For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

बीमा रकम भुक्तानी नहुँदा आर्थिक संकटमा अस्पताल

byDainik Nepalgunj
October 16, 2025
in Blog
0 0
0
आज भेरी अस्पतालको बार्षिकोत्सव, थेगिनसक्नु बिरामीको चाप
Share on FacebookShare on Twitter

सरकारले लागु गरेको स्वास्थ्य बीमा कार्यक्रमले नागरिक लाभान्वित भएपनि बीमाबाट गरिएको उपचार शुल्क सम्बन्धित अस्पतालमा समयमै नहुँदा स्वास्थ्य बीमाको सेवा दिने अस्पतालहरू आर्थिक संकटमा परेका छन् ।

स्वास्थ्य बीमा सेवा दिएका अस्पतालहरूले बीमा अन्तर्गत गरेको उपचारको भुक्तानी नपाउँदा विगतमा कतिपय अस्पतालले बीमा सेवा कार्यक्रम नै रोकेका थिए । अहिले पनि बीमा वापतको नपाउँदा अस्पताल आर्थिक संकट झेलिरहेका छन् । सेवाग्रहीले समेत कतिपय औषधी नपाउने तथा उपचारमा ढिलाई हुने गरेको गुनासो गर्दै आएका छन् । अस्पतालमा चाप बढ्दा प्राविधिक परीक्षण सोही दिन हुन नसक्ने अवस्था रहेको पाइन्छ ।

‘बिरामी छिटो उपचार चाहन्छ तर अस्पतालमा बढेको चाप र पूर्वाधारको कमीका कारण निकै कुर्नुपर्ने अवस्था छ’, भेरी अस्पताल नेपालगन्जमा एक्सरे गर्न नै एकदिन कुर्नुपरेको सुनाउँदै एक बिरामीले भने, ‘अर्को दिन सम्बन्धित ओपिडि बन्द हुँदा आएको रिपोर्ट समेत समयमै देखाउन सक्ने अवस्था छैन ।’ ‘सरकारले सरकारी अस्पताललाई बिरामीको चाप अनुसार जनशक्ति र पूर्वाधारको व्यवस्था नगर्दा बिरामीहरू सके निजी अस्पताल नभएर कुर्नुपर्ने अवस्था छ’, बिरामी भन्छन् ।

पछिल्लो समय सरकारले देशभर जुनसुकै ठाउँमा रहेका स्वास्थ्य बिमितिले प्रथम सेवा बिन्दुबाट सेवा लिन पाउने व्यवस्था गरेपछि प्रथम सेवा बिन्दु भएका सुविधा सम्पन्न अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । त्यसैले पनि भेरी अस्पताल नेपालगन्जमा बिरामीको चाप बढ्दै गएको पाइन्छ । भेरी अस्पताल नेपालगन्जले स्वास्थ्य बिमाका बिरामीहरूको पर्चा तथा अन्य परीक्षणको बिलिङ्गका लागि छुट्टै काउन्टर नै व्यवस्था गरेको छ ।

‘स्वास्थ्य बीमा वापतको रकम नआउँदा अस्पताल सञ्चालनमा समस्या भैरहेको छ’, भेरी अस्पताल नेपालगन्ज व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले भने, ‘लामो समयदेखि बीमाको रकम नआउँदा समस्या छ ।’

भेरी अस्पताल नेपालगन्जले सरकारले दिने विभिन्न स्वास्थ्य योजनाहरू छुट तथा निःशुल्क रूपमा सञ्चालन गर्र्दै आएको छ । सरकारी अस्पताल भएकाले आउने बिरामीले उपलब्ध सेवा दिन्न भन्न नमिल्ने र सेवा दिन निकै समस्या भैरहेको अस्पतालका अधिकारीहरू बताउँछन् । भेरी अस्पताल नेपालगन्जले स्वास्थ्य बीमा र सामाजिक सेवा इकाइ मार्फतको गरी करिब २० करोड रूपैयाँ भुक्तानी पाउन बाँकी रहेको थियो । ‘नियमित भुक्तानी प्राप्त हुँदा समस्या हुँदैन, आंशिक र भुक्तानी ढिलाईले सप्लायर्सहरूलाई औषधी, उपकरण व्यवस्थापनमा समस्या हुँदा त्यसको मार बिरामीलाई पर्न सक्छ’, अस्पताल सम्बद्ध बताउँछन् ।

स्वास्थ्य बीमा गर्ने बढे

बाँकेमा स्वास्थ्य बिमा गर्नेहरूको संख्या त्रमशः बढ्दै गएको छ । स्वास्थ्य बीमा बोर्ड नेपालगन्ज कार्यालयका दर्ता अधिकारी रमेश आचार्यले बाँकेमा स्वास्थ बिमा गर्ने परिवारको संख्या ४० हजार नाघि सकेको जानकारी दिएका छन् ।

‘हाल स्वास्थ्य बिमा गर्ने परिवारको संख्या ४० हजार २ सय १२ र बिमितको संख्या ९८ हजार ९ सय ४६ पुगेको छ’, दर्ता अधिकारी आचार्यले भने । उनले बीमा गर्नेहरूले भने औषधी तथा अन्य सेवामा भेदभावको गुनासो गर्दै सम्पर्क गर्ने गरेको बताए ।

स्वास्थ्य बीमाका लागि प्रत्येक वडामा वडा अध्यक्षको संयोजकत्वमा ती जनाको समिति रहेको र एक जना दर्ता सहयोगी समेत रहने गरेका छन् । दर्ता अधिकारी आचार्यले जिल्लाका विभिन्न पालिकामा प्रथम सेवा केन्द्र तथा रेफरल अस्पताल रहेको जानकारी दिएका छन् ।

Previous Post

नेपालगञ्जकी नवीना रानाभाट ‘एक्टिङ स्टार’की विजेता,१५ लाख नगदसहित फिल्म अभिनयको अवसर

Next Post

नेपालगन्जमा नेशनल स्वीमिंग च्याम्पियनसीप हुने

Next Post
नेपालगन्जमा नेशनल स्वीमिंग च्याम्पियनसीप हुने

नेपालगन्जमा नेशनल स्वीमिंग च्याम्पियनसीप हुने

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
तयारीमा गगनको ‘संवाद यात्रा’

कांग्रेसको ‘जरा अभियान’ मा

April 15, 2026
छपन्न लाखले लगाए दादुरा–रुवेलाविरुद्धको खोप

बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिका आठ सय

April 15, 2026
बाँके : १३ हजार बढी घरधुरी प्रभावित हुने अनुमान

बाँके : १३ हजार बढी घरधुरी प्रभावित हुने अनुमान

April 15, 2026
ललितपुरको कल सेन्टरमा सिआइबीको छापा, ५३ जना पक्राउ

मर्न लागेको भनेर श्रीमान्लाई फोन गरेपछि …

April 15, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version