For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

कहाँ रुमलियो परिवर्तनको चाहना

byDainik Nepalgunj
December 7, 2025
in विचार
0 0
0
कहाँ रुमलियो परिवर्तनको चाहना
Share on FacebookShare on Twitter

निराशाको उदगम बिन्दु

झन्डै दसक लामो द्वन्द्व र संक्रमणकाल पार गरिसकेको देश ०६२÷६३ को राजनीतिका पछी पनि एकदशक नया संबिधान निर्माण प्रक्रिया मै रुमलियो, त्यसपछिको दशक आवाधिक निर्वाचनले पनि ठ्याक्कै बाटो नपक्डिएपनि केहि सुधार र बिकासको लयमा थियो । आशा थियो—अब देश बन्नेछ, अब त राजनीतिक स्थायित्व र विकास दुवैलाई दिशा मिल्नेछ । यो आशा केवल राजनीतिक भाषणले जन्माएको थिएन; नागरिकको वास्तविक चाहना थियो । हिंसात्मक द्वन्द्व, आन्तरिक बसाईसराई अझ तिब्र सहर केन्द्रित, र अनिश्चितताबाट थाकेका नागरिकहरूलाई नयाँ प्रारम्भको आवश्यकता थियो । समयसँगै यो कुरा हामीले देखेको सपना र धरातलबीच ठूलो खाडल नै रहेछ ।

देशमा केहि हुदै नभएको होईन बिकासको सुस्त गतिमा अघि बढिरहेको थियो, संसार भने ए–आई, रोबोटिक्स, इन्टरनेट क्रान्ति, क्लाउड बजार, आवागमनको सरलता—यी सबैले विश्वव्यापी रूपमा द्रुत गतिमा अगाडी बढे  । नेपाल कै छिमेकी छिन् विश्वको शक्तिशाली मध्ये एक भैसकेको छ, एकैदिन मै सयौ किलोमिटर सडक निर्माणदेखि गगनचुम्बी भवन बनाएको देखेका छौ, एलन मस्क अर्को ग्रहमा मान्छे घुम्न लैजाने प्लान गर्दैछन, यी सबै मोबाईलमा देखेका र सुनेका हामीलाई हाम्रो देशमा केहि भएन भन्ने थियो ।

विश्वका ३.४ प्रतिशत मानिस अन्यत्र बसाइँसराई गरिरहेका थिए । युरोप होस् वा अमेरिका, अफ्रिकी देशहरू होस् वा एशिया—मानिसहरू निरन्तर बसाईसराई गरिरहेका छन् । नेपालीहरू पनि त्यसको एकहिस्सा बने । कसैले रोजगारी खोजेर, कसैले पढाइको निम्ति, कसैले अवसर र अनुभवको कारण विदेशिईरहेका छन्  । देश रित्तियो र सक्कियो भन्ने भाष्य बनेको छ, केहि काम गर्न पर्यो भने कसले गर्छ देश मै कोहि छैन भनिन थालियो, यसले देश नबनेको प्रमाण दियो यो तर्क अत्यन्त साँघुरो बुझाइ हो । बनेका देशका नागरिक पनि बसाइँ सराइ गर्छन्; त्यसैले विदेशिनु नै देशको दुर्भाग्य होइन । दुर्भाग्य त त्यतिबेला हुन्छ जब विदेशिनु नै समाधान ठानिन्छ, अनि देशभित्रका समस्याका गहिरा कारणहरू बेवास्तामा पर्छन् ।

सरकार संचालकहरूले समयसँगै अघि बढेको विकासलाई आफ्नै राजनीतिक उपलब्धि ठानिरहे । जनताका आधारभूत कामहरूमा आशातित उपलब्धि हुनसकेन । शिक्षा–स्वास्थ्य अत्यन्त महङ्गो र सहज भएनन  । कार्य÷सेवा पहुचका आधारमा मात्रै हुनथाल्यो, नीतिगत सुधार धेरैचाहि कुरा–कुरामै सीमित
भए  । रोजगारी हरेक चुनावी वाचा बने, आफैले बनाएको मुलमन्त्र नै कसैले पढेनन  । भ्रष्टाचार यति सामान्य बन्यो कि नीतिगत रूपमा स्वीकार्यजस्तै लाग्न थाल्यो । नेताका आसेपासेहरू नीति निर्माणका केन्द्रमा उभिए, पहुँचका आधारमा देश चलाइयो, र योग्यताभन्दा समूह–निष्ठा ठूलो बनाइयो । विरोधका आवाजहरू कमजोर पारिँदै गए । विद्रोह चाहिँ युवाको मनमा बिस्तारै जम्न थालिसकेको थियो ।

