For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, April 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँके : ११ मुद्दाका २ फरार पक्राउ

byDainik Nepalgunj
November 19, 2025
in News, मुख्य समाचार
0 0
0
अवैध लागूऔषधसहित ११ जना पक्राउ
Share on FacebookShare on Twitter

जिल्ला प्रहरी कार्यालय बाँकेले ११ वटा मुद्दामा फरार २ जनालाई पक्राउ गरेको छ ।

चार वटा मुद्दामा फरार रहेका विनय भण्डारीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता, प्रहरी नायब उपरीक्षक दिपक पातलीका अनुसार, विभिन्न मितिमा विभिन्न मुद्दा रहेका
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का विनय भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

भण्डारी माथि २०८२ बैशाख १३ गते ज्यान मार्ने उद्देश्य राखी लाठी र धारिलो हतियार प्रहार गर्दै गम्भिर घाइते बनाएको घटनामा ज्यान मार्ने उद्योग शिर्षकमा मुद्दा दर्ता थियो । उनी सहित सहितको समूह उक्त कार्यमा संलग्न रहेकोमा सोही बेला पक्राउ परेका अन्यलाई कानुन बमोजिम कारवाही भएको थियो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ बाट पक्राउ परेका भण्डारीलाई जिल्ला अदालत बाँकेमा बुझाएको प्रहरी प्रवक्ता पातलीले बताएका छन् ।

भण्डारी माथि प्रहरीमा थप तीन वटा अपराधी मुद्दा रहेको बाँके प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, २०७३ फागुन २४ गते सवारी ज्यान, २०७८ माघ १८ गते डाँका चोरी, २०७९ पुस १८ गते ज्यान मार्ने उद्योगको मुद्दा भण्डारी माथि रहेको छ ।

अदालत र प्रहरीमा सात मुद्दा रहेका विष्ट पनि समातिए

त्यस्तै, प्रहरीले सात वटा मुद्दा रहेका राप्तीसोनारी गाउँपालिका वडा नं. २ का समिर भन्ने सरोज बिक्रम विष्टलाई पनि पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले २०८१ चैत्र १५ गते उनी सहितको तीन जनाको समूहले धारिलो हतियार प्रहार गरी मानिस घाइते बनाएको घटनामा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता रहेकामा नेपालगन्ज उपमहानगपालिका वडा नं. १२ बाट विष्टलाई मंगलबार नियन्त्रणमा लिइएको हो ।

बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक दिपक पातलीका अनुसार, विष्ट विरुद्ध इलाका प्रहरी कार्यालय
कोहलपुरमा २०७६ असार ६ गते ज्यान मार्ने उद्योग, सोही बर्ष माघ २ गते सार्वजनिक सम्पत्ति तोडफोड मुद्दा, जिप्रका बाँकेमा २०७७ साउन २ गते, माघ ७ गते, २०८० चैत्र २० गते, २०८१ असार २८ गते ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता रहेको छ ।

Previous Post

पाकिस्तानमा अध्ययन गरेका विद्यार्थीसँग भेटघाट

Next Post

नेपालगन्ज कन्क्लेभ तयारी अन्तिममा, पाँच सत्रमा बहस

Next Post
नेपालगन्ज कन्क्लेभ तयारी अन्तिममा, पाँच सत्रमा बहस

नेपालगन्ज कन्क्लेभ तयारी अन्तिममा, पाँच सत्रमा बहस

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अबैध रूपमा भारतबाट ल्याइएका ३६ वटा बोइलर कुखुरा बरामद

अबैध रूपमा भारतबाट ल्याइएका ३६ वटा बोइलर कुखुरा बरामद

April 17, 2026
मानव हाडको धुलो हालेर लागुऔषध !

लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ

April 17, 2026
आमाको सम्झनामा ५ स्थानमा अत्याधुनिक स्तनपान कक्ष

आमाको सम्झनामा ५ स्थानमा अत्याधुनिक स्तनपान कक्ष

April 17, 2026
काेहलपुर माइलको तयारी

काेहलपुर माइलको तयारी

April 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version