For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

नापी र मालपोत अन्योलताले मर्कामा सेवाग्राही

byDainik Nepalgunj
November 6, 2025
in News
0 0
0
अनाधिकृत हाबी हुँदा हैरान ‘लेखापढी’
Share on FacebookShare on Twitter

गत भाद्र २४ गते बाँकेका विभिन्न सरकारी कार्यालयमा जेनजीको प्रदर्शनका क्रममा क्षति पुग्यो । कतिपय सरकारी कार्यालयले पूर्ण त कतिपय कार्यालयले आंशिक क्षति व्यहोरे । क्षति व्यहोरेका कार्यालयहरूले आंशिक भएपनि सेवा सुरु गरेपनि भूमि सुधार तथा मालपोत कार्यालय बाँके र नापी कार्यालय बाँकेले हालसम्म आंशिक पनि सेवा सुरु गर्न सकेका छैनन् । कार्यालयका कागजात, पूर्वाधार तथा भवन नै काम नलाग्ने भएका मालपोत र नापीले सेवा सुरु गर्न अझै समय लाग्ने बताएका छन् ।

गत भाद्र २४ गते जेनजीको प्रदर्शनका क्रममा ३२ वटा कार्यालयमा आगजानी र तोडफोड गरिएको थियो । बाँकेमा सबैभन्दा बढी संघिय स्तरका कार्यालयहरूमा क्षति भएको छ । क्षति भएको ११ वटा कार्यालयको २४ वटा भवनमा आगजानी र तोडफोड भएको थियो । ती मध्ये ३ वटा कार्यालयमा रातो स्टिकर टाँस गरिएको छ ।

अन्दोलन भएको करिब दुई महिना पुग्नै लाग्दा अधिकांस कार्यालयले अंशिक तथा पूर्ण रूपमा सेवा सुचारु गरे पनि मालपोत र नापी कार्यालयले सेवा सुचारु गर्न नसकेका हुन् । जसबाट सेवाग्राही समस्यामा परेका छन् ।

नेपालगन्जको भूमि सुधार तथा मालपोत कार्यालय बाँके पूर्ण रूपमा प्रदर्शनका क्रममा जलाइएको थियो । त्यहाँ रहेका सम्पत्ति, कागजात तथा दस्तावेजहरू पनि प्रदर्शनकारीले खरानी बनाएका थिए । आगजनी भएको कार्यालय भवन प्रयोग गर्न नसक्ने भन्दै प्राविधिकले रातो स्टिकर टाँस भएपछि कार्यालयले भाडाको घरका लागि सूचना प्रकाशन गर्यो । गत असोज २८ गते सूचना प्रकाशित गरेको भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले आवश्यकता अनुसारको घर प्राप्त गरेको छ ।

‘विद्युत रोडमा पुरानो मालपोत रहेको नजिकै घर भाडामा लिने निश्चित भएको छ’, भूमि सुधार तथा मालपोत कार्यालय बाँकेका प्रमुख सबिन सिंह चौधरीले भने, ‘बिहीबार घरधनी सँग सम्झौता गर्दैछौं ।’ उनले सम्झौता पछि आवश्यक पूर्वाधारको व्यवस्थापन गरेर आंशिक रूपमा सेवा सुरु गर्ने र सेवा बिस्तार गर्दै लैजाने बताएका छन् । ‘अर्को सातासम्म आंशिक भएपनि सेवा सुरु गर्ने योजना छ’, उनले भने, ‘पूर्ण रूपमा कार्यालयले सेवा प्रवाहका लागि लामो समय लाग्न सक्छ ।’

भूमि सुधार तथा मालपोत कार्यालय सेवाग्राहीको चाप हुने कार्यालय भएपनि अहिले सेवाग्राहीका काम ठप्प छन् । नापी कार्यालय पनि सेवाग्राहीको चाप हुने अर्को कार्यालय हो । नापी कार्यालयले पनि अहिलेसम्म सेवा सुचारु गर्न सकेको छैन । जेनजीको आन्दोलनको क्रममा कार्यालयको सुविधासम्पन्न भवन क्षतिग्रस्त हुनुका साथै पूर्वाधार तथा कागजात जलेर ध्वस्त भएपछि कार्यालयले सेवा सुरु गर्न नसकेको हो । नापी कार्यालयको भवन मर्मत गरी सक्दो छिटो सेवा प्रवाह गर्ने योजना रहेको कार्यालयका निमित्त कार्यालय प्रमुख राजेन्द्र थापाले बताएका छन् ।

जिल्लाको सबै कार्यालयबाट तोकिएको सेवा प्रवाह गर्नका लागि जिल्ला प्रशासन कार्यालयले समन्वय गरिरहेको छ । यथाशिघ्र सेवा प्रवाह गर्नका लागि प्रयासरत रहेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण बहादुर खत्रीले बताएका छन् ।

