For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, December 1, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

बाँके : ह्वात्तै घट्यो अभद्र व्यवहारका मुद्दा

byDainik Nepalgunj
November 19, 2025
in News
0 0
0
तिहारअघि बाँकेमा प्रहरीको कडाइ — नेपालगञ्जमा १४ जुवाडे १३ लाख नगदसहित पक्राउ
Share on FacebookShare on Twitter

बाँकेमा अभद्र व्यवहारको मुद्दामा ह्वा त्तै कमी आएको छ । प्रहरीले थुनामा राख्नका लागि अभद्र व्यवहारको मुद्दाको दुरूपयोग गरिरहेको बताइए पनि बाँकेमा चालु आर्थिक बर्षको तीन महिनामा अघिल्ला दुई आ.व.को सोही अवधीमा भन्दा कमी आएको छ । यद्यपि, कार्तिक महिनामा भने अभद्र व्यवहारको मुद्दा बढेको बताइन्छ ।

अभद्र व्यवहारको मुद्दा पहिलो पटक जिल्ला प्रशासन कार्यालय र त्यसपछि जिल्ला अदालतमा चलाइने गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेको तथ्यांक अनुसार, २०८२ को साउनदेखि असोज मसान्तसम्म अभद्र व्यवहारका मुद्दा ३९ वटा मात्रै दर्ता भएका छन् । तर, त्यो संख्या विगतको आ.व.को सोही समयमा निकै बढी रहेको थियो ।

जिल्ला प्रशासन कार्यालय बाँकेको तथ्यांक अनुसार, २०८१ साउन १ देखि असोज मसान्तसम्म ९५ वटा, २०८० साउन १ देखि असोज मसान्तसम्म १ सय ३ वटा अभद्र व्यवहारका मुद्दा दर्ता भएका छन् । चालु आर्थिक बर्षमा २०८२ को साउनदेखि असोज मसान्तसम्म ६ वटा मुद्दा मात्रै प्रशासनले फस्र्यौट गरेको थियो । सोही अवधीमा २०८१ साउन देखि असोज मसान्तसम्म ३६ र २०८० साउनदेखि असोज मसान्तसम्म ३५ वटा अभद्र व्यवहार सम्बन्धी मुद्दा फस्र्यौट भएका थिए ।

के हो अभद्र व्यवहार मुद्दा ?
कानुन व्यवसायीका अनुसार, सार्वजनिक शान्ति कायम गर्ने कुरामा अवरोध गर्ने व्यक्तिलाई प्रहरीले यस्तो कसुरमा मुद्दा चलाउने गरेको छ । पहिलो पटक यस्तो कसुर गरेका व्यक्तिलाई अधिकतम एक वर्षसम्म कैद वा १० हजार रूपैयाँसम्म जरिबाना हुन सक्छ ।

नेपालको विद्यमान कानुनले अधिकतम एक वर्षसम्म कैद सजाय हुने कसुरमा सुनुवाइ र सजाय तोक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

अपराध संहिताको दफा ११८मा ‘सार्वजनिक स्थान वा प्रवेश गर्न, कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न नहुने’ भनिएको छ । कानुनमा यस्तो कुराको प्रयास गर्ने विषयलाई पनि अभद्र व्यवहारको परिभाषामा समेटिएको छ ।

अधिवक्ता बसन्त गौतम अभद्र व्यवहारमा एक पटक सजाय पाएको व्यक्ति दोस्रो पटक पनि उस्तै प्रकृतिमा मुद्दा चलाउनु परे जिल्ला अदालत लग्ने गरिएको बताउँछन् ।

पछिल्लो समय प्रहरीले कुनै मुद्दामा पक्राउ परेका व्यक्तिको सोही मुद्दामा पुष्टि हुने प्रमाण तत्काल नभेटिने देखिए अभद्र व्यवहार मुद्दा लगाएर अर्को मुद्दाको अनुसन्धान गर्दै आएका छन् । जसले गर्दा अभद्र व्यवहारका मुद्दा बढ्दै गएका छन् । ‘जुन अपराधमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो, सोही मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाउनु पर्छ’, अधिवक्ता गौतम भन्छन् ।

प्रहरीले कतिपय घटनामा प्रहरीसँग सवालजवाफ गरेकै आधारमा पनि अभद्र व्यवहारका मुद्दा लगाउने गरेको भन्दै आलोचना हुने गरेको छ ।

Previous Post

शान्त बङ्गलादेश : हसिनामाथिको मृत्युदण्डपछि राजधानीमा सामान्य अवस्था

Next Post

प्यारोल : दण्ड प्रणालीको आधुनिक सुधारमूलक व्यवस्था

Next Post
प्यारोल : दण्ड प्रणालीको आधुनिक सुधारमूलक व्यवस्था

प्यारोल : दण्ड प्रणालीको आधुनिक सुधारमूलक व्यवस्था

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घट्यो

    बाँकेमा ८० एचआइभी संक्रमित थपिए

    December 1, 2025
    घरायसी काम न मूल्य न सम्मान

    घरायसी काम न मूल्य न सम्मान

    November 30, 2025
    चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

    आज पनि बढ्यो सुनचाँदीको भाउ

    November 30, 2025
    फ्लोरिडामा युक्रेन–अमेरिका उच्चस्तरीय वार्ता

    फ्लोरिडामा युक्रेन–अमेरिका उच्चस्तरीय वार्ता

    November 30, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version