For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, April 7, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘साइडवेज बजार’ नयाँ उचाँइमा पुग्ने सुरुवाती अवस्था हो

byDainik Nepalgunj
November 28, 2025
in News, मुख्य समाचार, विचार
0 0
0
‘साइडवेज बजार’ नयाँ उचाँइमा पुग्ने सुरुवाती अवस्था हो
Share on FacebookShare on Twitter

नेपालगन्ज पश्चिम नेपालका लागि आर्थिक हबका रुपमा परिचित रहेको छ । यससँगै पछिल्लो समय शेयर बजारको दायरा पनि यहाँ बढ्दै गएको पाइन्छ । शेयर बजारप्रतिको जिज्ञासा र चासो बढदै गइरहेको अवस्थामा यहाँ शेयर बजारका लागि काम गर्ने नयाँ ब्रोकर कार्यालय प्राइमो सेक्युरिटीज प्राली स्थापना भएको छ । सो प्रालीका प्रमुख कार्यकारी अधिकृत मेघनाथ उपाध्यायसँग यस सम्वन्धी विषयमा जानकार पत्रकार युवराज पाण्डेले दैनिक नेपालगन्जका लागि गरेको कुराकानीः

सेयर बजार वास्तवमा कस्तो प्रकारको बजार हो ?
सेयर बजार भनेको एउटा यस्तो बजार हो जहाँ विभिन्न कम्पनीका सेयर खरिद बिक्री गरिन्छन् । यो बजारमा लगानीकर्ताहरूले कम्पनीका सेयर खरिद गरेर तिनीहरूको मूल्यमा उतारचढाव हुने र यो क्रममा नाफा कमाउने वा गुमाउने अवसर पाउँछन् । यसको संरचना खुल्ला बजारको जस्तै हुन्छ ।

सेयर बजारका सम्भावना र चुनौती के के हुन् जस्तो लाग्छ ?
सेयर बजारका सम्भावना भनेको दीर्घकालीन लगानीका लागि नाफा कमाउने अवसरहरू हुन् जस्तै आर्थिक वृद्धि, कम्पनीहरूको विकास र बजारको विस्तार, छरिएर रहेको रकमको एकीकृत लगानी, चुनौतीहरूमा अस्थिर आर्थिक अवस्था, राजनीतिक जोखिम विश्वव्यापी आर्थिक संकट नीतिगत परिवर्तन र कम्पनीहरूको प्रदर्शनमा अनिश्चितता समावेश हुन्छन् । यी सबै कुरा मिलेर सेयर बजारको सम्भावना र चुनौतीलाई निर्धारण गर्ने गर्छ ।

नेपालको सेयर बजारलाई राजनीतिक प्रभाव किन पर्छ ?
नेपालको सेयर बजारमा राजनीतिक प्रभाव पर्नुमा सरकारका नीति, कानुनी परिवर्तन राजनीतिक अस्थिरताले लगानीकर्ताहरूको विश्वासलाई प्रभावित गर्दछ । यो अवस्था नेपालमा मात्र नभएर विश्व बजारमा समेत परिरहेको देखिन्छ तर हाम्रो जस्तो विकासोन्मुख देशमा यसले बढी प्रभाव पार्दछ ।

यहाँहरू किन नेपालगञ्ज आउनुभयो ?
यो बजार खुल्ला बजार भएको र यहाँ रहेका लगानीकर्ताको मनोबल वृद्धि गर्ने हाम्रो पहिलो उद्देश्य हो । यस क्षेत्रको आर्थिक वृद्धि तथा सेयर बजारको जनचेतना अभिवृद्धि गराउने हाम्रो चाहना हो । जसले गर्दा थोरै थोरै रकम लगानी गर्दै गएर पछि ठूलो काम गर्नलाई स्रोतको जोहो हुने भएकोले लगानी गर्ने बानी गर्नुपर्दछ भन्ने कुरा चेतना फैलाउने उद्देश्यले हामी नेपालगञ्ज आएका हौँ ।

सेयर बजारलाई अर्थतन्त्रको मेरुदण्ड किन मानिएको हो ?
सेयर बजारले अर्थतन्त्रको अवस्थालाई प्रतिबिम्बित गर्दछ । जब अर्थतन्त्र बलियो हुन्छ तब कम्पनीहरु राम्रो प्रदर्शन गर्दछन् । जसले सेयर मूल्यलाई माथि उठाउँछ । अर्थतन्त्रको ठूलो हिस्सा सेयर बजारको पुँजीले निर्धारण गरेको हुन्छ ।

बजारका सबै पक्ष ठिक हुँदाहुँदै पनि बजारमाथि जान नसक्नुको कारण के होला ?
बजारमाथि जान नसक्ने कारणहरूमा विभिन्न कुरा समावेश हुन सक्छन् जस्तै आर्थिक अनिश्चितता राजनीतिक जोखिम कम्पनीहरूको कमजोर प्रदर्शन विश्वव्यापी आर्थिक समस्याहरु त्यस्तै लगानीकर्ताहरुले विश्वासको कमी बजारमा आएको अचानक उतारचढावले पनि बजारको वृद्धिलाई रोक्न सक्छ अहिलेको समयमा बजार माथि नजानुमा राजनीतिक अस्थिरता र नीतिगत सुधारहरुको कारण ले जस्तो देखिन्छ तर पनि बजारले नयाँ उचाइ लिनको लागि केही समय तल्लो बिन्दुमा घुमिरह्यो भने त्यसैले नयाँ उचाइ लिन मद्दत गर्दछ ।

