For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँके : एमाले प्रतिनिधि छनोटमा विवाद

byDainik Nepalgunj
November 30, 2025
in News, मुख्य समाचार
0 0
0
बाँके : एमाले प्रतिनिधि छनोटमा विवाद
Share on FacebookShare on Twitter

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को एघारौँ राष्ट्रिय महाधिवेशनका लागि शनिवार देशैभरि प्रतिनिधि छनोट भएका छन् । महाधिवेशनका लागि शनिवार देशभरि शान्तिपूर्ण रूपमा करिब दुई हजार २०० प्रतिनिधि छनोट भएका हुन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सबैजसो कमिटीमा प्रतिनिधि छनोट भएको बताए । ‘धेरैजसो कमिटीमा सर्वसम्मत रूपमा प्रतिनिधि छनोट भएका छन्’, उनले पत्रकारहरूसँग भने, ‘केही ठाउँमा निर्वाचनको माध्यमबाट प्रतिनिधि छनोट भएका छन् ।’

बाँकेमा भने पार्टी प्रतिनिधि छनोटमा सकस देखिएको छ । स्थानीय पार्टी नेतृत्वले मनपरि गर्दा सकस भएको दावी सम्बद्धको छ । ‘निर्वाचन प्रक्रियानै शुरु नगरिएकाकारण समस्या भएको हो,’ एमाले बाँकेका निवर्तमान अध्यक्ष किस्मतकुमार कक्षपतिले दैनिक नेपालगन्जसंग भने, ‘लोकतान्त्रिक विधि प्रक्रिया विपरित कसरी हाम्रो पार्टी सबल हुन सक्छ ?’

एमाले केन्द्रीय सदस्य सुर्य ढकालका अनुसार, बाँकेका तीन वटै क्षेत्रमा सर्वसम्मत प्रतिनिधि छनोट भएको छ । तर, त्यसको प्रतिवाद गर्दै कक्षपति भन्छन्, निर्वाचन प्रक्रियानै शुरु हुन सकेको छैन । ढकालले भने आवश्यक प्रक्रियाबाटै प्रतिनिधि छनोट भएको बताए । त्यसबारे बुझ्न पार्टी केन्द्रीय प्रतिनिधि जीवन गौतमसँग कुरा गर्न गरिएको प्रयास सफल हुन सकेन ।

ढकालका अनुसार, बाँके क्षेत्र नम्बर १ बाट बसन्ती अधिकारी, सुधा थारु, बलराम भट्टराई, कुस्माखर बस्याल, खेमराज शर्मा सर्वसम्मत भए । क्षेत्र नम्बर २ मा निरक गुरुङ, हलिम शाह, हिरा खरेल, मोहित शाह तथा क्षेत्र नम्बर ३ मा मानबहादुर रुचाल, रत्न खत्री, एक माया बिक, भूमिसरा धिताल, बिमल मल्ल निर्वाचित भएको ढकालले बताएका छन् ।

तर, तीन वटै क्षेत्रमा विवाद रहेको दाबी एमाले नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान नगर अध्यक्ष दत्त प्रसाद आचार्यको छ । उनका अनुसार, निर्वाचन प्रक्रिया सुरु गर्न क्षेत्र नं. २ का १६ जना दाबेदारले लिखित उजुरी समेत दिएकाले पार्टी केन्द्र र संगठन विभागबाट आवश्यक कारवाही गर्ने विश्वास गरिएको छ । ‘निर्वाचनमा जान आँट नगर्नेहरू आ–आफै पद बाँढेर सूचि सार्वजनिक गरेका हुन्’, शनिबार अबेर साँझसम्म पार्टी कार्यालयमा निर्वाचनको कुनै प्रक्रिया अगाडि बढ्न नसकेको दाबी गर्दै प्रतिनिधि दाबेदार ऐन बहादुर हमाल भन्छन्, ‘पार्टी संगठनलाई कमजोर बनाउने गरी निश्चित गुटले एकलौटी गर्न खोजेको छ ।’

एमालेका अर्का नेता अशोक कर्माचार्यले सार्वजनिक रूपमै बाँके क्षेत्र नं. २ र ३ मा प्रतिनिधि छनोट प्रक्रिया मनोमानी ढंगले गरिएको भन्दै आपत्ति जनाएका छन् । ‘निर्वाचन प्रक्रिया प्रारम्भ नै नगरी सार्वभौम संगठित सदस्यहरूको चुन्न र चुनिन पाउने अधिकारलाई जबर्जस्ती खोसेर
आ–आफ्ना नजिकका मानिसहरूको नामलाई सर्वसम्मत भनि विधि विपरित घोषणा गरिएको’ दाबी कर्माचार्यको छ ।

त्यसैबीच, नेकपा (एमाले) बर्दियाले एघारौँ राष्ट्रिय महाधिवेशनका लागि १५ जना प्रतिनिधि सर्वसम्मत चयन गरेको जनाएको छ । पार्टी सम्बद्ध स्रोतका अनुसार, निर्वाचन क्षेत्र १ बाट शालिकराम अधिकारी, लालबहादुर श्रेष्ठ, पदम ढकाल, अम्मरबहादुर खड्का, कृष्ण गुरुङ्ग, नारायणी चौधरी, लक्ष्मी अधिकारी र रामकुमार चौधरी छन् ।
त्यसैगरी निर्वाचन क्षेत्र २ बाट घननाराण श्रेष्ठ, दुर्गा वली, सङ्गीता चौधरी, मेनका पोख्रेल र भरत धामी सर्वसम्मत चयन भए । जिल्ला स्तरको दलित क्षेत्रबाट भुपेन्द्र सेरला र विमला वि.क. सर्वसम्मत प्रतिनिधि छनोट हुनुभएको एमाले प्रचार विभाग प्रमुख झविन्द्र खत्रीले बताए ।
गत मङ्गलबार प्रतिनिधि हुन इच्छुक पार्टी सदस्यलाई इच्छापत्र दिन आह्वान गरिएको थियो । जिल्लाभरिबाट ९६ जनाले दिएको इच्छापत्रमा सर्वसम्मतको प्रयास गरिएको थियो । सर्वसम्मत प्रतिनिधि छनोटका लागि कार्यदल गठन गरिएको बताइएको छ ।

Previous Post

भरोसाको कारोबार डेढ अर्ब बढी

Next Post

ज्यान लिंदै सर्पदंश

Next Post
समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी

ज्यान लिंदै सर्पदंश

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँके : १३ हजार बढी घरधुरी प्रभावित हुने अनुमान

बाँके : १३ हजार बढी घरधुरी प्रभावित हुने अनुमान

April 15, 2026
ललितपुरको कल सेन्टरमा सिआइबीको छापा, ५३ जना पक्राउ

मर्न लागेको भनेर श्रीमान्लाई फोन गरेपछि …

April 15, 2026
दुर्गम हिमालका बालबालिकालाई ‘वन स्टेप फाउन्डेशन’को सहयोग

दुर्गम हिमालका बालबालिकालाई ‘वन स्टेप फाउन्डेशन’को सहयोग

April 15, 2026
नेपालगन्जमा मनाइयो ‘राष्ट्रिय झण्डा दिवस’

नेपालगन्जमा मनाइयो ‘राष्ट्रिय झण्डा दिवस’

April 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version