For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, December 1, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Blog

प्रकृतिसँगै दौड : आज ‘राप्तीसोनारी नेचर रन’

byDainik Nepalgunj
November 8, 2025
in Blog, News, मुख्य समाचार
0 0
0
प्रकृतिसँगै दौड : आज ‘राप्तीसोनारी नेचर रन’
Share on FacebookShare on Twitter

बाँकेको राप्तीसोनारी गाउँपालिका आफैंमा प्रकृतिको अनुपम देन हो — एकातिर विशाल राप्ती नदी, अर्कोतिर बाँके राष्ट्रिय निकुञ्जको हरियाली र वन्यजीवनको आकर्षण । यही हरित वातावरणबीच आज शनिबार मानिसहरू प्रकृतिसँगै दौडनेछन् — ‘राप्तीसोनारी नेचर रन’ मा ।

आयोजकका अनुसार, धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रूपमा गत वर्षदेखि सुरु गरिएको यो प्रतियोगिता यसपटक अझै रोचक र विशेष बन्ने तयारीमा छ ।

यसका प्रवद्र्धक, धारा नेपालगन्ज म्याराथनका रणनीतिक तथा अन्तर्राष्ट्रिय समन्वय प्रमुख तीर्थ ओलीका अनुसार, ‘राप्तीसोनारीको प्राकृतिक सुन्दरतासँगै मानिसलाई रमाउन र वातावरणीय चेतना फैलाउन यो दौडको अवधारणा तयार गरिएको हो ।’ ‘हाम्रो चाहना राप्तीसोनारीका बढीभन्दा बढी युवाहरू नेपालगन्ज म्याराथनमा दौडुन् र नेपालगन्ज लगायत सहरी व्यस्त जीवनका मानिसहरु नेचर रनमार्फत यहाँको प्रकृति महसुस गर्न आउन् भन्ने हो,’ उनले भने । आगामी मंसिर ६ गते नेपालगन्ज म्याराथनको ११ औं संस्करण आयोजना हुँदैछ ।

राप्तीसोनारीमै जन्मिएका र हाल जर्मनीमा एथलेटिक्स प्रशिक्षकका रूपमा कार्यरत ओलीले बालबालिकादेखि युवासम्मलाई प्रकृति र वातावरणप्रतिको जिम्मेवारीबोध जगाउने उद्देश्यले यो कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिने योजना रहेको बताए । यो आयोजनालाई ओलीले स्थानीय सरकारले अपनत्व र स्वामित्व लिइदेओस् भन्ने चाहन्छन् ।

पालिका खेल संयोजक तथा प्रशिक्षक प्रताप चौधरीले विभिन्न विद्यालयसँग सहकार्य गरी सयभन्दा बढी विद्यार्थीलाई सहभागिताका लागि तयारी गराइएको जानकारी दिए ।

प्रवद्र्धक ओलीका अनुसार, धारा नेपालगन्ज म्याराथनका रेस निर्देशक चन्द्रबहादुर गुरुङसहितको प्राविधिक टोली शुक्रवारनै फिल्डमा पुगेर तयारीमा जुटेको छ । विजेताहरूलाई नगद र पदकद्वारा सम्मान गरिने आयोजकले जनाएका छन् ।

राप्तीसोनारी नेचर रन, विश्व दौड संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस ९एम्स० को पूर्ण सदस्य नेपालगन्ज म्याराथनको भगिनी कार्यक्रम हो । यस अन्तर्गत नेपालगन्ज १० नाइट रन, गौघाट ग्रीन रन, काठमाडौं २५के हेरिटेज रेस र कर्णाली हाफ म्याराथन जस्ता दौड इभेन्टहरू समावेश छन् ।

गत असोजमा सम्पन्न गौघाट ग्रीन रनमा मिस नेपाल २०२३ श्रृच्छा प्रधान र कमनवेल्थ गेम्सका स्वर्णधारी जोन केलाईजस्ता अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको सहभागिताले वातावरण संरक्षणप्रति सकारात्मक सन्देश फैलाएको थियो । आयोजकहरूले राप्तीसोनारी नेचर रनमा पनि यस्ता पर्यावरण–प्रेमी सेलिब्रिटीहरूलाई जोड्ने योजना अघि बढाएको बताएका छन् ।

धारा नेपालगन्ज म्याराथनका संस्थापक निर्देशक टी।एस। ठकुरीका अनुसार, दौडलाई केवल प्रतिस्पर्धा होइन, जीवनशैली र संस्कारका रूपमा विकास गर्नुपर्छ । ‘त्यसैले हामी नियमित प्रशिक्षणदेखि स्थानीयस्तरका प्रतियोगितासम्म निरन्तरता दिइरहेका छौं,’ उनले दैनिक नेपालगन्जसँग भने ।

यस्तो लाग्छ, राप्ती नदीको किनारमा दौडँदा, पाखामा हरियो घाँसको सुवास र हावाको स्पर्श — ‘राप्तीसोनारी नेचर रन’ केवल एक खेलकुद कार्यक्रम होइन, यो प्रकृतिसँगको आत्मीय सम्बन्धलाई पुनः महसुस गराउने हरित उत्सव हो ।

वातावरण संरक्षणमा अभियान चलाइरहेकी मिस नेपाल २०२३ श्रृच्छा प्रधान र कमनवेल्थ गेम्स २०१०का स्वर्णधारी केन्यानिवासी जोन केलाई समेतको उपस्थितिमा गौघाट ग्रीन रन निरन्तरता दिन सफल भएको थियो । राप्तीसोनारी नेचर रनमा समेत यस्ता सेलिब्रिटीलाई जोड्दै लैजाने तयारी रहेको धारा नेपालगन्ज म्याराथनका कार्यक्रम संयोजक कपिल थापाले बताए ।

Previous Post

‘पठन संस्कृतिको विकास गरिरहेका छौं’

Next Post

मतदाता नामावली संकलन उत्साहजनक : आयोग

Next Post
दलका हेरफेर पेस गर्न आयोगकाे निर्देशन

मतदाता नामावली संकलन उत्साहजनक : आयोग

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घट्यो

    बाँकेमा ८० एचआइभी संक्रमित थपिए

    December 1, 2025
    घरायसी काम न मूल्य न सम्मान

    घरायसी काम न मूल्य न सम्मान

    November 30, 2025
    चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

    आज पनि बढ्यो सुनचाँदीको भाउ

    November 30, 2025
    फ्लोरिडामा युक्रेन–अमेरिका उच्चस्तरीय वार्ता

    फ्लोरिडामा युक्रेन–अमेरिका उच्चस्तरीय वार्ता

    November 30, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version