For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, December 18, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

जनमतको ६७ औं रक्तदान श्रृङ्खलामा ४ महिला सहित ५७ जनाले गरे रक्तदान

byDainik Nepalgunj
December 14, 2025
in News
0 0
0
जनमतको ६७ औं रक्तदान श्रृङ्खलामा ४ महिला सहित ५७ जनाले गरे रक्तदान
Share on FacebookShare on Twitter

गोपाल–नीना फाउण्डेसन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा नेपालगन्जमा आयोजना गरिएको रक्तदान कार्यक्रममा चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार, औषधि व्यवसायी, नेपालगन्ज साइकल क्लबका प्रशिक्षार्थीहरु तथा नियमित रक्तदाताहरुले रक्तदान गरेका छन् । “रक्तदान जीवनदान” भन्ने नाराका साथ जनमतको ६७ औं श्रृङ्खलामा शनिवार सम्पन्न उक्त कार्यक्रममा ४ जना महिला सहित ५७ जनाले रक्तदान गरेका हुन् ।

“रक्तदान जीवनदान”को महान उद्देश्यका साथ जनमत अद्र्ध साप्ताहिकको रजत उत्सवको अवसरमा वि.सं. २०६३ साल वैशाख २९ गतेदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको “त्रैमासिक जनमत रक्तदान कार्यक्रमको ६७ औं श्रृङ्खला”मा रक्तदान गर्नेहरुमा स्वयम्सेवी नियमित रक्तदाताहरुमा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकि अध्यक्ष दिला शाह, कोषाध्यक्ष मनमोहन वर्मा, नेपाल स्वयंसेवी रक्तदाता राप्ती सोनारी गाउँपालिका उपसमितिका सल्लाहकारतथा वार्ड नं.६ का वडाध्यक्ष तथा नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती सोनारीका सल्लाहकार लवराज खरेल, निरज मान श्रेष्ठ, लक्ष्मण प्रसाद वैश्य, उर्दू साहित्यकार असफाक संघर्ष जसगढ, पवन कुमार प्रसाद वैश्य, गौतम प्रसाद पौडेल हुनुहुन्छ ।

उक्त कार्यक्रमका लागि डिजिटल हेल्थ पार्टनर हेल्थ याद आयो (मोवाइल हेल्थ एप), अन्नपूर्ण ग्याष्ट्रो केयर अस्पताल, नेपाल स्वयम्सेवी रक्तदाता समाज, बाँके, कला कृति सेभेल क्याफे, लगायतले समन्वय र सहकार्य गर्दै आएको छ ।

यसैगरि रक्तदान गर्नेहरुमा स्वास्थ्यकर्मी टिकाराम खनाल, गगन सिंह थापा, नेरेसोकी वरिष्ठ प्रशासकीय अधिकृत निरञ्जना मल्ल, कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा, रक्त प्राविधिकहरु होमराज गिरी, महेश राना क्षेत्री, सञ्जय बढहीले रक्तदान गर्नुभएको थियो ।

त्यसैगरि गोपाल–नीना फाउण्डेसन, नेपालका सिर्च अफिसर अनिल खनाल, कमलेश कुमार कर्ण, नेपाल औषधी बिक्रेता संघ बाँकेका अध्यक्ष डि.आर. पाण्डे, नियमित रक्तदाता रक्तदाता महेश श्रेष्ठ, मनिष श्रेष्ठ, स्वास्थ्यकर्मी टिकाराम खनाल, निखिल जायसवाल, रक्तदाता समाज बाँकेका सदस्य तथा प्राविधिक होमराज गिरी, लोकनाथ शर्मा, महेश राना क्षेत्री, सञ्जय बढहीले रक्तदान गर्नु भएको थियो ।

