For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, April 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँके : विकास खर्च २७ प्रतिशत मात्रै

byDainik Nepalgunj
January 31, 2024
in News, मुख्य समाचार
0 0
0
बाँके : विकास खर्च २७ प्रतिशत मात्रै
Share on FacebookShare on Twitter

चालु आर्थिक बर्ष २०८०÷०८१ को ६ महिना बितिसकेको छ । तर, विकासका लागि आएको पूँजीगत खर्च हेर्ने हो भने आशालाग्दो छैन । यस बर्षपनि विकास खर्च अन्तिम समयमा हुने विगतकै परिपाटी देखिने सम्भावना खर्चको तथ्यांकले देखाएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका अनुसार, चालू आर्थिक वर्षमा संघ र प्रदेशको गरी कुल पुँजीगततर्फ ६ अर्ब ९ करोड ५४ लाख २३ हजार रूपैया बजेट विनियोजन भएको थियो । चालु आ.व.का. ६ महिना सकिंदा १ अर्ब ६६ करोड ७ लाख ७० हजार ४२५ रूपैयाँ मात्रै खर्च भएको छ । जुन २७.३३ प्रतिशत मात्रै रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका सूचना अधिकारी कोष नियन्त्रक शरदकुमार बरालले बताए ।
सरकारले चालु आर्थिक बर्षको सुरु हुन अघि नै बजेट ल्याउने गरेको छ । संघीय सरकारले जेठ १५ र प्रदेश सरकारले असार सुरुका दिन बजेट ल्याउने गरेको छ । तर, बजेटको खर्च ठूलो हिस्सा भने बैशाख पछि नै हुने गरेको छ । कतिपय विकास निर्माणका जेठ, असारमा हतारमा गरिंदा ‘असारे विकास’ भन्दै आलोचना हुने गरेको छ ।

चालु खर्च भने बजेट विनियोजन अनुसारको हाराहारीमा नै हुने गरेको छ । सूचना अधिकारी बरालका अनुसार, चालु आ.व.को ६ महिनामा चालु खर्च कुल बजेटको ४३.४२ प्रतिशत भैसकेको छ । संघ र प्रदेशको गरी चालुतर्फ कुल १२ अर्ब २४ करोड ३० लाख ७५ हजार बजेट विनियोजन भएकोमा ५ अर्ब ३१ करोड ७१ लाख २३ हजार ५६२ रूपैया खर्च भएको हो । चालु आर्थिक बर्ष २०८०/०८१ को आधा अवधी सकिँदा जिल्लामा संघतर्फ भने ३२ प्रतिशत विकास बजेट खर्च भएको छ । कोलेनिकाका अनुसार, कुल तीन अर्ब ९० करोड ७१ लाख ४७ हजार विकास बजेट छुट्टयईएकोमा पुस मसान्तसम्म १ अर्ब २६ करोड ३९ लाख ८३ हजार ४१८ रूपैया खर्च भएको छ । यस्तै चालु तर्फ १० अर्ब ७९ करोड १ लाख ४८ हजार बजेट विनियोजन भएकोमा ५ अर्ब ३४ करोड ६४ लाख ५३० रूपैया खर्च भएको कोष तथा नियन्त्रक कार्यालय बाँकेले जनाएको छ ।

६ महिनाको अवधिमा प्रदेशतर्फ भने १८ प्रतिशत मात्र विकास बजेट खर्च भएको छ । लुम्बिनी प्रदेश सरकार अन्तगर्तका जिल्लाका कार्यालयहरूका लागि २ अर्ब १८ करोड ८२ लाख ७६ हजार पुँजीगत बजेट विनियोजन भएकोमा ३९ करोड ६७ लाख ८७ हजार मात्र खर्च भएको छ । यस्तै चालुतर्फ १ अर्ब ४५ करोड २९ लाख २७ हजार बजेट विनियोजन भएकोमा २८ करोड २४ लाख ८३ हजार १३१ मात्र खर्च भएकोे कोलेनिका बाँकेका सूचना अधिकारी बरालको भनाई छ ।

बाँकेमा केही विकासे कार्यालयहरूले भने पूँजीगत तर्फको राम्रो नै रहेको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जले चालु आ.व.का. ६ महिनामा ८१ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । आयोजनाको कुल पँुजीगत बजेट ६२ करोड विनियोजन भएकोमा पुस मसान्त सम्म ५० करोड ८१ लाख ८० हजार ३९९ खर्च भएको कोलेनिकाको तथ्यांकले देखाउँछ ।

यसैगरी पुल योजना पश्चिम सेक्टर नम्बर ३ ले ६ महिनाको अवधिमा ५४.१२ प्रतिशत खर्च गरेको छ । कार्यालयका लागि यसबर्ष २९ करोड १५ लाख ६० हजार बजेट बिनियोजन भएकोमा १५ करोड ७७ लाख ९५ हजार ५४४ बजेट खर्च भएको हो । यस्तै सडक डिभिजन बाँकेको ३५ करोड ८१ लाख ३० हजार बजेट रहेकोमा पुससम्म १४ करोड २१ लाख ५० हजार अर्थात ३९.६९ प्रतिशत खर्च भएको छ ।

विकास बजेट कम खर्च गर्नेमा राष्ट्रिय गौरवको सिक्टा सिँचाई आयोजना रहेको छ । आयोजनाले पुस मसान्तसम्म करिव २१ प्रतिशत मात्रै पूँजीगत बजेट खर्च गरेको हो । कोलेनिकाका अनुसार सिक्टा सिँचाई आयोजनामा कुल पूँजीगत बजेट ७५ करोड ४८ लाख विनियोजन भएकोमा १५ करोड ८४ लाख ४६ हजार ४९९ मात्र खर्च भएको हो । कार्यालयका लागि यसबर्ष ज्यादै न्युनमात्र बजेट विनियोजन भएको थियो । गत आर्थिक बर्षमा १ अर्ब ८५ करोड ५ लाख पूँजीगत बजेट विनियोजन भएकोमा यसबर्ष ७५ करोड ४८ लाख मात्र बिनियोजन हुँदा आयोजनाका महत्वपूर्ण विकास निर्माणका काम प्रभावित भएका छन् ।

Previous Post

नेपालगन्जको समग्र विकासका लागि नागरिक समाजको अग्रसरता

Next Post

फस्टलुक र टिजरको चर्चाले प्रतिक्षित बन्दै ‘अगस्त्य च्याप्टर १’

Next Post
फस्टलुक र टिजरको चर्चाले प्रतिक्षित बन्दै ‘अगस्त्य च्याप्टर १’

फस्टलुक र टिजरको चर्चाले प्रतिक्षित बन्दै ‘अगस्त्य च्याप्टर १’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

April 23, 2026
मन्त्रिपरिषद् निर्णयः प्रहरी प्रतिष्ठान स्थानान्तरण नहुने

मन्त्रिपरिषद् निर्णयः प्रहरी प्रतिष्ठान स्थानान्तरण नहुने

April 23, 2026
कुचोको मूल्य घटेपछि किसान समस्यामा

‘कर्णाली नदी कटान रोक्न प्रभावकारी काम भएन’

April 23, 2026
वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

April 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version