राजनीतिले सहिबाटो नपकडीदिदा देश आर्थिक मन्दीमा थियो, न त त्यस अनुसार मौद्रिक नीति र अर्थ व्यवस्थालाई हटाउन सकेनन, अनुत्पादक क्षेत्रमा लगानी र कमिसन आम्दानि हुने आर्थिक नीतिहरू बने जसले नेतालाई पालन पोषण गर्ने बातावरण बन्यो  । यसैबीच बैंकहरू नियन्त्रणविहीन हुँदै गए, बिचौलियाले राज्यको ढोका सम्हाल्न थाले, योग्यले काम पाउन सकेन, दण्डहीनता सामान्य चिजझैँ बन्यो । यी सबै केवल नेतृत्वका कमजोरी मात्र थिएनन्—हाम्रो मौनता, बेवास्ता र नागरिक रूपमा निभाउनुपर्ने भूमिका नबुझिएको तथ्य पनि थियो ।

यही निराशाको पृष्ठभूमिमा जेन–जी पुस्ताले कोठाभित्र, डिक्सर्डका थ्रेडहरूमा, अनलाइन गोष्ठीमा, कलेजका क्यान्टिन र क्याफेहरूमा बहस सुरु गर्यो । भ्रष्टाचारमुक्त शासन, समानताको समाज, पारदर्शी प्रशासन, पुरानै तरिकाले जकडिएको नीतिगत मानसिकताका विरुद्ध आवाज उठ्यो । त्यो आवाजले भदौ २३ मा देशलाई हल्लाइदियो । केवल २४ घण्टामा राजनीतिक संरचना हल्लिने, प्रधानमन्त्रीदेखि ठूला नेतासम्म सुरक्षित ठाउँ खोज्न बाध्य हुने, र द्वन्द्वकालमा पनि नभएको क्षति देखिनु—यो केवल एउटा दिनको विस्फोट थिएन; दशकौँको दमन, उपेक्षा र निराशाको प्रतिक्रिया थियो ।

कता रुमलियो परिवर्तनको आवाज
मंसिरको आधा भैसक्दा नागरिकका मनमा नयाँ प्रश्नहरू उठन थालिसकेको छ के देशले फेरि लय समात्ला? के भाद्र २३÷२४ आन्दोलनले उठाएका प्रमुख र मूलभुत मुद्दाहरू सम्बोधन होलान? राज्य पुनर्संरचनामा छुटेका बिषयमा नीतिगत बहश र ति परिवर्तन होलान? अथवा यो पनि हाम्रो इतिहासका दर्जनौँ घटनाझैँ स्मृति मात्र बन्न पुग्ला? नेपालमा जस्तै जेन जी आन्दोलनको ध्वनि विश्वभर एउटा ठूलो तरंग थियो विश्वभर नै मिल्दोजुल्दो मुद्दा थिए – पुराना मूल्य र मान्यताको समीक्षा, भ्रष्टाचारको न्यूनीकरण, सुशासन सेवाग्राहीको सम्मान, उपभोक्ता चेतना, दायित्वसहितको सहभागिता, प्रविधिको उपयोग । नेपालमा पनि त्यसैको तरंग छि¥यो, सामान्य लिइएको बिद्रोहले २ दिन मै विश्व मै तरंगित बनाईदियो । यो परिवर्तन पछी हाम्रो राजनीति, शक्ति, पहुच, शाशक बन्ने रहर मनोविज्ञानले गाजेको छ ?

