For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

धारा नेपालगन्ज म्याराथन तयारीमा आयोजकको दौडधुप

byDainik Nepalgunj
November 15, 2025
in News, मुख्य समाचार
0 0
0
यसपटकको नेपालगन्ज कनक्लेभमा फाइनप्रिन्ट पनि
Share on FacebookShare on Twitter

साझेदार थप्दै नेपालगन्ज कनक्लेभ

धारा नेपालगन्ज म्याराथनको आगामी एघारौं संस्करणको तयारीमा आयोजकको दौडधुप चलिरहँदा नेपालगन्ज कनक्लेभको यो संस्करणमा ‘फाइनप्रिन्ट फिभर’ पनि सँगै हुने भएको छ ।

आउँदो ५ मंसिरमा आयोजना हुने नेपालगन्ज डिस्कोर्षको पाँचौं श्रृंखला, नेपालगन्ज कनक्लेभमा पुस्तक र साहित्य सम्बन्धि सेसनहरु फाइनप्रिन्ट फिभरमार्फत हुने नेपालगन्ज कनक्लेभका निर्देशक जनक नेपालले बताए । उनका अनुसार, यसपटक अर्थ, सामाजिक र राजनीति सेसनहरुसँगै सिनेमा संवाद कनक्लेभका नियमित सेसनकै रुपमा संचालन हुनेछन् । कनक्लेभमा बरिष्ठ अभिनेता राजेश हमालसँग पत्रकार पवन आचार्यले संवाद गर्नेछन् । हमालको यसबर्ष ‘युगदेखि युगसम्म’ पुस्तक प्रकाशित छ ।

त्यस्तै, जेनजी विद्रोहपछिको नेपाल ः अन्यौल र अवसर, नेपालगन्ज ः आर्थिक राजधानीको नारा र सम्भावना, डिजिटल युगको दोधार ः प्रविधि वरदान कि अभिशाप लगायतका सेसनहरु तय भएको निर्देशक नेपालले बताए ।

कनक्लेभको अघिल्लो दिन ४ मंसिरमा पनि खेलकुद र खेल डकुमेन्ट्रीसहित सदभावको सहरबारे बहस हुने तयारी छ । मंसिर ६ गते शनिवार ११ औं धारा नेपालगन्ज म्याराथन हुनेछ । त्यस्तै, फाइनप्रिन्ट फिभरमा स्वस्पर्श कृतिका लेखक डा. नवराज केसी, चमेलीको फूल बैजनी रुमाल कृतिका लेखक सुबिन भट्टराई र ज्ञानिका कृतिका लेखक ददि सापकोटा सहभागी हुँदैछन् ।

फाइनप्रिन्ट फिभर नारायणगढबाट सुरु भएर पोखरामा सम्पन्न भइसकेको छ । आज शनिवार सुर्खेतमा हुँदैछ । यसपछि नेपालगन्ज कनक्लेभसँगै फिभर हुन लागेको हो । अरु सहरमा पनि फिभर आयोजना गर्ने आयोजकको योजना छ । यसअघि फाइनप्रिन्ट फिभर २०७५ बैशाखमा धनगढी, नेपालगन्ज र सुर्खेतमा आयोजना गरिएको थियो । त्यसपछि पोखरामा २०७७ सालमा गरिएको फाइनप्रिन्ट फिभर त्यसपछि २०७७ सालमा नवलपुरको हर्कपुरस्थित उन्नति कल्चरल भिलेजमा आयोजना गरिएको थियो ।

Previous Post

आज प्रशासन खुल्ने, राष्ट्रिय परिचय पत्रको सञ्चालनमा

Next Post

डब्लुडब्लुजेको १८औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

Next Post
डब्लुडब्लुजेको १८औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

डब्लुडब्लुजेको १८औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकमा एक करोड चार लाख मतगणना

March 10, 2026
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

राईको राजिनामालाई जनमतले दिएको जवाफ

March 10, 2026

आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय

March 10, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनचाँदीकोे मूल्य बढ्यो

March 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version