपद् : लुम्बिनीमा ३९ को गयो ज्यान

Next Post

विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ

Next Post
अवैध लागूऔषधसहित ११ जना पक्राउ

विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
विषादीरहित तरकारी उत्पादनमा किसान

विषादीरहित तरकारी उत्पादनमा किसान

April 19, 2026
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

April 19, 2026
२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

April 19, 2026
भन्सार कडाईको संघद्वारा स्वागत, सुधारका लागि सात बुंदे माग

भन्सार कडाईको संघद्वारा स्वागत, सुधारका लागि सात बुंदे माग

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version