For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, April 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

खुला सिमाना र कमजोर बजार व्यवस्थापनले संकटमा धान खेती

byDainik Nepalgunj
November 9, 2025
in Blog
0 0
0
Share on FacebookShare on Twitter

सरकार गुहार लगाउँदै बर्दियाका जनप्रतिनिधि, समाधान पहलको प्रतिबद्धता

देशकै प्रमुख धान उत्पादन केन्द्रका रूपमा चिनिएको बर्दियाका किसानहरू अहिले गम्भीर संकटमा परेको गुनासो आउन थालेका छन् । खुला सिमानाबाट अनियन्त्रित रूपमा भित्रिने भारतीय चामल र बजार व्यवस्थापनमा देखिएको कमजोरीका कारण किसान निरुत्साहित हुन थालेका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव निता पोखरेल अर्याल र उपसचिव प्रहलाद कार्कीसहितका अधिकारीहरूको उपस्थितिमा नेपालगन्जमा हालै आयोजित एउटा कार्यक्रममा जनप्रतिनिधिहरूले खुला सिमानालाई प्रमुख समस्याका रूपमा उठाए ।

बर्दियाका आठैवटा स्थानीय तहका प्रमुखहरूले एकै स्वरमा भने, ‘यदि खुला सिमानाको नियमन नभए बर्दियामा कृषि उत्पादन निरुत्साहित हुँदै जानेछ, धान खेतीको भविष्य नै जोखिममा पर्छ ।’ बर्दियाका किसानको सहयोगका लागि ‘समावेशी ग्रामीण विकास परियोजना’को शुभारम्भ गरिरहँदा स्थानीय तहका जनप्रतिनिधिहरुले सरकारको सहयोगका लागि गुहार लगाइरहेका हुन् ।

ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलक लम्साल मन्त्रालयका उच्च अधिकारीहरुसँग भने, ‘भारतीय चामलले हाम्रो धानको मूल्य घटाइरहेको छ, किसानले श्रम गरेको फल पाउन सकेका छैनन् ।’ त्यही कुरामा बर्दियाका सबै पालिका प्रमुखको समान धारणा, माग र अपेक्षा सरकारसँग छ ।

त्यस्तै बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले खुला सिमानाका कारण किसानको उत्पादन बजारमा बेच्नै नसक्ने अवस्था आएको बताए । गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले भने, ‘कम्तिमा हाम्रो कानुन कार्यान्वयन भए मात्र पनि भारतीय सीमामा हुने विकृति रोकिन्थ्यो ।’ कार्यक्रममै राजापुर नगरपालिकाका प्रमुख दिपेश चौधरी पनि सीमा नियमन र बजार व्यवस्थापनमार्फत किसानका उत्पादन बजारिकरणमा जोड दिंदै थिए ।

ज्नप्रतिनिधिहरुले बर्दियामा वार्षिक आठ लाख मेट्रिक टनभन्दा बढी धान उत्पादन हुने गरेको बताए । तर, सरकारले समर्थन मूल्य तोकेर पनि त्यसअनुसार खरिद गर्न नसक्दा किसानले नोक्सानी भोग्नुपरेको उनीहरुको गुनासो छ । ‘सरकारले ३० हजार मेट्रिक टन मात्र खरिद गर्ने घोषणा गरेको छ, बाँकी धान बेच्न किसान असमर्थ छन्,’ गुरुवाका अध्यक्ष केसीले भने, ‘बाँकी धान सडकै फालौं ?’

जनप्रतिनिधिका अनुसार, बजारमा व्यापारीहरूले समर्थन मूल्यभन्दा निकै कम मूल्यमा धान खरिद गरिरहेका छन् । मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ र मध्यम धानको ३ हजार ६ सय २८ रुपैयाँ तोकिए पनि व्यापारीहरूले २ हजार ५ सयदेखि २ हजार ८ सय रुपैयाँमै खरिद गर्ने गरेका छन् ।

जनप्रतिनिधि र किसानका गुनासो सुनेपछि सहसचिव पोखरेलले बर्दियालाई कृषि सम्भावनायुक्त जिल्ला भएकै कारण परियोजना छनोट गरिएको बताइन् । उनले भनिन्, ‘यहाँ उठाइएका समस्याको सम्बोधनका लागि मन्त्रालयमा तत्काल समन्वय बैठक राखिन्छ ।’ उप–सचिव कार्कीले कृषि अर्थ र वाणिज्य मन्त्रालयबीच समन्वय बैठक राखेर सहजीकरण गर्ने प्रतिबद्धता जनाए । ‘ताकि तपाईहरुले अघि सारेका समस्याहरूसँग जोडिएर उपलब्धिमूलक निष्कर्ष निकाल्न सकियोस्,’ कार्कीले जनप्रतिनिधिहरुलाई आश्वस्त पार्दै भने ।

सहकारीले दिलायो राहत

व्यापारीहरूले उचित मूल्य नदिएपछि मधुवन नगरपालिका–७ स्थित ताराताल सानाकिसान कृषि सहकारी संस्थाले किसानलाई राहत दिने उद्देश्यले समर्थन मूल्यमै धान खरिद सुरु गरेको जनाएको छ । सहकारीले हालसम्म ३५ सय क्विन्टल धान खरिद गरिसकेको छ र पाँच हजार क्विन्टलसम्म खरिद गर्ने लक्ष्य लिएको छ ।

सहकारीका अध्यक्ष प्रेमप्रसाद तिमिल्सिनाले भने, ‘घाटा भए पनि किसानलाई सहज होस् भनेर समर्थन मूल्यमै धान खरिद गरिरहेका छौं ।’

धान खरिद रकम तीन दिनभित्रै किसानको बैंक खातामा सिधै पठाउने व्यवस्था गरिएको सहकारीका लेखा संयोजक देविबहादुर बस्नेतले बताए ।

मधुबन नगरप्रमुख तेजबहादुर भाटले भने, ‘सरकारले समर्थन मूल्य मात्रै तोक्ने होइन, बजार नियमन पनि गर्नुपर्छ । हामी सहकारीमार्फत किसानको उत्पादनलाई संरक्षण गर्न प्रयासरत छौं ।’

बर्दियाका किसान अहिले मल, बिउ र जनशक्तिको अभावसँग जुध्दै छन्, तर सबैभन्दा ठूलो चुनौती भने बजार र मूल्यको अन्योल हो । खुला सिमानाबाट हुने अनियन्त्रित आयात र बिचौलियाको मनपरी व्यवहारले किसानलाई निराश बनाइरहेको छ ।

ताराताल सानाकिसानले गत बर्ष कृषकहरूको एक हजार क्विन्टल धान खरिद गरेको थियो । विक्री हुन नसक्दा सो धान अझै स्टक रहेको सहकारीले बताएको छ ।

Previous Post

‘राप्तीसोनारी नेचर रन’ मा करण र आयुसालाई उपाधि

Next Post

किसानका लागि अर्बबढी लगानी हुँदै

Next Post
किसानका लागि अर्बबढी लगानी हुँदै

किसानका लागि अर्बबढी लगानी हुँदै

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
उपसभामुखमा ठाकुर निर्वाचित

उपसभामुखमा ठाकुर निर्वाचित

April 10, 2026
आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

April 10, 2026
चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

सुनचाँदीको मूल्य बढ्यो

April 10, 2026
फराकिलो बन्दै नेपालगन्ज-बघौडा हुलाकी सडक

हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै

April 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version