For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, April 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

खजुरामा आठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

byDainik Nepalgunj
December 12, 2025
in News, मुख्य समाचार
0 0
0
खजुरामा आठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु
Share on FacebookShare on Twitter

बाँकेको खजुरामा आठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

खजुरा ४ को मिनी रङ्गशालामा आयोजित प्रतियोगिताको उद्घाटन गर्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिकले खजुरालाई खेलकुदको उर्वरभुमि बनाउन लागेको बताए ।
उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहेका अध्यक्ष विकले खेलकुदले सबैलाई जोड्ने र चिनाउने कार्य गरेकाले यसमा थप लगानी बढाइएको जनाए । उनले रनिङ शिल्ड मार्फत खजुरालाई चिनाउन सकिने उल्लेख गरे । रनिङ शिल्ड प्रतियोगिता आयोजक समितिका संयोजक विकले खजुराले अब्बल खेलाडीहरु प्रस्तुत गरिरहेको बताए ।

शुक्रबार एक भव्य समारोहका विच शुरु भएको प्रतियोगितामा प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले खेल खेल्दा स्वास्थ्य मात्र नभई समुदाय, देशकै फाइदा गर्ने बताए ।

खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले खेलकुद नै खजुराको पहिचान बनेको बताउँदै पछिल्ला दिनमा खेल गतिविधि गर्वगर्न लाएक रहेको बताइन । खजुरा गाउँपालिकाको खेलकुद विकास परिषदको आयोजना तथा ज्ञानोदय नमुना माविको व्यवस्थापन तथा सन्चालनमा चार दिन सम्म चल्ने मेयर रनिङ शिल्डको उद्घाटनको दिन केहि खेलहरु सन्चालन गरिएका छन ।

विद्यालयकै तर्फबाट जाती जनजातीको संस्कृति र परम्परा प्रदर्शन हुनेगरि नृत्य, झाँकी तथा आकर्षक पिटिको प्रस्तुती रहेको थियो । मार्चपासमा खजुराका अधिक विद्यालयहरुले सहभागिता जनाएका थिए । ज्ञानोदय नमुना माध्यमिक विद्यालयका प्रध्यानाध्यापक ऋषिराम सापकोटाले यसअघिका वर्षहरुमा भन्दा उत्कृष्ट व्यवस्थापनका साथ प्रतियोगिता सनचालन गरिएको जनाए । प्रतियोगितामा कक्षा ९ देखि १२ माध्यमिक तर्फ एथलेटिक्स भलिवल र कपड्‌डी गरी जम्मा ३० इभेन्ट्समा छात्रा २६८ छात्र २१६ गरी जम्मा ५८२ जना खेलाडीहरु सहभागी भैरहेको सचिवालय संम्योजक तथा शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले जनाए । आधारभूत तह कक्षा ६ देखि ८ कम १२ वटा इभेन्टमा छात्रा १२३ र छात्र १५२ गरी जम्मा २८५ खेलाडीहरु सहभागी हुने छन भने प्राथमिक तह‌मा ६ वटा इभेन्टहरुमा कक्षा १ देखि ५ सम्मका लागि छात्रा १६८ र छात्र १७६ जना गरी जम्मा ३४४ जना खेलाडीहरु सहभागी छन । छात्रा ५६७ र छात्र ६५२ गरी जम्मा १ हजार २१९ खेलाडीहरुले जम्मा ५८ इभेन्टसमा प्रतिस्पर्धा गर्ने गरी प्रतियोगिता सञ्चालन र व्यवस्थापन गरिएको फिल्ड मार्सल कृष्ण भण्डारीले जानकारी दिए ।

शुक्रबार विहानै देखि खेलहरु सन्चालन गरिएको थियो । दिनको १ बजे उद्घाटन समारोह अघि भलिबल पुरुष तर्फका खेलहरु, कपड्डी महिला, एथलेटिक्स तर्फ दौडका हिट्स सम्पन्न भएको फिल्ड मार्सल भण्डारीले जनाए । यस्तै भलिबल तर्फ भएको पहिलो खेलमा नेरामावि मनकामनापुरलाई सोझो सेटमा हराउदै जनता मावि विजयी भएको थियो । यस्तै, धुव्रतारा विद्या मन्दिर लाई हराउदै पशुपति मावि घियाले विजयी बन्यो । मैटहवा मावि र जनसेवा मावि विच भएको भलिबल खेलमा मैटहवा विजयी बनेकोमा मैटहवा मावि र जेनिथ माविको प्रतिश्पर्दा हुदाँ जेनिथ विजयी भयो । उता जनकल्याण मावि शान्तिनगर संगको खेलमा अमर मावि विजयी भयो ।

योगिनी मावि र सनलाईट ई.मि. विच सन्चालन भएको खेलमा योगिनी विजयी बन्यो । भानु मावि र इन्ट्रिग्रेटेड एकेडेमी र भानु मावि विचमा भएको खेलमा इन्ट्रिग्रेटेड विजयी बनेको थियो भने लगतै अरुणोदय मावि संग भएको प्रतिश्पर्दामा अरुणोदय विजयी भयो । गुराँस चाईल्डहुड एकेडेमीले जन कल्याण मावि बद्रिपुरलाई हरायो र भविबल खेलमै ज्ञानोदय नमुना माविलाई हराउदै आदर्श मावि विजयी बनेको प्रचार संयोजक खगेन्द्र दाहालले बताए ।

शनिबार हुने केहि खेलहरु फाइनल हुदैजाने खेलकुद विकास परिषदका सदस्य सचिव छवि विष्टले जानकारी दिए । उद्घाटन कार्यक्रममा शिक्षा खेलकुद संग सम्बद्ध अतिथीहरुले मन्तव्य राखेका थिए ।

Previous Post

आदर्शमा विज्ञान प्रदर्शनी

Next Post

एकनारायणलाई इनोभेटिम राष्ट्रिय युवा स्वयम् सेवक पुरस्कार

Next Post
एकनारायणलाई इनोभेटिम राष्ट्रिय युवा स्वयम् सेवक पुरस्कार

एकनारायणलाई इनोभेटिम राष्ट्रिय युवा स्वयम् सेवक पुरस्कार

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँके एसपी ‘सर्वोत्कृष्ट प्रहरी’

बाँके एसपी ‘सर्वोत्कृष्ट प्रहरी’

April 23, 2026
नेपालगन्जमा ब्राउन सुगर र ट्रामाडोलसहित दुई पक्राउ

नेपालगन्जमा ब्राउन सुगर र ट्रामाडोलसहित दुई पक्राउ

April 22, 2026
आगलागीको प्रमुख कारण विद्युतीय

आगलागीको प्रमुख कारण विद्युतीय

April 22, 2026
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान

होर्मुजमा गोलीकाण्डपछि वार्ता सङ्कटमा

April 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version