For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

वातावरण प्रदूषण रोक्न उच्च अदालतमा रिट दर्ता

byDainik Nepalgunj
November 29, 2025
in Blog
0 0
0
वातावरण प्रदूषण रोक्न उच्च अदालतमा रिट दर्ता
Share on FacebookShare on Twitter

सार्वजनिक सरोकार कानुन व्यवसायी समूह नेपालगञ्ज, कानुन व्यवसायी, अधिकारकर्मी, नागरिक संगठनहरु, लुम्बिनी प्रदेश स्तरीय वातावरणीय मानव अधिकार रक्षकसञ्जाल लगायत विभिन्न वातावरण संरक्षणकर्मीहरुले मापदण्डविपरित सञ्चालन भएका ईंटा उद्योगहरुले दाङ जिल्लामा गरेको वातावरण प्रदूषण रोक्न माग गर्दै उच्च अदालत तुलसीपुरमा परमादेशको रिट दायर गरेका छन् । मापदण्ड विपरित सञ्चालन भएका ईंटा उद्योग तथा त्यसको नियमनकारी निकायविरुद्ध मङ्सिर ११ गते उच्च अदालत तुलसीपुरमा रिट दर्ता गरिएको छ ।

रिटको प्रारम्भिक सुनुवाई गर्दै उच्च अदालत तुल्सीपुरले बिपक्षीका लागी कारण देखाउ आदेश, अन्तरिम आदेश बारे छलफल गर्न मंसिर २३ गतेका लागी दुवै पक्षलाई बोलाएको छ ।

उच्च अदालत तुलसीपुरका न्यायाधीश यज्ञ बहादुर राना मगरको एकल इजलासले यसमा के कसो भएको हो ? निवेदकको माग वमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? माग वमोजिम आदेश जारी हुन नपर्ने कुनै आधार, कारण र प्रमाण भए सो संगै उल्लेख गरी म्याद सूचना तामेल भएको भेटिएको मापदण्ड बाहेक १५ (पन्ध्र) दिनभित्र विपक्षीका नाममा आफैं वा आफ्नो कानुन वमोजिमको प्रतिनिधि मार्फत लिखितजवाफ पेश गर्न भनी आदेश हो ।

साथै अदातलले प्रस्तुत मुद्दामा निवेदकले अन्तरिम आदेश समेतको माग गरेको र निवेदनमा उठाइएको विषयवस्तुबाट निवेदन माग वमोजिम अन्तरिम आदेश जारी हुने वा नहुने भन्ने सम्बन्धमा दुबै पक्षको उपस्थितिमा छलफल गराई निक्कममा पुग्नु उपयुक्त देखिएकाले सो प्रयोजनका लागि मिति २०६२/०६/२३ का दिन पेशी तोकी सोक्को जानकारी विपक्षीहरुलाई दिई नियम अनुसार गर्न आदेश दिएको छ । प्रारम्भिक सुनुवाईका क्रममा रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता ज्यु डिल्लीराज घिताल र प्रदिप कुमार घिताल तथा अधिवक्ता किरण पौडेल र सन्जय कुमार के.सी.ले बहश गर्नु भएको थियो ।

रिटमा सोनी फिक्स चिम्नी ईंटा उद्योग तुलसीपुर–१, स्वर्गद्धारी फिक्स चिम्नी इटा उद्योग तुलसीपुर–१२, सेवा चिम्नी इटा उद्योग तुलसीपुर–१६, जय श्री हनुमान म्यानुफ्याक्चरिङ प्रालि तुलसीपुर–१६, एम.टी. फिक्स चिम्नी इटा उद्योग तुलसीपुर–१६, गणेश फिक्स चिम्नी इटा उद्योग तुलसीपुर–१६, जय श्री हनुमान फिक्स चिम्नी इटा उद्योग तुलसीपुर–१८ ले मापदण्डविपरित उद्योग सञ्चालन गरेको र त्यसबाट वातावरणमा असर परेको भन्दै त्यसको नियमणकारी निकायकारुपमा रहेका घरेलु तथा साना उद्योग कार्यालय दाङ, लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात मन्त्रालय राप्ती उपत्यका देउखुरी, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय रुपन्देही, जिल्ला प्रशासन कार्यालय दाङ,लुम्बिनी प्रदेश इटा उद्योग व्यवसायी संघ रुपन्देही, दाङ देउखुरी इटा उदोग व्यवसायी संघ दाङ, तुलसीपुर उमनपा १८ नं. वडा कार्यालय, जय श्री हनुमान फिक्स चिम्नी इटा उद्योग तुलसीपुर–१८ र मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय राप्ती उपत्यकालाई विपक्षी बनाइएको छ ।

