For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

आउँदै शितलहर, टेन्टबाटै सेवा

byDainik Nepalgunj
December 15, 2025
in News
0 0
0
आउँदै शितलहर, टेन्टबाटै सेवा
Share on FacebookShare on Twitter

गत भाद्र २४ गते जेनजीका आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले ध्वस्त कार्यालयहरूबाट सहज रूपमा सेवा अझै सञ्चालन हुन सकेको छैन । कार्यालयबाट सेवा प्रवाह पूर्ववत् रहेपनि सेवाग्राही र सेवाग्राही निकै सास्ती झेलिरहनु परेको छ । आगलागी र तोडफोटबाट ध्वस्त सरकारी कार्यालय तत्कालै आंशिक सेवा सुरु गर्दै अहिले पूर्ववत् रूपमा अस्थायी संरचना तथा भाडाको घरबाट प्रदान गर्दै आइरहेको छ ।

जेनजी आन्दोलनको तीन महिना बितिसकेको छ । त्यसक्रममा बाँकेमा रहेका सरकारी कार्यालयको क्षतिको मूल्यांकन भै सकेको छ । तर, भवनहरू पुनः मर्मत तथा निर्माण सुरु नै भएका छैनन् । कतिपय कार्यालयले अर्को ठाउँमा भाडामा लिएर सेवा सुरु गरेका छन् भने कतिपय कार्यालयले टेन्टबाट त केहीले कार्यालय परिसरमा आगजनीबाट बचेको भवनबाट सेवा प्रदान गरेको अवस्था छ ।

भूमिसुधार तथा मालपोत, यातायात व्यवस्था कार्यालय नेपालगन्जले अर्को ठाउँमा भवन खोजेर सेवा सुरु गरेका छन् । अदालत, आन्तरिक राजश्व कार्यालय, नापी कार्यालयले क्षतिग्रस्त भवनबाटै सेवा प्रवाह गरिरहेका छन् ।

नेपालगन्जमा चिसो बढिरहेको छ । शितलहर सहित दिनभर घाम नलाग्ने पुस, माघ नजिकिएको छ । तर, नेपालगन्ज उपमहानगरपालिका कर्मचारीले कार्यालय परिसरमा टेन्ट गाडेर त्यहीबाट कार्यालयको सेवा दिइरहेका छन् । ध्वस्त भएको उपमहानगरपालिकाको मुख्य प्रशासकीय भवन मर्मत नगरी सञ्चालनमा आउने अवस्था छैन । उपमहानगरपालिकाकै परिसरमा रहेका केही भवन प्रयोग गर्न मिल्ने अवस्थामा छैनन् । जेनजी समूहको आन्दोलनका भएको आगजनी तथा तोडफोडमा नेपालगन्ज उपमहानगरपालिका कार्यालयमा करिब २८ करोडको क्षति भएको थियो । भवन, सवारीसाधन, एम्बुलेन्स, फर्निचर, उपकरण लगायतका सामाग्री उपमहानगरपालिकामा जलाइएको थियो । कार्यालयमा रहेका कागजातहरू जल्दा सेवा प्रवाह जटिल भएको कर्मचारी बताउँछन् ।

नेपालगन्ज उपमहानगरको कार्यालयको २६ करोड ७६ लाख ८० हजार रुपियाँ र नेपालगन्ज उपमहानगपालिकाको सटरमा भएको पसलको सामान जल्दा एक करोड ११ लाख ५५ हजार ८ सय ८२ रूपैयाँ गरेर २७ करोड ८८ लाख ३६ हजार १ सय ११ रूपैयाँको क्षति भएको थियो ।

नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारीहरू भौतिक पूर्वाधारको अभावमा पनि जसोतसो सेवा प्रवाह गरिरहेको बताउँछन् । ‘भवन पुनः बनेर तयार नहुँदासम्म सेवा लिंदा, दिंदा केही समस्या छ’, कर्मचारी भन्छन् ।

नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले आगामी पुस ५ गते नगरसभा गर्ने जानकारी दिंदै उक्त सभामा भवन सम्बन्धी विषय पेश गर्ने जानकारी दिएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्माले उपमहानगरपालिकामा भएको क्षति बारे प्रदेश र केन्द्रीय सरकारलाई जानकारी गराइसकेको बताए । ‘निर्माणका लागि बजेट आउला भन्ने आशा थियो, अहिलेसम्म आएको छैन’, शर्माले भने, ‘टिडिएफले ५० प्रतिशत अनुदान दिने भनेपछि सुनिश्चित भैसकेको छैन ।’

उपमहानगरपालिका आफैले पनि ऐन, नियम पालना नगरी भवन तत्कालै पुननिर्माण गर्न नमिल्ने समस्या पनि रहेको कर्मचारी बताउँछन् । ‘पालिकाले आफ्नै बजेटबाट तत्कालै केही भएपनि पुनःनिर्माणको काम गर्न सक्थ्यो तर त्यसका पूरा गर्नुपर्ने प्रक्रिया, ठूलो क्षति सम्बोधनका लागि बजेटको कमी र बजेटका लागि केन्द्रको आशाले पनि भवन पुननिर्माणमा ढिलाई भएको हो’, कर्मचारी भन्छन् ।

उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत शर्माले केन्द्रबाट बजेट नआए पालिकाबाटै बजेट कटौती गरेर भएपनि भवन पुननिर्माणको कार्य अघि बढाउने तयारी रहेको बताउँछन् । ‘पुस ५ गते नगर अधिवेशन राखिएको त्यसबाट निर्णय हुनेछ’, उनले भने ।

Previous Post

अटिजम बुझ्ने, स्वीकार्ने र अभिभावकलाई सशक्त बनाउने प्रयास

Next Post

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

Next Post
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

काँग्रेसको समीक्षामा ‘बबाल’

March 11, 2026
नेपाल राष्ट्र बैंक नेपालगन्जका अवकाशप्राप्त कर्मचारीलाई सम्मान

नेपाल राष्ट्र बैंक नेपालगन्जका अवकाशप्राप्त कर्मचारीलाई सम्मान

March 11, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकमा एक करोड चार लाख मतगणना

March 10, 2026
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

राईको राजिनामालाई जनमतले दिएको जवाफ

March 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version