For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, April 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

सी– डिभीजन क्लब बन्यो, नेपालगन्ज– ११

byDainik Nepalgunj
December 13, 2025
in Blog
0 0
0
सी– डिभीजन क्लब बन्यो, नेपालगन्ज– ११
Share on FacebookShare on Twitter

‘निकै वर्षको सपना पुरा भयो, अब प्रतिष्पर्धा हुन्छ,’ अध्यक्ष थापा

बाँकेमै पहिलो सी–डिभीजन क्लबका नेपालगन्ज एघार स्पोर्टिङ क्लबले सफलता हासिल गरेको छ ।

राजधानी काठमाडौंस्थित, एन्फा ग्राउण्डमा भएको सी–डिभिजन क्यालिफायर प्रतियोगितामा शुक्रवार भएको क्वार्टरफाइनल खेलमा मसुरिया फुटबल क्लबलाई पछाडी पार्दै नेपालगन्जले उक्त सफलता हासिल गरेको हो ।

नेपालगन्ज–११ स्पोर्टस क्लब र सिन्धुपाल्चोक फुटबल क्लब शहिद स्मारक सी डिभिजन लिग छनोटको फाइनलमा प्रवेश गरेका छन् । साथै फाइनल प्रवेश गरेसँगै दुवै टोली सी डिभिजन लिगका लागि छनोट समेत भएका हुन् ।

शुक्रबार भएको दिनको पहिलो सेमिफाइनलमा नेपालगन्जले मसुरिया फुटबल एकेडेमीलाई १–० को साँघुरो अन्तरले हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गर्न सफल भयो ।

त्यस्तै शुक्रबार नै भएको अर्को सेमिफाइनलमा सिन्धुपाल्चोकले शिवशक्ति युवा क्लबलाई ४–२ को अन्तरले हराउँदै फाइनलमा प्रवेश गर्यो । अब मंसिर २८ गते आइतबार हुने फाइनलमा नेपालगन्ज र सिन्धुपाल्चोक उपाधिका लागि भिड्नेछन् ।

‘फाइनल उपाधिभन्दा हामीलाई सी–डिभीजनमा क्यालिफायर हुनुनै ऐतिहासिक उपलब्धी हो,’ नेपालगन्ज–११ का अध्यक्ष घनश्याम थापाले उत्साहित हुँदै दैनिक नेपालगन्जसँग भने, ‘निकै वर्षको सपना पुरा भयो, अब प्रतिष्पर्धा हुन्छ ।’ अध्यक्ष थापाले लुम्बिनीमै बाँके र नेपालगन्जको यो उपलब्धीलाई संस्थागत गर्दै अगाडी बढ्न्ु आफ्नो चुनौती भएको बताए । ‘यसलाई नेपालगन्ज उप–महानगरपालिका र कोहलपुर नगरपालिकाले स्वामित्व लिएर हामीलाई हौसला बढाउनुपर्छ,’ अध्यक्ष थापाले बाँके जिल्ला फुटबल संघको सहयोग पाउन अझै नसकिएको गुनासो गर्दै भने । ‘बाँके जिल्ला फुटबल संघ राजनीति गर्नमात्रै पक्कै होइन, फुटबलका लागि काम गर्नेलाई प्रोत्साहन र सहयोग पनि गर्नुपर्छ,’ अध्यक्ष थापाको भनाइ छ ।

नेपालगन्ज–११ का प्रशिक्षक जनक केसीले फाइनल उपाधिका लागि पनि टिम तयार रहेको बताए । उनका अनुसार, नेपालगन्जका खेलाडीले लगातार ५ खेल जित्दै सी–डिभीजनमा आफ्नो नाम दर्ज गराएका हुन् । ‘यो ऐतिहासिक उपलब्धी हो,’ उपाधि लिएर नेपालगन्जमा उत्सव मनाउन चाहेको बताउँदै प्रशिक्षक केसीले भने, ‘यो बाँके, नेपालगन्जमात्रै होइन, लुम्बिनीकै जीत हो ।’

Previous Post

एकनारायणलाई इनोभेटिम राष्ट्रिय युवा स्वयम् सेवक पुरस्कार

Next Post

मंगल प्रसाद नमुना माविमा विज्ञान–प्रविधि प्रदर्शनी

Next Post
मंगल प्रसाद नमुना माविमा विज्ञान–प्रविधि प्रदर्शनी

मंगल प्रसाद नमुना माविमा विज्ञान–प्रविधि प्रदर्शनी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँके एसपी ‘सर्वोत्कृष्ट प्रहरी’

बाँके एसपी ‘सर्वोत्कृष्ट प्रहरी’

April 23, 2026
नेपालगन्जमा ब्राउन सुगर र ट्रामाडोलसहित दुई पक्राउ

नेपालगन्जमा ब्राउन सुगर र ट्रामाडोलसहित दुई पक्राउ

April 22, 2026
आगलागीको प्रमुख कारण विद्युतीय

आगलागीको प्रमुख कारण विद्युतीय

April 22, 2026
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान

होर्मुजमा गोलीकाण्डपछि वार्ता सङ्कटमा

April 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version