त्यस्तै पंकज आले, रामबहादुर चौधरी, राम प्रसाद चौधरी, सरोज कुमार चौधरी, दिनेश थापा, महेन्द्र चौधरी, राममिलन कोरी, दिनेश अछामी, मनोज दहित, राजकुमार चौधरी, नबिवन न्यौपाने, प्रदीप ज्ञवाली, युवराज कुनवाल, सन्तोष भुषाल, दिपक कुमार जायसवाल, नितेश जायसवाल, दिनेश कुमार तमोली, भरत बहादुर कार्की, विष्णु चौधरी, बाबुराम विश्वकर्मा, विनोद कुमार तमोली,
राजित बुढाथोकी, दिक्षा थापा, डा. सबिन अधिकारी, डा. लोकेन्द्र कुँवर, अर्जुन केसी, याम खत्री, राम प्रसाद अधिकारी, खगेन्द्र ठकुरी, रुस्तम अलीद र्जी, प्रतिक रेग्मी, सुवोध कुमार जोशी, मुना केसी, अनिल कुनाल, जानकी गा.पा. वार्ड नं.६ का पूूर्व वडाध्यक्ष रमेश कुमार वर्मा, आराम्भ वैश्य, सुरज विष्ट, शालिकराम कुर्मी, धमेन्द्र कुमार वर्मा, दिनेश कुमार वर्मा, अर्जुन केसी, रामराज अधिकारी, खगेन्द्र शाही, एकता युवा क्लब नेपालगन्ज–२२का अध्यक्ष राजेश कुमार यादव रक्तदान गरेकाथिए ।

सो अवसरमा रक्तदाताहरुलाई फाउण्डेसनका संस्थापक अध्यक्ष वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठ, फाउण्डेसनकी सह–निर्देशक डा. तृप्तीपाल रमण, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिलाशाह, जनमत अर्धसाप्ताहिकका सम्पादक पूर्णलाल चुके, फाउण्डेसनको नाम लेखिएको कप हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका होमराज गिरी, सुनिता कुमाई, सन्दिप आचार्य, महेश राना क्षेत्री, महेश दहित, प्रशान्त थारु, सञ्जय बढही र वीरेन्द्र योगीले प्राविधिक सहयोग गर्नुभएको थियो ।

कार्यक्रमलाई सफल पार्न गोपाल–नीना फाउण्डेशनका स्वयंसेवकहरु दक्षिणा क्षेत्री, रोशनी रानामगर, पवित्रा थापामगर तथा नरेन्द्र विक्रम शाह, नेपाल स्वयंसेवी रक्तदाता राप्ती सोनारी गाउँपालिका उपसमितिका उपाध्यक्ष अमृता के.सी. लगायतले सक्रिय सहयोग गर्नु भएको थियो ।

जेहेन्दार छात्रालाई छात्रवृत्ति हस्तान्तरण ः
कार्यक्रमका वीच फाउण्डेसनका संरक्षकद्वय डा. गोपाल श्रेष्ठ, डा. नीनिा श्रेष्ठ, संस्थापक अध्यक्ष वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठ र फाउण्डेसनकी सह–निर्देशक डा. तृप्तीपाल रमण,एविसी स्कुलका कक्षा ६ की जेहेन्दार छात्रा काव्या श्रेष्ठलाई रु.३५ हजारको छात्रवृत्ति हस्तान्तरण गर्नु भएको थियो ।

Previous Post

साइक्लिङ्ग क्लबमा बुढाथोकीको नेतृत्व

Next Post

अभिलेख जलेपछि यातायात कार्यालयको कामकाज अस्थायी संरचनाबाट

Next Post
अभिलेख जलेपछि यातायात कार्यालयको कामकाज अस्थायी संरचनाबाट

अभिलेख जलेपछि यातायात कार्यालयको कामकाज अस्थायी संरचनाबाट

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २,४०० बढी शैक्षिक सामग्री वितरण गर्ने

    एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २,४०० बढी शैक्षिक सामग्री वितरण गर्ने

    December 18, 2025
    नवनियुक्त प्रधानमन्त्री ओलीको जीवनी

    एमाले अध्यक्षमा ओली विजयी

    December 18, 2025
    बेसार प्रकृतिको अमूल्य औषधि

    बेसार प्रकृतिको अमूल्य औषधि

    December 18, 2025
    आमरण अनशनमा रहेका गुप्ता अस्वस्थ

    आमरण अनशनमा रहेका गुप्ता अस्वस्थ

    December 18, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version