For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 26, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

आदर्श युवा सञ्जालमा दाहालको नेतृत्व

byDainik Nepalgunj
November 24, 2025
in News
0 0
0
आदर्श युवा सञ्जालमा दाहालको नेतृत्व
Share on FacebookShare on Twitter

बाँकेको खजुरामा क्रियाशील संस्था आदर्श युवा सञ्जालको तेस्रो अधिवेशनले खगेन्द्र दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।

दुई वर्षे कार्यकाल रहने गरी अधिवेशनले उपाध्यक्षमा सुबास निरौला, सचिवमा गम बहादुर डाँगर, सह सचिवमा संदेश गुरुङ, कोसाध्यक्ष्यमा दीपेन्द्र शाही निर्विरोध चयन भएको मुख्य निर्वाचन अधिकृत विक्रम गिरीले जानकारी दिए ।

यस्तै सदस्यहरुमा सविना देवकोटा दाहाल, दाताराम पौडेल, संदेश रानाभाट र प्रेम घिमिरे निर्विरोध चयन भएका हुन् । अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि दाहालले संस्थाले खजुरामा आगामी दिनमा सरकारका कामको निरन्तर निगरानी, सामाजिक कार्यमा सक्रिय, खेलकुद देखि सांस्कृतिक , शिक्षा स्वास्थ्य क्षेत्रमा पैरवी गर्ने कार्य गर्ने उल्लेख गरे ।

कल्पना तामाङको अध्यक्षतामा भएको तेस्रो अधिवेशनका प्रमुख अतिथि खजुरा गाउँ पालिका अध्यक्ष डम्बर बहादुर विकले खजुराको विकासमा युवाको भूमिका महत्वपूर्ण रहेको बताए । पालिका अध्यक्ष विकले आदर्श युवा सञ्जाल मार्फत भएका सामाजिक कार्य प्रसनिय रहेको उल्लेख गरे । अध्यक्ष विकले स्थानीय सरकार सञ्जालको गतिविधिमा सहकार्य गर्न तयार गरेको बताए । उनले युवाले नै पछिल्ला कार्यक्रमहरू सञ्चालन गर्न सक्ने बताउँदै समाज रुपान्तरणमा युवाले योगदान दिन आग्रह गरे ।

कार्यक्रममा न्यू डाँफे स्पोर्ट्स क्लब खजुराका अध्यक्ष बालाराम खत्रीले खजुरामा युवा एकजुट भएर सामाजिक कार्य गर्न जरुरी रहेको बताए । उनले पछिल्ला दिनमा खजुराका युवाहरुको सक्रियतामा विभिन्न सचेतनामुलक देखि खेल तथा सांस्कृतिक गतिविधि भएको उल्लेख गरे ।

सहायताका लागि सहयोगी हातहरु संस्थाका अध्यक्ष पुष्पा सुनारले खजुरामा अधिकांश संस्था युवाले हाकेको स्मरण गराउँदै स्थानीय सरकार लगायत सरोकारवाला निकायले सहकार्य गर्न जरुरी रहेको बताइन् । अधिवेशनमा मुख्य निर्वाचन अधिकृत विक्रम गिरी, निर्वाचन अधिकृत बालवीर थापा, हरी निरौला रहेका थिए ।

Previous Post

एनपिएलः कुन टिम र कुन खेलाडीको कस्तो रह्यो प्रदर्शन ?

Next Post

बाँकेमा थपिए १८ हजार १९५ नयाँ मतदाता

Next Post

बाँकेमा थपिए १८ हजार १९५ नयाँ मतदाता

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाढीपहिरोका कारण रु १७ अर्बभन्दा बढीको क्षति

बाह्र दिनमा चार सय २२ विपद्का घटना

April 26, 2026
मुटुको धड्कनले झस्काएको त्यो रात

मुटुको धड्कनले झस्काएको त्यो रात

April 26, 2026
तरकारीमा विषादी प्रयोगबारे सचेत बन्दै किसान

तरकारीमा विषादी प्रयोगबारे सचेत बन्दै किसान

April 26, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

राष्ट्रपति ट्रम्प सहभागी कार्यक्रममा आक्रमण प्रयास, राष्ट्रपति सुरक्षित

April 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version