For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 26, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशमा नयाँ नेतृत्व : अध्यक्षमा प्रभातकुमार ठकुरी

byDainik Nepalgunj
December 8, 2025
in News
0 0
0
उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशमा नयाँ नेतृत्व : अध्यक्षमा प्रभातकुमार ठकुरी
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेशमा उपभोक्ता अधिकार संरक्षणका लागि क्रियाशील उपभोक्ता हित संरक्षण मञ्चले मंसिर २० गते दाङस्थित मन्त्र होटल एण्ड लजमा आयोजना गरिएको भेलामार्फत आफ्नो नयाँ प्रदेश नेतृत्व चयन गरेको छ। पुनर्गठन गरिएको प्रदेश कमिटीको अध्यक्षमा बाँकेका प्रभातकुमार ठकुरी सर्वसम्मत रूपमा चयन भएका छन्। उपाध्यक्षमा दाङकी बेनु श्रेष्ठ, कोषाध्यक्षमा नवलपरासीका धनञ्जय पौडेल, महासचिवमा रुपन्देहीका दुर्गा गौतम तथा सदस्यमा तुल्सीराम भण्डारी, केशरबहादुर थापा, हुमनाथ आचार्य र समुद्र जिसी चयन भएका छन्। अन्य जिल्लाबाट अनुपस्थित पदाधिकारीहरूको पदपूर्ति पछि मनोनयनमार्फत गरिने अध्यक्ष ठकुरीले जानकारी दिएका छन्।

यसैबीच पूर्व अध्यक्ष तेजकुमार पाठक केन्द्रीय उपाध्यक्षमा पदोन्नति भएका छन्। यस्तै लुम्बिनी प्रदेशबाट वसन्त गौतम र सरस्वती ढकाल केन्द्रीय सचिवमा, भने चिन्तामणि पौडेल र सरस्वती शर्मा पंगेनी केन्द्रीय सदस्यमा चयन भएका छन्। यसबीच केन्द्रीय उपाध्यक्ष केशव शर्मा मजगैंया र सदस्य ऋषि आजादले पदबाट अवकाश लिएका छन्। कार्यक्रमका प्रमुख अतिथि तथा केन्द्रीय सचिव वसन्त गौतमले उपभोक्ता हित संरक्षण मञ्च नेपालले अन्तर्राष्ट्रिय स्तरमै सुदृढ पहिचान बनाउन सफल भएकाले अबको नेतृत्व थप व्यवस्थित, छरितो र प्रभावकारी बन्नुपर्ने बताए। उनले लुम्बिनी प्रदेशका १२ जिल्लाका १०९ स्थानीय तहमा संस्था विस्तार गर्ने लक्ष्य राख्दै नवीन नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गरे।

अध्यक्ष ठकुरीको कार्यकालमा संस्थाको सञ्जाल तीव्र रूपमा विस्तार हुने अपेक्षा गरिएको छ। प्रमुख अतिथि गौतमले “फादर अफ कन्जुमर” नर्बु लामा तथा पचासको दशकदेखि सक्रिय तेजकुमार पाठकजस्ता अनुभवी व्यक्तिहरूबाट प्रेरणा लिएर उपभोक्ता आन्दोलन अघि बढ्नुपर्ने उल्लेख गरे। डिआर घिमिरेजस्ता अभियन्ताहरूको योगदानको पनि उच्च प्रशंसा गरिएको थियो। कार्यक्रममा केन्द्रीय उपाध्यक्ष पाठकले ग्लोबलाइजेशन र डिजिटल युगसँगै बजार संरचना जटिल बन्दै गएको उल्लेख गर्दै उपभोक्ताको संवैधानिक हक सुरक्षित राख्न संस्था निरन्तर खबरदारी र निगरानीमा रहनुपर्ने बताए। उनले हालैको जेन्जी आन्दोलनका कारण वस्तु तथा सेवा आपूर्ति अवरुद्ध भएको, बजार अस्तव्यस्त बनेको र निजी लगानीकर्ता हतोत्साहित भएको चुनौतीलाई संस्थाले गम्भीरतापूर्वक सम्बोधन गर्दै अघि बढ्नुपर्ने धारणा राखे। साथै खाद्य सुरक्षा, इन्टरनेट सेवा, स्वच्छ पानी, यातायात क्षेत्रका मनमानी, शिक्षा क्षेत्रको अव्यवस्था, अनलाइन व्यापारका समस्या, बजार एकाधिकार, विषादीको बढ्दो प्रयोग, मूल्यवृद्धि, भ्रष्टाचार र सुशासनका कमजोरीलगायत विषयमा सक्रिय हस्तक्षेप आवश्यक रहेको बताए।

कार्यक्रमले बुटवलका उपमहानगर उपाध्यक्ष तथा पूर्व उपसचिव भक्त बहादुर कार्कीको असामयिक निधनप्रति गहिरो शोक व्यक्त गर्यो। कार्कीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनलाई धैर्यधारणका लागि समवेदना व्यक्त गरिएको थियो। यस्तै बरघाट र बुटवलमा सञ्चालन भएका उपभोक्ता सचेतना अभियानका उल्लेखनीय प्रयासको प्रशंसा गर्दै समुद्र जिसी र हुमनाथ आचार्यलाई विशेष बधाई दिइयो। कार्यक्रम प्रदेश अध्यक्ष तेजकुमार पाठकको अध्यक्षता र महासचिव दुर्गा गौतमको सञ्चालनमा सम्पन्न भयो।

Previous Post

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

Next Post

कुसको लासमा श्रीमान गुमाएको एक महिलाको नबोलिएको रुवाई

Next Post
कुसको लासमा श्रीमान गुमाएको एक महिलाको नबोलिएको रुवाई

कुसको लासमा श्रीमान गुमाएको एक महिलाको नबोलिएको रुवाई

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
४७ भारतीय माओवादी विद्रोहीद्वारा आत्मसमर्पण

४७ भारतीय माओवादी विद्रोहीद्वारा आत्मसमर्पण

April 26, 2026
दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल

दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल

April 26, 2026
४३ छाडा पशु कान्जीहाउस पुर्याइयो

४३ छाडा पशु कान्जीहाउस पुर्याइयो

April 26, 2026
मानव एकता दिवसमा रक्तदान

मानव एकता दिवसमा रक्तदान

April 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version