बेलाबेलामा ब्रोकर कार्यालयलाई सेयर बजारमा चलखेल गरेको आरोप किन लाग्छ ?
हो,कतिपय समयमा ब्रोकर कार्यालयहरूलाई सेयर बजारमा असुरक्षित तरिकाले चलखेल गरेको अनुचित तरिकाले चलखेल गरेको आरोप लाग्ने गर्दछ। तर वास्तवमा त्यो हुँदैन। अनुसन्धान हुनुपर्दछजस्तै ष्लकष्मभच तचबमष्लन कृत्रिम रुपमा सेयरको मूल्य बढाउने वा घटाउने वा हेराफेरी गर्ने कामहरु भएको भए नियामक निकायहरुले अनुगमन तथा अनुसन्धान गर्नुपर्दछ विश्व बजारमा पनि आउँदै गरेको न्युजहरूले बजारको उतारचढाव हुने गर्दछ ।

सेयर बजारका महत्त्वपूर्ण आयाम के हुन सक्लान ?
सेयर बजारको महत््वपूर्ण आयामहरूमा आर्थिक वृद्धि कम्पनीहरूको वित्तीय अवस्था लगानीकर्ताहरूको आत्मबल र आर्थिक नीतिहरूको प्रभाव जस्ता कुराहरु समावेश हुन्छन्। बजारको पारदर्शिता नियामकको भूमिका र लगानीको विविधता पनि यसको महत्वपूर्ण पक्ष हो ।

सेयर बजारको बुलिस र बियरिस चरणमा लगानीकर्ताले कसरी लगानी सुरक्षित गर्न सक्लान ?
लगानीकर्ताले बुलिस र बियरिस बजारको समयमा सुरक्षित रहनका लागि केही रणनीतिहरु अपनाउन सक्छन् जस्तै विविधिकरण दीर्घकालीन लगानी गर्ने बजारको अनुसन्धान राम्रोसँग गर्ने जोखिम व्यवस्थापनको उपायहरु अवलम्बन गर्ने साथै आफ्नो लगानीलाई पुनरावलोकन गर्दै कुनै पनि अनावश्यक जोखिमबाट बच्नुपर्दछ ।

वित्तीय साक्षरतामा कसरी काम गर्नुहुन्छ ?
वित्तीय साक्षरता मतलब आफ्नो आर्थिक स्थिति लगानीका विकल्पहरू र जोखिम व्यवस्थापनका बारेमा ज्ञान दिनको लागि कार्यक्रमहरू सञ्चालन गर्ने यसको लागि विभिन्न स्रोतबाट जानकारी जुटाउने वित्तीय योजनाहरु बनाउन सिक्ने र आफ्नो खर्च र बचतलाई व्यवस्थित गर्ने अभ्यास गराउनेलाई पनि मद्दत गर्दछ ।

बजार साइडवेज किन बस्छ ? यहाँको धारणा ?
कारणहरूमा आर्थिक तथ्याङ्कको स्थिरता लगानीकर्ताहरूको मिश्रित भावना जस्ता कारणहरू हुन सक्छन् यस्तो अवस्थामा बजारमा ठूलो उतारचढाव नभए पनि लगानीकर्ताहरुले ध्यान दिनुपर्दछ ।

र अन्त्यमा
हाम्रो बजार धेरै समयदेखि साइडवेज बसिसकेकोले यसले नयाँ उचाइमा पुग्नको लागि सुरुवाती अवस्था हो जस्तो हामीलाई लागेको छ। त्यसैले आफ्नो बचतको केही रकमहरू सेयरमा लगानी गर्नको लागि अनुरोध गर्दछौं ।

Previous Post

होटल व्यवसायी–श्रम कार्यालय छलफल

Next Post

एनपिएल क्रिकेटः चार टोली मैदानमा उत्रने

Next Post
एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

एनपिएल क्रिकेटः चार टोली मैदानमा उत्रने

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0

पेट्रोलियम भन्सार महसुलमा ५० प्रतिशत छुट

April 7, 2026
नेपाल टेलिकमको सेवामा सुधारः डाटा सकिँदा स्वतः पैसा नकाटिने

नेपाल टेलिकमको सेवामा सुधारः डाटा सकिँदा स्वतः पैसा नकाटिने

April 7, 2026
पर्यटनका माध्यमबाट लुम्बिनीलाई आत्मनिर्भर बनाइने

जमिन बाँझो नराख्न किसानलाई मुख्यमन्त्री आचार्यको आग्रह

April 7, 2026
बाँके : स्क्रिनिङ्गबाट फेला परे २ सय ३३ कुपोषित बालबालिका

बाँके : स्क्रिनिङ्गबाट फेला परे २ सय ३३ कुपोषित बालबालिका

April 7, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version