For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

प्रयोगविहीन नगरबस व्यवस्थापनका लागि समिति

byDainik Nepalgunj
December 9, 2025
in News, मुख्य समाचार
0 0
0
नेपालगञ्जमा दमकलका लागि पानी सङ्कलन केन्द्र स्थापना
Share on FacebookShare on Twitter

करोडौं खर्चेर खरिद गरिएका बस प्रयोगविहीन भएपछि नेपालगन्ज उपमहानगरपालिकाले व्यवस्थापनका लागि अध्ययन समिति गठन गरेको छ ।

नगरबस सञ्चालनका लागि उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा चार थान ४१ सिटे र तीन थान ३६ सिटे बस तीन करोड ५८ लाख ११ हजार ४१५ मा खरिद गरेको थियो । तर, खरिदको केही समय उपमहानगरपालिका आफैले नगरबस सञ्चालन गरेपनि निरन्तरता दिन सकेको थिए ।

उपमहानगरपालिका आफैले नगरबस सञ्चालन गर्न नसकेपछि बस सञ्चालनका लागि टेण्डर आव्हान गरी ठेक्कामा लगाएको थियो । तर, ठेकेदारले समेत बस सञ्चालन नियमित गर्न नसकेपछि बर्षौदेखि नगर बस थन्क्याइएको छ । लक्षित वर्गका लागि प्राप्त अनुदानमा नगर बस खरिद गरी राज्यको धनराशि खर्च भए पनि उपलब्धि नभएको भन्दै नगरवासीले चिन्ता र चासो व्यक्त गरिंदै आएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको गत कार्तिक ३० गते बसेको कार्यपालिका बैठकले नगर बस व्यवस्थापनका लागि वडा नं. ४ का अध्यक्ष गोपाल पुनको संयोजकत्वमा ६ सदस्यीय नगर बस व्यवस्थापन अध्ययन समिति गठन गरेको छ ।

नगरबसका विषयमा अदालतमा समेत मुद्दा रहेको बताइन्छ । थन्किएको अवस्थामा रहेको नगरबसको हालको अवस्था, कानुनी मुद्दा र त्यसको प्रयोगको अवस्थाबारेमा अध्ययन गरी प्रतिवेदन आगामी कार्यपालिका बैठकमा पेश गर्न १५ दिन समय तोकि समिति गठन भएको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिएका छन् ।

‘बरु थप बजेट विनियोजन गरेर भएपनि जुन उद्देश्यले बस खरिद गरिएको सोही बमोजिम सञ्चालन गर्न उचित हुन्छ’, उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका रिजालले भने, ‘तर, त्यसको समग्र पाटो प्रतिवेदनमा आएपछि आगामी कार्यपालिकाले के गर्ने भन्ने निर्णय लिनेछ ।’

Previous Post

मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने

Next Post

मानव अधिकार रक्षकको पहिचान, अधिकार र चुनौती : युएन घोषणापत्र र नेपालको कानुनी दायित्व

Next Post
मानव अधिकार रक्षकको पहिचान, अधिकार र चुनौती : युएन घोषणापत्र र नेपालको कानुनी दायित्व

मानव अधिकार रक्षकको पहिचान, अधिकार र चुनौती : युएन घोषणापत्र र नेपालको कानुनी दायित्व

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनी : छ महिनामा एक हजार दुई सय बढी मानवअधिकार उल्लंघनका घटना

लुम्बिनीका सहकारीका खातामा ३८ अर्ब

April 5, 2026
लुम्बिनी प्रदेशः निजामती सेवा नियमावली पारित

आज बस्दै लुम्बिनी प्रदेश सभा

April 5, 2026
जागेश्वर सिंह थारूको नेतृत्वमा संघ

जागेश्वर सिंह थारूको नेतृत्वमा संघ

April 4, 2026
सौन्दर्यकर्मीहरूका लागि प्रजनन स्वास्थ्य अभिमुखीकरण

सौन्दर्यकर्मीहरूका लागि प्रजनन स्वास्थ्य अभिमुखीकरण

April 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version