रिटमा ईंटा उद्योगको प्रदूषणका कारण मानवीय स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गरेको, धुलो, धुवाँका कारण दमलगायतका समस्या देखिने र मानव स्वास्थ्यकासाथै जीवजन्तुमा समेत असर पर्ने गरेको एवं कृषि प्रणाली र खेतीपातिमा असर परी उत्पादनमा समेत ह्रास आउने गरेकोले वातावरणीय मापदण्डविपरितका इटा उद्योग वन्द गर्न तथा जिकज्याक प्रविधिबाट इटा उत्पादन गर्ने व्यवस्था गरी चिसो मौसम हुने महिनामा इटाका भट्टीमा आगो लगाउने कार्य बन्द गर्न माग गरिएको छ ।
रिट निबेदन दर्ता गर्नेहरुमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का कार्य समिति सदस्य अधिवक्ता विकास आचार्य, उच्च अदालत बार एसोसिएसन नेपालगञ्जका सार्वजनिक सरोकार समितिका संयोजक एवं उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सचिव तथा एड्भोकेसी फोरम नेपाल लुम्बिनी प्रदेशका वरिष्ठ संयोजक अधिवक्ता वसन्त गौतम, मानव अधिकार तथा सूचना अनुसन्धान केन्द्र बाँकेका अध्यक्ष अधिवक्ता विश्वजित तिवारी, सामाजिक लोकतन्त्र अध्यन केन्द्र बाँकेका संयोजक अधिवक्ता बलबहादुर चन्द, उच्च अदालत बार एशोसिएसन नेपालगञ्जका सदस्य अधिवक्ता सुरेश गौतम, बाँके जिल्ला अदालत बार एसोसिएसन नेपालगञ्जका पूर्व अध्यक्ष अधिवक्ता केवलसिंह थारु, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश सयोजक भोला महत, लुम्बिनी प्रदेश स्तरीय वातावरणीय मानब अधिकार रक्षक सञ्जालका संयोजक हुमकान्त कडेल लगायत छन् ।
रिटमा चिसो समयमा ईंटा भट्टीमा लगाइएको आगो तत्काल निभाउन अन्तरिम आदेश माग गरिएको छ भने मापदण्डविपरित सञ्चालन भएका उद्योगहरु रोकी मापदण्ड अनुसार सञ्चालनमा गर्न तथा वातावरण संरक्षणका लागि परमादेश माग गरिएको छ ।

Previous Post

नेपालगन्जमा ‘प्राइमो’

Next Post

भरोसाको कारोबार डेढ अर्ब बढी

Next Post
वातावरण प्रदूषण रोक्न उच्च अदालतमा रिट दर्ता

भरोसाको कारोबार डेढ अर्ब बढी

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
प्रधानमन्त्री समक्ष सांसद राईले बुझाए बाँकेकाे विकास एजेण्डा

सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सुझावका लागि सार्वजनिक

April 15, 2026
तयारीमा गगनको ‘संवाद यात्रा’

कांग्रेसको ‘जरा अभियान’ मा

April 15, 2026
छपन्न लाखले लगाए दादुरा–रुवेलाविरुद्धको खोप

बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिका आठ सय

April 15, 2026
बाँके : १३ हजार बढी घरधुरी प्रभावित हुने अनुमान

बाँके : १३ हजार बढी घरधुरी प्रभावित हुने अनुमान

April 15, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version