For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्जका विभिन्न क्षेत्रमा महिला सहभागिता

byDainik Nepalgunj
November 18, 2025
in News
0 0
0
नेपालगन्जका विभिन्न क्षेत्रमा महिला सहभागिता
Share on FacebookShare on Twitter

सजल गैरे

परम्परागत सोच र सामाजिक सीमाले बाँधिएको भूगोलको रूपमा चिनिँदै आएको बाँके आज महिलाको नेतृत्व, संघर्ष र सशक्तिकरणको केन्द्र बन्दै गएको छ । विभिन्न क्षेत्रमा बाँकेकी महिलाहरू नेतृत्व गरिरहेका छन् ।

व्यवसायमा मधेसी महिला
मधेसी समुदायकी बिनी टण्डन सौन्दर्य तथा वेलनेस क्षेत्रमा आफ्नो अलग परिचय बनाउन सफल भएकी छिन् । खेलकुद र अनुशासनमा हुर्किएकी उनी विवाहपछि नेपालगञ्ज आइन् । तर परम्परागत सोचका कारण उनको प्रारम्भिक यात्रा सहज थिएन ।

“सुरुवाती दिनमा श्रीमान् र सासूससुरालाई बुझाउन सजिलो थिएन,” उनी सम्झिन्छिन्, “तर मनमा एक कुरा पक्का गरेकी थिएँ—मलाई केही गरेर देखाउनैपर्छ ।” सासूको साथ र आफ्नै दृढ इच्छाशक्तिले उनले महिलाहरूका लागि विशेष जिम स्थापना गरिन् ।

त्यो बेला समाजले त्यसलाई “पुरुषहरूको अड्डा” भन्दै आलोचना गथ्र्यो, तर बिनी दृढ रहिन् । “स्वास्थ्यका लागि यो सबैका लागि आवश्यक स्थान हो, महिलाका लागि पनि उतिकै जरूरी छ,” बिनी भन्छिन् । आज बिनी टण्डन व्यवसायिक सफलतासँगै आत्मबल र महिला सशक्तिकरणको प्रतीक बनेकी छिन् ।

कुसुम दुगड बाँकेको महिला उद्यमशीलताको उज्यालो नाम हुन् । महिला उद्यमी संघ बाँकेकी कोषाध्यक्ष तथा शिखर प्लाइ इन्डस्ट्रीकी निर्देशकका रूपमा उनले करिब दुई दशकदेखि शैक्षिक, सामाजिक र औद्योगिक क्षेत्रमा उल्लेखनीय योगदान दिएकी छिन् ।

उनको भनाइमा, “निरन्तर मेहनत र परिवारको साथबिना सफलता सम्भव हुँदैन।” उनी महिलालाई संगठित बनाउने, आत्मनिर्भरता र नेतृत्व क्षमताको विकासमा निरन्तर सक्रिय छिन्। कुसुम दुगडका हातबाट बाँकेका सयौँ महिलाले उद्यमशीलताको पहिलो पाइला चाल्न प्रेरणा पाएका छन्। मारवाडी महिला मञ्चकी अध्यक्षका रूपमा पनि उनी उद्योग र समाजसेवामा समान रूपमा सक्रिय छिन्। उनले छात्राहरूलाई पढ्नका लागि प्रोत्साहित गर्दै आएकी छिन्।

त्यस्तै, कसौधन वैश्य समाजले पनि महिलाको आत्मनिर्भरता बढाउन छुट्टै संगठन गठन गरेको छ। समाजका अध्यक्ष सन्तोष कुमार वैश्यका अनुसार, “महिला संगठनले वैश्य समुदायका महिलाहरूलाई आत्मनिर्भर र सक्षम बनाउँदैछ।”

नेपालगन्जमा मधेसी समुदायमा मात्र होइन, मुस्लिम समुदायमा पनि महिलाहरूको नेतृत्व उदाउँदै गएको छ। शाहिदा शाह, मैमुना सिद्धिकी जस्ता महिलाहरू समाजभित्र चेतना र परिवर्तनका नयाँ ढोका खोलिरहेका छन्। मुस्लीम महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि स्वर्गिय मोहम्मदि सिििद्धकिले दिएको योगदान अविस्मरणिय छ । मानवअधिकार आयोगमा नेपालगन्जकी मोहना अन्सारी, व्यवसाय र राजनीतिमा सत्यवति कुर्मी, सहिद सेतु विक सम्झनैपर्ने महिलाहरु हुन् ।

