For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, May 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    रतन र श्रवणलाई सम्मान

    रतन र श्रवणलाई सम्मान

    कोहलपुर गोल्डकप सुरु, रेसिङ साहाराको विजयी सुरुवात

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

प्रश्न गरौं, जागरुक बनौं

byDainik Nepalgunj
April 14, 2026
in News, मुख्य समाचार
0 0
0
प्रश्न गरौं, जागरुक बनौं
Share on FacebookShare on Twitter

नेपालगन्ज उपमहानगरपालिकाले उपभोक्ता हित संरक्षण सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । सोमबार आयोजित उक्त कार्यक्रममा उपभोक्ता, उद्योगी तथा व्यवसायीहरूलाई लक्षित गर्दै उपभोक्ता अधिकार, खाद्य स्वच्छता, गुणस्तर तथा कानुनी प्रक्रियासम्बन्धी जानकारी प्रदान गरिएको हो ।

कार्यक्रममा विभिन्न उद्योग तथा व्यवसायसँग सम्बन्धित प्रतिनिधिमूलक व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । उपभोक्तासँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रका व्यवसायीहरूको उपस्थिति रहेको कार्यक्रममा उपभोक्ता सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ । कार्यक्रममा उपभोक्ताहरूले आफुले प्रयोग गर्ने वस्तु तथा सेवाकाबारेमा जिज्ञासा राख्ने, प्रश्न गर्ने र जागरुक हुने बानीको विकास हुन आवश्यक रहेको औंल्याइएको थियो ।

कार्यक्रमको सहजीकरण खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय तथा उपभोक्ता हित संरक्षण मञ्च नेपालका प्रतिनिधिहरूले संयुक्त रूपमा गरेका थिए । कार्यक्रममा उपभोक्ता अधिकार, बजारमा देखिएका समस्या तथा समाधानका उपायबारे विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रमको सञ्चालन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका अधिकृत प्रवीण रानाले पछिल्लो समय बजारमा विभिन्न किसिमका विकृति देखिँदै गएको बताए । उनले खाद्य वस्तुमा मिसावट, सडेगलेका तथा म्याद नाघेका वस्तुको बिक्री, मूल्यसूची तथा लेबलविनाका सामानको वितरणजस्ता क्रियाकलापले आमउपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पारिरहेको उल्लेख गरे । यस्ता गतिविधिबाट उपभोक्तालाई जोगाउन र सचेत बनाउन कार्यक्रम आयोजना गरिएको उनले स्पष्ट पारे ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय सचिव अधिवक्ता वसन्त गौतमले उपभोक्ता अधिकार र नागरिक सचेतनासम्बन्धी प्रस्तुति राख्दै बजारमा नापतौल, गुणस्तर र अनुचित व्यापारिक क्रियाकलापका कारण उपभोक्ता ठगिने अवस्था रहेको बताए । उनले उपभोक्तालाई न्याय दिलाउन नियामक निकायहरूबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिए । ठगिएका उपभोक्ताले समयमै न्याय र क्षतिपूर्ति पाउने व्यवस्था सुदृढ गर्नुपर्ने उनको भनाइ थियो ।

त्यस्तै, घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जका प्रमुख मोहन घर्तिमगरले व्यवसाय दर्ता प्रक्रियासम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी गराए । उनले दर्ता निकाय, आवश्यक कागजात, समयसीमा, नवीकरण प्रक्रिया तथा अन्य कानुनी पक्षबारे सहभागीलाई स्पष्ट पारे । उनले घरेलु तथा साना उद्योगको विकासमा देखिएका समस्याहरू पनि औंल्याए । आधुनिक प्रविधिको अभाव, औद्योगिक ग्राम तथा क्षेत्रको कमी, पूँजी अभाव, दक्ष जनशक्तिको कमी, कच्चा पदार्थको अभाव, स्पष्ट नीति तथा समन्वयको कमी जस्ता कारणले उद्योग क्षेत्र अपेक्षाकृत रूपमा अघि बढ्न नसकेको उनले बताए । यस्ता समस्याको समाधानका लागि प्रभावकारी सरकारी संरक्षण, आधुनिक प्रविधिको प्रयोग, सिप विकास, उत्पादित वस्तुको प्रचारप्रसार, उद्यमीलाई तालिमको व्यवस्था, अनुसन्धानशालाको स्थापना, बजार व्यवस्थापन तथा समयसापेक्ष नीति निर्माण आवश्यक रहेको उनले सुझाव दिए ।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका प्रमुख प्रशान्त पोखरेलले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी प्रस्तुति दिँदै बजारमा देखिएका बेथितिविरुद्ध कार्यालयले नियमित अनुगमन, सचेतना र कानुनी कारबाही गर्दै आएको जानकारी गराए । उनले उपभोक्ताहरूलाई वस्तु वा सेवा खरिद गर्दा लेबल, उत्पादन तथा म्याद समाप्ति मिति, गुणस्तर चिन्ह, मूल्यसूची लगायतका विवरणमा ध्यान दिन आग्रह गरे । साथै, खरिदपछि अनिवार्य रूपमा बिल लिनुपर्नेमा जोड दिँदै यसले उपभोक्ताको अधिकार सुरक्षित गर्न सहयोग पुग्ने बताए ।
कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी, उद्यमी तथा उपभोक्ताहरूले उपभोक्ता अधिकार संरक्षणसम्बन्धी विभिन्न सुझावहरू प्रस्तुत गरेका थिए । उनीहरूले बजारमा देखिएका समस्या समाधानका लागि सरोकारवाला निकायहरूबीच समन्वय बढाउनुपर्ने आवश्यकता औंल्याएका थिए ।
नेपालगन्ज उपमहानगरपालिकाले यस्ता कार्यक्रममार्फत उपभोक्ता तथा व्यवसायीहरूबीच सचेतना अभिवृद्धि गर्दै स्वस्थ, सुरक्षित र व्यवस्थित बजार निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

Previous Post

लागू औषधसहित तीन जना पक्राउ

Next Post

पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने

Next Post
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने

पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
कोहलपुर गोल्डकप: लालीगुराँस र नेपाल पुलिस क्लब विजयी

कोहलपुर गोल्डकप: लालीगुराँस र नेपाल पुलिस क्लब विजयी

May 5, 2026

साहसिक र मनोरञ्जनात्मक खेल सञ्चालनका लागि अनिवार्य इजाजत लिनुपर्ने

May 5, 2026
नेपालगञ्जका विद्यालयमा सहकारी शिक्षा

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

May 5, 2026
कृषि उपकरणको प्रयोगले किसानलाई सहज

जलवायुमैत्री खेती लगाउन सिक्दै किसान

May 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version