पछिल्लो तिन महिनालाई हेर्ने हो भने, के हामी साच्चै समाज रूपान्तरणका लागि आवाज उठाइरहेका छौँ? अथवा कुनै व्यक्तिविशेषप्रति असन्तुष्टिले हामीलाई क्रोधित बनाएको हो? कि जेन जी आन्दोलनका नाममा कतिपय मानिसहरू आफ्नो शक्ति–स्थापित सुरु गर्दैछन्? समस्या केवल ‘तीन नेताहरू’ मात्र थिए? के तिनले पद छाड्दैमा ब्यबस्थामा गडेको भ्रष्ट नीति र बिचौलिया हटलान? समस्या व्यक्तिमा हो कि प्रणालीमा? प्रश्न प्रणालीमा थियो र छ, नेतृत्वमा मात्र होइन गलत प्रवृति÷सस्कार÷सस्क्र्ती का प्रणाली बदल्ने बहस हामीले कति गम्भीरतापूर्वक गरिरहेका छौँ? प्रश्न समग्र नागरिक समाजलाई तेर्सिएको छ ।

हामीले धेरैजसो समय विकासका असम्भव आकांक्षा बनायौँ । पाँच वर्षमै युरोप बन्ने कल्पना गर्यौँ, तर राज्यले आय कहाँबाट कमाउँछ, लगानी कसरी बढ्छ र गरिरहेकोछ, पूर्वाधार निर्माणको गति कसरी तय हुन्छ, बजारको क्षमता कति छ—यस्ता आधारभूत प्रश्नहरूमा न ध्यान दियौँ, न बहस गर्यौँ । आलोचना मात्र हाम्रो भाषा बन्यो, हामीले हाम्रालाई सधै राम्रा देख्यौ भने, आलोचनात्मक चेत नै लगाएनौ  ।

आन्दोलनपछि देखिएको अर्को चिन्ता अझै गम्भीर छ—कतिपय समूहमा अब ‘नेता बन्ने’ हतारो बढेको छ । शक्ति प्रदर्शन, अनावश्यक पद–माग, भागबण्डा, धम्की, आतंक–प्रदर्शन—यी जेन जी आन्दोलनको मूल मर्मविपरीत छन् । यही बानीले पुराना नेतृत्वलाई बदनाम ग¥यो; नयाँ पुस्ताले नै त्यही ढर्रा दोहो¥यायो भने परिवर्तनको सपना फेरि अधुरै रहन्छ ।

देश कसले चलाउँदैछ भन्नेभन्दा मुख्य प्रश्न—कसरी चलाइन्छ ? हामीले कतिपटक आफैँलाई सोध्यौँ ?

राज्य सञ्चालनका तौर–तरिका गलत छन् भन्न सजिलो छ, नागरिक रूपमा हाम्रो आचरण कत्तिको सही छ? हामीले गरिरहेको ब्यबहार सहि छ त? अन्ततः, प्रश्न गर्ने अधिकार सबैलाई छ । आलोचना गर्ने हक पनि सबैलाई
छ । तर आलोचनासँगै उत्तरदायिता बाँध्न सकिएन भने, यो चक्र यहीँ घुमिरहन्छ । नेपाल केवल नेताले बनाउने देश होइन; नागरिकले पनि बनाउने हो । अगाडि बढ्नुअघि आफैँमा झसङ्ग हेर्ने साहस जेन जेड पुस्ताले राख्न जरुरी छ ।
विद्रोह परिवर्तनको भाषा हो, तर परिवर्तनको आधार उत्तरदायित्व हो । यदि हामीले यही नबिस्र्यौँ भने—देश फेरिन
सक्छ । यदि बिर्सियौँ भने—हामी फेरि इतिहासकै घुम्तीमा उभिन बाध्य हुनेछौँ ।

Previous Post

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

Next Post

कानुन र पत्रकारिताः अभिमुखीकरण

Next Post
कानुन र पत्रकारिताः अभिमुखीकरण

कानुन र पत्रकारिताः अभिमुखीकरण

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

March 10, 2026
बाँके : समानुपातिकमा कसले कति पाए ?

बाँके : समानुपातिकमा कसले कति पाए ?

March 10, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

निर्वाचन आचारसंहिता निष्क्रिय हुने

March 9, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

हालसम्म १६१ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार विजयी

March 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version