शिक्षामा महिला
जीवनको सात दशक पार गरेकि शिक्षिका सुशीला शर्मा बाँकेको शैक्षिक क्षेत्रको एक प्रेरणादायी नाम हुन् । लामो शिक्षण अनुभवसहित उनी विद्यार्थीहरूलाई केवल पाठ्यपुस्तकसम्म सीमित नराखी जीवनका मूल्य, संस्कार र सामाजिक चेतनासँग जोड्ने प्रयासमा छिन् ।

उनको भनाइमा, “शिक्षा केवल ज्ञान दिने माध्यम होइन, जीवनलाई समृद्ध र चेतनशील बनाउने साधन हो।” हालै उनले दुई धार्मिक पुस्तक प्रकाशित गरेकी छन्, जसले उनको आध्यात्मिक सोच र शिक्षाको दर्शनलाई उजागर गर्छ ।

बाँकेको शिक्षामा रतनदेवी शर्मा, रेणुका चर्टर्जीको अग्रणी स्थानमा नाम आउछ । नर्वदा शर्मा, शान्ति श्रेष्ठ, रामकुमारी मेहरुत्रा लगायतले कन्या शिक्षाको क्षेत्रमा योगदान दिएका छन् । किरण आचार्य, सुशीला शर्मा लगायतले शैक्षिक क्षेत्रमा महिलाको नेतृत्वदायी भूमिकालाई एक उचाइमा पु¥याएका छन् । निजि क्षेत्रमा शशी स्वार, रेवती सिंह लगायतले शैक्षिक संस्थाको नेतृत्व गरिरहेका छन् ।

राजनीतिमा महिला
राजनीतिक क्षेत्रमा पनि बाँकेकी महिलाहरू निर्णायक भूमिकामा छन् । संविधानसभाकी पूर्व उपसभामुख पूर्णकुमारी सुवेदी, संविधानसभा सदस्य स्व. मोहम्मदी सिद्धिकी, सर्वतरआरा खानम लगायतका नेतृहरू उल्लेखनीय छन् ।

किरण कोइराला नेपाली कांग्रेस बाँकेकी पूर्व सभापति हुन् । उनी यस क्षेत्रमा राजनीतिक दलको नेतृत्व गर्ने प्रमुख महिला नेतृका रूपमा परिचित छिन् । त्यस्तै शान्ति ढकाल, नेकपा (एमाले) बाँकेकी इन्चार्ज तथा केन्द्रीय सदस्य हुन् । नेकपा (माओवादी केन्द्र) की पूर्णकुमारी सुवेदी पूर्व उपसभामुख हुन्, जसले जनयुद्धकालमा बन्दुक बोकेर नेतृत्व गरेकी थिइन्।

त्यस्तै हाल लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी (नमुना) पूर्व मन्त्री हुन् । आरती ढकाल पनि पूर्व प्रदेश मन्त्री हुन् । मीना श्रेष्ठ, अम्बिका काफ्ले, माया पुन, सन्जु चौधरी, शुशिला नेपाली लगायतका महिला हाल प्रदेशसभा सदस्य छन् ।

दुई दशक लामो अमेरिकाको बसाइँ छोडेर नेपाल फर्किएकी प्रदेशसभा सदस्य मीना श्रेष्ठ को जीवन संघर्ष, अवसर र समर्पणको उदाहरण हो । “विदेशमा महिलाहरूले आत्मनिर्भर भएर समाज चलाएका देखेँ,” उनी भन्छिन्, “अब हाम्रो देशकी महिलाले पनि आफ्नो शक्ति पहिचान गर्नुपर्छ।” देश फर्किएपछि उनले राजनीतिको माध्यमबाट समाज परिवर्तनको बाटो रोजेकी छिन्।

साहित्यमा महिला

बाँके साहित्यका लागि पनि उर्वर भूमि हो। यस क्षेत्रका वरिष्ठ साहित्यकार सनत रेग्मी, नयनराज पाण्डे, महेन्द्र प्रकाश मल्ल मधुकर लगायतका व्यक्तित्वहरू यसै भूमिबाट उदाए ।

महिला लेखकहरू पनि यस क्षेत्रमा सशक्त रूपमा उपस्थित छन् । सुमित्रा न्यौपाने, किरण आचार्य, कल्पना खरेल, मीना तिमिल्सेना, रिचा लुइटेल, दिला शाह, भावना पाठक, सन्तोषी विष्ट, साहीदा शाह, कल्पना जिज्ञासु पौडेल, मीना ढकाल लगायतका महिला आज पनि निरन्तर साहित्य साधनामा छन् ।

