For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, May 2, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

प्रकृतिसँगै दौड : आज ‘राप्तीसोनारी नेचर रन’

byDainik Nepalgunj
November 8, 2025
in Blog, News, मुख्य समाचार
0 0
0
प्रकृतिसँगै दौड : आज ‘राप्तीसोनारी नेचर रन’
Share on FacebookShare on Twitter

बाँकेको राप्तीसोनारी गाउँपालिका आफैंमा प्रकृतिको अनुपम देन हो — एकातिर विशाल राप्ती नदी, अर्कोतिर बाँके राष्ट्रिय निकुञ्जको हरियाली र वन्यजीवनको आकर्षण । यही हरित वातावरणबीच आज शनिबार मानिसहरू प्रकृतिसँगै दौडनेछन् — ‘राप्तीसोनारी नेचर रन’ मा ।

आयोजकका अनुसार, धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रूपमा गत वर्षदेखि सुरु गरिएको यो प्रतियोगिता यसपटक अझै रोचक र विशेष बन्ने तयारीमा छ ।

यसका प्रवद्र्धक, धारा नेपालगन्ज म्याराथनका रणनीतिक तथा अन्तर्राष्ट्रिय समन्वय प्रमुख तीर्थ ओलीका अनुसार, ‘राप्तीसोनारीको प्राकृतिक सुन्दरतासँगै मानिसलाई रमाउन र वातावरणीय चेतना फैलाउन यो दौडको अवधारणा तयार गरिएको हो ।’ ‘हाम्रो चाहना राप्तीसोनारीका बढीभन्दा बढी युवाहरू नेपालगन्ज म्याराथनमा दौडुन् र नेपालगन्ज लगायत सहरी व्यस्त जीवनका मानिसहरु नेचर रनमार्फत यहाँको प्रकृति महसुस गर्न आउन् भन्ने हो,’ उनले भने । आगामी मंसिर ६ गते नेपालगन्ज म्याराथनको ११ औं संस्करण आयोजना हुँदैछ ।

राप्तीसोनारीमै जन्मिएका र हाल जर्मनीमा एथलेटिक्स प्रशिक्षकका रूपमा कार्यरत ओलीले बालबालिकादेखि युवासम्मलाई प्रकृति र वातावरणप्रतिको जिम्मेवारीबोध जगाउने उद्देश्यले यो कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिने योजना रहेको बताए । यो आयोजनालाई ओलीले स्थानीय सरकारले अपनत्व र स्वामित्व लिइदेओस् भन्ने चाहन्छन् ।

पालिका खेल संयोजक तथा प्रशिक्षक प्रताप चौधरीले विभिन्न विद्यालयसँग सहकार्य गरी सयभन्दा बढी विद्यार्थीलाई सहभागिताका लागि तयारी गराइएको जानकारी दिए ।

प्रवद्र्धक ओलीका अनुसार, धारा नेपालगन्ज म्याराथनका रेस निर्देशक चन्द्रबहादुर गुरुङसहितको प्राविधिक टोली शुक्रवारनै फिल्डमा पुगेर तयारीमा जुटेको छ । विजेताहरूलाई नगद र पदकद्वारा सम्मान गरिने आयोजकले जनाएका छन् ।

राप्तीसोनारी नेचर रन, विश्व दौड संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस ९एम्स० को पूर्ण सदस्य नेपालगन्ज म्याराथनको भगिनी कार्यक्रम हो । यस अन्तर्गत नेपालगन्ज १० नाइट रन, गौघाट ग्रीन रन, काठमाडौं २५के हेरिटेज रेस र कर्णाली हाफ म्याराथन जस्ता दौड इभेन्टहरू समावेश छन् ।

गत असोजमा सम्पन्न गौघाट ग्रीन रनमा मिस नेपाल २०२३ श्रृच्छा प्रधान र कमनवेल्थ गेम्सका स्वर्णधारी जोन केलाईजस्ता अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको सहभागिताले वातावरण संरक्षणप्रति सकारात्मक सन्देश फैलाएको थियो । आयोजकहरूले राप्तीसोनारी नेचर रनमा पनि यस्ता पर्यावरण–प्रेमी सेलिब्रिटीहरूलाई जोड्ने योजना अघि बढाएको बताएका छन् ।

धारा नेपालगन्ज म्याराथनका संस्थापक निर्देशक टी।एस। ठकुरीका अनुसार, दौडलाई केवल प्रतिस्पर्धा होइन, जीवनशैली र संस्कारका रूपमा विकास गर्नुपर्छ । ‘त्यसैले हामी नियमित प्रशिक्षणदेखि स्थानीयस्तरका प्रतियोगितासम्म निरन्तरता दिइरहेका छौं,’ उनले दैनिक नेपालगन्जसँग भने ।

यस्तो लाग्छ, राप्ती नदीको किनारमा दौडँदा, पाखामा हरियो घाँसको सुवास र हावाको स्पर्श — ‘राप्तीसोनारी नेचर रन’ केवल एक खेलकुद कार्यक्रम होइन, यो प्रकृतिसँगको आत्मीय सम्बन्धलाई पुनः महसुस गराउने हरित उत्सव हो ।

वातावरण संरक्षणमा अभियान चलाइरहेकी मिस नेपाल २०२३ श्रृच्छा प्रधान र कमनवेल्थ गेम्स २०१०का स्वर्णधारी केन्यानिवासी जोन केलाई समेतको उपस्थितिमा गौघाट ग्रीन रन निरन्तरता दिन सफल भएको थियो । राप्तीसोनारी नेचर रनमा समेत यस्ता सेलिब्रिटीलाई जोड्दै लैजाने तयारी रहेको धारा नेपालगन्ज म्याराथनका कार्यक्रम संयोजक कपिल थापाले बताए ।

Previous Post

‘पठन संस्कृतिको विकास गरिरहेका छौं’

Next Post

मतदाता नामावली संकलन उत्साहजनक : आयोग

Next Post
दलका हेरफेर पेस गर्न आयोगकाे निर्देशन

मतदाता नामावली संकलन उत्साहजनक : आयोग

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0

आजदेखि धम्बोझी ब्याडमिन्टन

May 2, 2026
कोहलपुरमा तोरकीनको परिचर्चा

कोहलपुरमा तोरकीनको परिचर्चा

May 2, 2026
सहकारीबाट ठगिएकाहरु रकम र घरजग्गाको पर्खाइमा

सहकारी नियमनमा कडा कानुनी संरचना

May 2, 2026
चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

थप १९ चिकित्सकको लाइसेन्स खारेज

May 1, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version