For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँके : महानगरका लागि एकिकृत योजना आवश्यक

byDainik Nepalgunj
November 21, 2025
in News, मुख्य समाचार
0 0
0
बाँके : महानगरका लागि एकिकृत योजना आवश्यक
Share on FacebookShare on Twitter

बाँकेमा महानगरका लागि एकीकृत योजना आवश्यक रहेको औंल्याइएको छ । नेपालगन्ज उपमहानगरपालिकाको अग्रसरता ११औं धारा नेपालगन्ज म्याराथनको सन्दर्भमा आयोजना गरिएको महानगर–एक सपना, उदाउँदो सहर र पुरानो सहर जोड्ने बहसमा सहभागीहरूले बाँकेको समग्र विकासको आवश्यकता औंल्याएका थिए ।

कार्यक्रममा बाँकेको एकीकृत विकासका लागि नेपालगन्ज र कोहलपुरका जोडिएको विषय तथा जोड्नु पर्ने विषयमा चर्चा गरिएको थियो । पत्रकार झलक गैरेले सहजीकरण गरेको बहसका मुख्य वक्ता नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यले महानगर आवश्यकताका आधारमा बन्ने र त्यसका लागि भौगोलिक र आर्थिक रूपमा मात्रै नभई नागरिकहरूको मनोभावना पनि एक हुनुपर्ने धारणा राखेका थिए । कतिपय वक्ताहरूले खेलले नेपालगन्ज र कोहलपुरलाई जोड्न सक्ने बताएका छन् ।

धारा नेपालगन्जको प्रि इभेन्टका रूपमा आयोजना गरिएको बहसमा कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यले विगतमा लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले बाँकेमा नेपालगन्ज–कोहलपुर, दाङ्गमा घोराही–तुलसीपुर, रूपन्देहीमा भैरहवा–बुटवल जोडेर महानगरपालिका बनाउने विषय अगाडि बढाएको बताए । उनले त्यसपछि महानगरको बहस सुरु भएको र तत्कालीन कोहलपुर नगरप्रमुख लुट बहादुर रावलको महानगर बनाउने अभिव्यक्तिको कोहलपुरले अपनत्व लिन नसकेको बताए ।

महानगर बनाउने विषय आर्थिक र भौगोलिक मात्रै नभई पहिचान, राजनीतिक र सांस्कृतिक विषय पनि भएको कोहलपुर नगर प्रमुख आचार्यले धारणा राखे । उनले भने, ‘आर्थिक र भौगोलिक एकताले मात्रै महानगर सम्भव हुँदैन, आम जनताले पनि त्यसलाई स्वीकार गर्नुपर्छ ।’

कोहलपुर नगर प्रमुख आचार्यले निर्वाचित भएर आएपछि नेपालगन्ज उपमहानगरपालिकालाई नै आफुले प्रतिस्पर्धी देख्दै आएको बताए । ‘कोहलपुरका लागि अवसर र चुनौति नेपालगन्ज नै हो, स्वभाविक रूपमा रचनात्मक प्रतिस्पर्धीका रूपमा नेपालगन्जलाई लिएका छौं’, उनले भने ।

कोहलपुर नगर प्रमुख आचार्यले राज्य पुनर्संरचनाले नेपालगन्जलाई अत्यन्तै कमजोर बनाएको बताएका थिए । उनले त्यसको असर कोहलपुर पनि परेका बताए । उनले कोहलपुरमा भैरहेको बसाईसराई, तिव्र वृद्धिले कोहलपुर नेपालगन्ज भन्दा अघि बढ्न सक्ने सम्भावना समेत औंल्याएका थिए ।

उनले पछिल्लो समय नयाँ सहरहरूले पुराना सहरलाई उछिनेको उदाहरण दिंदै कोहलपुरले पनि त्यो सम्भावना बोकेको धारणा राखेका थिए । कोहलपुर नगर प्रमुख आचार्यले बाँकेमा मेघा सिटी कसैले रोकेर भने नरोकिने बताएका थिए । उनले त्यसका लागि निश्चित मापदण्ड रहेकाले त्यो पुरा गरेर अगाडि बढ्न सकिने धारणा राखेका थिए । उनले ती मापदण्ड पूरा गरेर अगाडि बढेमा बाँकेबासी महानगरका लागि अवरोधक हुन्छन् भन्ने नलाग्ने बताएका थिए । आचार्यले नागरिक स्तरमा महानगरको बहस आवश्यक रहेको समेत धारणा राखेका थिए । उनले कोहलपुरमा कार्यालय सारिदा होस् वा योजना जिल्लामा ल्याउने कुरा होस् त्यसमा हुने विरोधले नागरिकमा एकता नदेखिएको आशय व्यक्त गरेका थिए ।

नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले महानगर भविष्यको सपना रहेको उल्लेख गर्दै हाल उपमहानगरपालिका पहिले उपमहानगरपालिका जस्तो र नगरपालिकालाई नगरपालिका जस्तो बनाउन आवश्यक रहेको बताए । उनले नेपालगन्जलाई उपमहानगरपालिका बनाउँदा जोडिएका क्षेत्र र कोहलपुरलाई नगरपालिका बनाउँदा जोडिएको क्षेत्रको अवस्था पनि सुधारेर मात्रै महानगरको दिशामा अगाडि बढ्नु पर्ने धारणा राखेका थिए । नगर प्रमुख विष्टले तत्कालीन समयमा जोशका साथ राजनीतिक हिसाबले निर्णय गरिंदा तत्कालीन जोडिएका गाविसहरूको अवस्था अहिले पनि पछाडि नै रहेको बताएका थिए ।

नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्ज भन्ने बित्तिकै सहरी क्षेत्र र कोहलपुर भन्ने बित्तिकै सहरी क्षेत्र र केही वडाको अवस्था मात्रै हेरिन नहुने बताएका थिए । उनले नेपालगन्ज उपमहानगरपालिका शैक्षिक, स्वास्थ्य, हवाई क्षेत्रका हिसाबले अगाडि रहेपनि उपमहानगर बनाउनका लागि जोडिएका वडामा उपमहानगर जस्तो सेवा, सुविधा प्रवाह हुन नसकेको स्पष्ट पारेका थिए ।

नगर प्रमुख विष्टले विगतमा डुडुवा, खजुरा, जानकी र कोहलपुर स्थानीय जोडेर महानर बनाउने बहस भएको बताए । उनले महानगर बनाउन पूर्वाधार पनि सोही अनुसार हुनुपर्ने धारणा राखे ।

‘महानगर सपना हुनसक्छ, अहिले नै हुन्छ भन्ने होइन ?’, उपमहानगरपालिकाका प्रमुख विष्टले भने, ‘नेपालगन्ज र कोहलपुरका वडाहरू अपग्रेड गर्न बाँकी नै छ ।’ उनले महानगर भविष्यको आवश्यकता भएको समेत उल्लेख गरेका थिए ।

नगर प्रमुख विष्टले खेलकुद, कला, संस्कृतिक एकतालाई कुनै भावनाले नछुने उल्लेख गर्दै कोहलपुर– नेपालगन्ज जोड्ने कार्यको सुरुवात खेलबाट गर्न सकिने बताएका थिए । उनले कोहलपुरमा क्रिकेट खेल र नेपालगन्जमा फुटबल खेल आयोजना गरी नागरिकलाई जोड्ने कार्य त्यसबाट सुरुवात गर्न सकिने र त्यसका लागि बजेट समेत विनियोजन गर्ने बताएका थिए । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्माले महानगरका लागि एकीकृत विकासका योजना आवश्यक रहेको धारणा राखेका थिए । उनले त्यसका लागि माष्टर प्लान बनाएर अगाडि बढ्न उचित हुने बताए । हाल उपमहानगरपालिकाको आन्तरिक स्रोत बलियो नभएकाले केन्द्रको भर पर्नु परेको उल्लेख गर्दै पहिले उपमहानगरपालिकालाई उपमहानगरपालिका र नगरपालिकालाई नगर पालिका जस्तो बनाउन आवश्यक रहेको औंल्याए ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एलबी क्षेत्रीले खेलले देशलाई जोडेको बताएका थिए । उनले नेपालगन्ज बाँके जिल्लाको अभिभावक भएको उल्लेख गर्दै धार्मिक सर्किटको कुरा गरे जस्तै खेल सर्किटको कुरा गर्नुपर्ने बताए । उनले महानगर बनाउन मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताए ।