मीना तिमिल्सिना भन्छिन्, “साहित्य भन्नासाथ धेरैलाई पुस्तक लेख्ने कुरा मात्रै सम्झिन्छन्, तर वास्तविक साहित्य त जनताको भोगाइ र भावना बुझ्ने माध्यम हो।”

कृत्रिम गहनाको व्यवसायमार्फत पछिल्लो परिचय बनाएकी साहित्यकार रिचा लुइटेल भन्छिन्, “साहित्य पेशा त बन्न सकेन, तर रुचि भने अवश्य हो।” पहिलाका दिन सम्झिँदै उनी भन्छिन्, “त्यो बेला हुलाक बजारमा पत्र–मित्र छापिन्थ्यो, म त्यतिबेलादेखि पढ्दै–लेख्दै सिकेकी।” रिचा थप्छिन्, “मानिसले करोडौँ कमाएर मात्र खुशी हुन्छन् भन्ने होइन, म त यत्तिमै सन्तुष्ट छु।”

यी स्रष्टा महिलाहरूका दृष्टिकोणले बाँकेको साहित्यलाई भावना, व्यवसाय र समाजसँग जोड्ने पुलको रूपमा उभ्याएका छन् ।

स्थानीय तहमा महिला
नेपालगञ्ज बाहेक बाँकेका अधिकांश पालिकामा महिलाहरू उप–प्रमुखका रूपमा निर्वाचित छन् । कोहलपुर नगरपालिकामा संगीता सुवेदी, खजुरा गाउँपालिकामा मन्जु मल्ल, डुडुवा गाउँपालिकामा साहीदा बानो, वैजनाथ गाउँपालिकामा निर्मला रोकाय, राप्तीसोनारी गाउँपालिकामा मनिषा सिंह थारु, नरैनापुर गाउँपालिकामा जयन्ती देवी श्रीवास्तव, र जानकी गाउँपालिकामा रामप्यारी यादव उप–प्रमुखका रूपमा कार्यरत छन् ।

पत्रकारका रूपमा स्थापित उमा थापा मगर नेपालगञ्ज उपमहानगरपालिकाको निवर्तमान उप–प्रमुख हुन् भने एकल महिलाका हकहितमा काम गर्दै आएकी एकमाया विकले खजुरा गाउँपालिकाको उप–प्रमुखको जिम्मेवारी वहन गरेकी छिन्। यस्तै अन्य पालिकामा पनि महिलाहरुले उपप्रमुख भएर काम गरिसकेका छन् ।

स्वास्थ्य क्षेत्रमा महिला
राजनीति र समाजमा मात्र होइन, बाँकेकी महिलाहरू प्रशासनिक र स्वास्थ्य क्षेत्रमा पनि सक्रिय छन्। डा. निना श्रेष्ठ, डा. उषा शाह, डा. कल्पना थापा, डा. उर्मिला पराजुली जस्ता महिलाहरूले बाँकेको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन् । दुर्गा लक्ष्मी श्रेष्ठ, शिला शर्मा, मन्जु शाह, रोमा बोहरा लगायतले पनि स्वास्थ्य क्षेत्रमा आफ्नो पहिचान बनाएका छन् ।
आज बाँकेकी महिलाहरूको यात्रा कुनै सीमामा अडिएको छैन। शिक्षा, साहित्य, राजनीति, व्यवसाय र प्रशासन—सबै क्षेत्रमा उनीहरूको सक्रिय उपस्थितिले बाँकेलाई सशक्त र सचेत समाजमा रूपान्तरण गरिरहेको छ। संघर्ष, आत्मबल र दृढ दृष्टिकोणका साथ अघि बढेका यी महिलाहरूले स्पष्ट सन्देश दिएका छन्।

Previous Post

भारतमा चिनिया महिलालाई आठ वर्ष कैद

Next Post

दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी

Next Post
कर प्रणाली सुधार्न सरकारलाई प्रतिवेदन

दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
तयारीमा गगनको ‘संवाद यात्रा’

कांग्रेसको ‘जरा अभियान’ मा

April 15, 2026
छपन्न लाखले लगाए दादुरा–रुवेलाविरुद्धको खोप

बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिका आठ सय

April 15, 2026
बाँके : १३ हजार बढी घरधुरी प्रभावित हुने अनुमान

बाँके : १३ हजार बढी घरधुरी प्रभावित हुने अनुमान

April 15, 2026
ललितपुरको कल सेन्टरमा सिआइबीको छापा, ५३ जना पक्राउ

मर्न लागेको भनेर श्रीमान्लाई फोन गरेपछि …

April 15, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version