For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, April 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

धमाधम खुल्दै दल, छैन चुनावको माहोल

byDainik Nepalgunj
November 12, 2025
in News, मुख्य समाचार
0 0
0
दलका हेरफेर पेस गर्न आयोगकाे निर्देशन
Share on FacebookShare on Twitter

भदौ २३ र २४ गतेको आन्दोलनपछि राजनीतिक वृत्त फेरि तात्न थालेको छ । प्रतिनिधि सभाको आगामी फागुन २१ गते का लागि निर्वाचन मिति तोकिएसँगै नयाँ–नयाँ दल दर्ताको होड सुरु भएको छ ।

निर्वाचन आयोगका अनुसार, भदौ २७ गते नयाँ सरकार गठन भएयता मात्रै २० भन्दा बढी राजनीतिक दलले दर्ताका लागि निवेदन दिएका छन् । पछिल्ला केही सातामात्रैमा दर्जनौं दल आयोग पुगेका छन् ।

ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको ‘उज्यालो नेपाल पार्टी’ ले त गत साउन २७ गते नै निवेदन दिएको भए पनि अझै दर्ता प्रक्रिया टुङ्गिएको छैन । उक्त दलले मंगलबारमात्रै नयाँ केन्द्रीय समिति विवरण बुझाएर ‘बलेको चिम’ निर्वाचन चिन्ह माग गरेको छ ।

कात्तिक दोस्रो साता मात्रै तीन दल — राष्ट्रिय परिवर्तन पार्टी, नेपाल लिबरल पार्टी र राष्ट्रिय जेन्जी पार्टी नेपाल — एकैदिन दर्ताका लागि पुगे । त्यसपछि विप्लव नेतृत्वको कम्युनिष्ट पार्टी नेपाल, कबिर सोपको नागरिक उन्मुक्ति पार्टी, नवराज सुवेदीको जनयुग पार्टी, खगेन्द्र सुनाको हाम्रो पार्टी नेपाल, हिमालय चन्दको नेपाल राष्ट्रिय युवा पार्टी लगायत क्रमशः आयोगमा पुगेका छन् ।

केही दिनमा त एकैदिन पाँच–पाँच नयाँ दल दर्ताका लागि उपस्थित हुने क्रम चलिरहेको सम्बद्धको भनाइ छ । आयोगका अनुसार, सबै दलको सनाखत र विवरण जाँचपछि मात्र दर्ता प्रमाणपत्र दिइनेछ । हालसम्म नागरिक उन्मुक्ति पार्टी ले मात्रै दर्ता प्रमाणपत्र प्राप्त गरेको छ ।

यति धेरै दल खुल्दै जाँदा पनि स्थानीय तहमा भने चुनावको रौनक खासै महसुस हुन सकेको छैन । बाँके–बर्दियादेखि डोल्पा–सुर्खेतसम्मका जिल्लामा राजनीतिक गतिविधि शान्त देखिन्छ । नेताहरू दल दर्ता र एकताको गणनामा व्यस्त छन्, तर जनस्तरमा चुनावी चहलपहल सुरु भएको अनुभूति छैन ।

यसबीचमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत १० दल मिलेर बनेको नयाँ कम्युनिष्ट पार्टी नेपाल ले पनि आयोगमा अद्यावधिक विवरण बुझाएको छ, तर सो नाम पहिले नै दर्ता भएकाले नयाँ दलका रूपमा दर्ता हुन सकेको छैन ।

निर्वाचन आयोगले आगामी निर्वाचनका लागि दल दर्ता कात्तिक ३० गतेसम्म मात्र खुला रहने जनाएको छ । त्यसपछि नयाँ दल दर्ता नहुने स्पष्ट संकेत दिएको छ ।

राजधानीमा दल दर्ताको भीड बढ्दै जाँदा, जिल्लास्तरमा भने चुनावी माहोल शान्त र अनिश्चित देखिँदैछ — मानौँ दल खुले पनि लोकतान्त्रिक तापक्रम अझै नबढेको हो ।

Previous Post

सकारात्मक सोचः जीवनलाई उज्यालो बनाउने शक्ति

Next Post

६४ वटा सवारीसाधनलाई कारवाही

Next Post
६४ वटा सवारीसाधनलाई कारवाही

६४ वटा सवारीसाधनलाई कारवाही

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ठूला विकास आयोजना प्रभावित

April 14, 2026
नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

April 14, 2026
युवतीको जली मृत्युकाण्ड: फरार अभियुक्तका बुवा र भाइ पक्राउ

युवतीको जली मृत्युकाण्ड: फरार अभियुक्तका बुवा र भाइ पक्राउ

April 14, 2026
नयाँ वर्षमा बागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो, धार्मिक उत्साह बढ्यो

नयाँ वर्षमा बागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो, धार्मिक उत्साह बढ्यो

April 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version