पूर्व खेलाडी समाजका कार्यवाहक अध्यक्ष निजामुद्दिन सिद्दीकीले नेपालगन्जको सम्भावना औंल्याउँदै महानगर यात्रा कसैले रोकेर नरोकिने धारणा राखेका थिए ।
पर्यटन क्षेत्रका श्रीराम सिग्देलले कोहलपुरमा क्रिकेट मैदान र नेपालगन्जमा फुटबल मैदान रहेको भन्दै त्यसको मर्मतसम्भारका लागि नेपालगन्ज र कोहलपुरले कहिले बजेट छुट्याउँछ भनि प्रश्न गरेका थिए । उनले बाँकेमा रहेको निकुञ्ज र नेपालगन्ज विमानस्थललाई सम्भावनाको रूपमा औंल्याएका थिए ।
सुरेन्द्रदिप कार्कीले नेपालगन्जमा मिल्दा अस्तित्व मेटिन्छ भन्ने साइकोलोजी परिवर्तन हुन आवश्यक रहेको बताएका थिए । त्यस्तै, पत्रकार कमल खत्रीले खेलले एकसुत्रमा बाध्न सक्ने बलियो माध्यम भएपनि बाँकेमा खेलको नेतृत्व गर्नेहरूले पालिकाहरूलाई वेवास्ता गरेको बताएका थिए । वीरेन्द्र यादवले खेल भावना जोड्ने माध्यम हुनसक्ने बताए । जिनु हकले अवधी संग्राहलयको आवश्यकता औंल्याए ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले पालिकावाइज बाँडिएको र बाँकेबासी हुन नसकेको धारणा राखे । उनले विकासको एकसुत्रमा बाँधिएर पूर्वाधार विकास हुनुपर्ने बताएका थिए ।
कृष्णा पाठकले बाँकेमा रहेको खेल मैदानको संरक्षण हुनुपर्ने बताइन् भने मब क्याम्पसका स्ववियु सभापति केशर जंग शाहले मब क्याम्पसको पहिचान घटेको हो भन्ने प्रश्न तेस्र्याएका थिए ।
पवन आचार्यले सञ्चालन गरेको कनक्लेवमा स्वागत नेपालगन्ज धारा म्याराथनका अध्यक्ष टिएस ठकुरीले गरेका थिए ।
विहीवारनै देश जोड्ने खेलकुद शिर्षकमा राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एलबी क्षेत्री, हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिना र नेपाल रन युकेका संस्थापक सन्तोष राईसँग महिला राष्ट्रिय क्रिकेटकी पूर्व उप–कप्तानसमेत रहेकी सञ्चारकर्मी ममता थापाले संवाद गरिन् ।
नेपालगन्ज कनक्लेवका विभिन्न सत्रमा वक्ताका रूपमा सहभागि हुन महानायक राजेश हमाल, मिस नेपाल वल्र्ड २०२५ लुना लुइटेल, मिस नेपाल वल्र्ड २०२३ सृच्छा प्रधान, जेनजी लिडर रक्षा बम, साहित्यकार सुविन भट्टराई, डा नवराज केसी लगायत आइपुगेका छन् ।
आज शुक्रवार जेनजी विद्रोहपछिको नेपाल ः अन्योल र अवसर, नेपालगन्ज ः आर्थिक राजधानीको नारा र सम्भावना, युगदेखि युगसम्मका महानायक, डिजिटल युगको दोधार ः प्रविधि वरदान कि अभिसाप विषयमा बहस र छलफल गरिने आयोजकले जनाएको छ ।

Previous Post

पुस्तकालय,चुनाव र चुनौती

Next Post

महेन्द्र पुस्तकालयको अधिवेशन हुँदै

Next Post
महेन्द्र पुस्तकालयको अधिवेशन हुँदै

महेन्द्र पुस्तकालयको अधिवेशन हुँदै

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
भ्रष्टाचार सम्बन्धी मुद्दामा हदम्याद हटाउने निर्णय

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

April 18, 2026
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

April 18, 2026
कुलमान नेपालगन्ज आउँदै

कुलमान नेपालगन्ज आउँदै

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version