जिल्लामा जेनजीको प्रदर्शनका क्रममा क्षति व्यहोरेका सबै कार्यालयले पूर्ण रूपमा सेवा दिन सकेका छैनन् । जिल्ला प्रशासन कार्यालय बाँके लगायतका सरकारी कार्यालयले आंशिक रूपमा सेवा सुरु गरी सेवा बिस्तार गर्दै आएको छ ।

जिल्लाको सबै कार्यालयबाट समय परिस्थितिका कारण लामो समयदेखि सेवा प्रवाह हुन नसक्दा स्थानीयहरू समस्यामा परेका छन् । ‘खाली रहेका सरकारी भवन र त्यसमा सम्भव नभए भाडाको घरबाट भएपनि सेवा पूर्ण रूपमा सञ्चालन गर्न सरकारको ध्यान पुग्नु पर्छ’, स्थानीय भन्छन्, ‘सेवा पूर्ण रूपमा सुरु नहुँदा सेवाग्राहीले अनावश्यक दुःख त पाइरहेका छन्, समयसीमाको आधारमा जरिवाना तिर्न बाध्य पारिनु हुँदैन ।’

नागरिक समाज सरोकार समितिका संयोजक समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले सरकारी कार्यालयबाट प्राप्त हुने सेवाहरू सहज ढंगले प्राप्त हुने सुनिश्चितता गर्न राज्यको ध्यान जानु पर्ने बताए । ‘अहिले आम नागरिक, व्यवसायीले सरकारी कार्यालयबाट सेवा पाउन नसक्दा समस्यामा छन्, राज्य यसतर्फ गम्भीर हुनुपर्छ’, उनले भने ।

नागरिक समाज सरोकार समितिका संयोजक श्रेष्ठले बाँकेमा जेनजीको प्रदर्शनका क्रममा क्षति पुर्याइएका कार्यालयले पूर्ण रूपमा सेवा दिन नसक्दा त्यसको मार आम सेवाग्राहीले खेप्नु परिरहेको बताए । ‘सरकारले पहिलो प्राथमिकता सेवा सुचारु गर्न दिनुपर्ने हो, तर बाँकेमा अझै पनि विभिन्न सरकारी कार्यालयबाट नागरिकले आवश्यकता अनुसार सेवा पाउन सकेका छैनन्’, उनले भने ।

मालपोत, नापी लगायतका कार्यालयको सेवा ठप्प हुँदा व्यवसायीहरू समेत मर्कामा परेको श्रेष्ठले बताए । ‘जग्गा किनबेचको कारोबार ठप्प छ, जग्गा धितो राखेर ऋण पाउने अवस्था छैन, विदेश जान चाहने जग्गा धितो राख्न नपाउँदा ऋणकै कारण रोकिएका छन्, ऋण तिर्नेहरू जग्गाहरू फुकुवा गर्न नपाएका अवस्था छ’, उनले भने, ‘अहिले प्रविधिको समयमा हो, प्रविधिबाट धेरै काम हुनसक्छ, त्यसैले पाल टाँगेर भएपनि नागरिकलाई सेवा दिनुपर्छ ।’

नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भीम बहादुर रानाभाटले विभिन्न सरकारी कार्यालयले पूर्ण रूपमा सेवा दिन नसक्दा आम नागरिक र व्यवसायी पीडित भएको बताए । ‘समस्या छ, समाधान गर्न राज्यको ध्यान जानुपर्छ’, उनले भने ।
नेपालगन्जका व्यवसायी मो. सरिफ बागवानले जग्गा धितो राखेर हुने बैंकिङ्ग कारोबार ठप्पा हुँदा व्यवसायी र आम नागरिक दुवैले समस्या झेल्नु परेको बताए । ‘समस्या छ, कसले सुन्ने, कसलाई सुनाउने ?’, उनले भने, ‘परिवार भित्रै हुने जग्गाको भागवण्डा हुन नसक्दा पारिवारक रूपमा विग्रह आउने समस्या समेत देखिएको छ ।’

Previous Post

सरकारी जमिनमा व्यावसायिक मुङखेती

Next Post

बाँकेमा देखिएको ‘लम्पी स्किन’ सङ्क्रमण नियन्त्रणमा

Next Post
लम्पी स्किन र अफ्रिकन स्वाइन फिभरको अवस्था पत्ता लगाउन टोली परिचालन

बाँकेमा देखिएको ‘लम्पी स्किन’ सङ्क्रमण नियन्त्रणमा

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकमा एक करोड चार लाख मतगणना

March 10, 2026
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

राईको राजिनामालाई जनमतले दिएको जवाफ

March 10, 2026

आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय

March 10, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनचाँदीकोे मूल्य बढ्यो

March 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version