For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 8, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

इ–रिक्सामाथि कडाइ, १०७ नियन्त्रणमा

byDainik Nepalgunj
December 16, 2025
in News
0 0
0
इ–रिक्सामाथि कडाइ, १०७ नियन्त्रणमा
Share on FacebookShare on Twitter

नेपालगन्जमा दुर्घटना न्यूनीकरण र यातायात व्यवस्थापनका लागि संयुक्त अभियान

दर्ता र नवीकरण नगरिएका इ–रिक्साले सहरको यातायात व्यवस्थामा गम्भीर समस्या सिर्जना गर्दै आएको निष्कर्षसहित नेपालगन्ज उपमहानगरपालिकाले कडाइका साथ अनुगमन र नियमन सुरु गरेको छ । सहरलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले सुरु गरिएको यस अभियानअन्तर्गत एकैदिन सोमवारमात्रै १०७ वटा इ–रिक्सा नियन्त्रणमा लिइएका छन् ।

सोमवार सुर्खेत रोडस्थित गणेशमान चोकमा नगर प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्मा लगायतको उपस्थितिमा प्रहरी, ट्राफिक प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले फिल्ड अनुगमन गरेको हो । अनुगमनका क्रममा प्रक्रिया पूरा गरेका ९० वटा इ–रिक्सा फिर्ता गरिएको र १७ वटा अझै उपमहानगरपालिकाको नियन्त्रणमा रहेको नगर प्रहरी सहायक निरीक्षक पवन कुमार कनौजियाले जानकारी दिए ।

नगर प्रमुख प्रशान्त विष्टका अनुसार, नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा इ–रिक्सा जथाभावी सञ्चालन हुँदा दैनिकजसो दुर्घटना बढ्दै गएका छन् । ‘इ–रिक्साकै कारण चालकले पनि ठूलो क्षति व्यहोर्नु परिरहेको छ,’ उनले दैनिक नेपालगन्जसँग भने, ‘उमेर पुगेका, कानुनसम्मत दर्ता–नवीकरण भएका र मापदण्ड पूरा गरेका इ–रिक्सामात्र सञ्चालन हुने व्यवस्था गर्न नियमन सुरु गरेका हौं ।’ नगरपालिकामा, यातायात व्यवस्था कार्यालयमा कतै पनि दर्ता नभएका इ–रिक्साको संख्या एकिन गरी थप कडा कदम चालिने उनले स्पष्ट पारे ।

प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्माले दर्ता र नवीकरणबिनै इ–रिक्सा सञ्चालन हुँदा यात्रुको सुरक्षामा जोखिम बढ्नुका साथै सवारी जाम, अव्यवस्थित पार्किङ र दुर्घटनाको सम्भावना बढेको बताए । अनुमति लिएको क्षेत्रभन्दा बाहिर इ–रिक्सा चलाउने प्रवृत्तिले सहरको यातायात व्यवस्थालाई झनै अस्तव्यस्त बनाएको उनको भनाइ छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले इ–रिक्सालाई हतोत्साहित गर्ने नभई मापदण्डमा ल्याएर व्यवस्थित गर्ने प्रयास भइरहेको स्पष्ट पारे । ‘सुरक्षाको दृष्टिकोणले समस्या देखिएको छ, मेयरसाबको पहलमा काम भइरहेको छ,’ उनले भने, ‘दुर्घटना हुँदा बीमा नहुँदा रिक्सा व्यवसायी नै पीडित हुन्छन्, कतिपय पुर्पक्षमा जान बाध्य भएका छन् । यसकारण नगरपालिकाले निरन्तर नियमन गर्नुपर्छ, त्यसमा प्रशासनको सधैं साथ रहन्छ ।’

नेपालगन्ज उपमहानगरपालिकाका अनुसार, हाल उपमहानगर क्षेत्रमा २ हजार ९ सय ४६ वटा इ–रिक्सा दर्ता छन् । तर तीमध्ये करिब १ हजार ४ सयले मात्र नवीकरण गराएका छन्, बाँकी ठूलो संख्या नवीकरणविहीन रहेको तथ्यले नियमनको आवश्यकता झनै पुष्टि गरेको छ ।

यसअघिनै उपमहानगरपालिकाले इ–रिक्सा (अटो रिक्सा) सञ्चालन व्यवस्थापन सम्बन्धी ७ दिने सार्वजनिक सूचना जारी गर्दै दर्ता, नवीकरण, सूचिकरण, नम्बर प्लेट, चालक परिचयपत्र, क्षेत्राधिकार उल्लङ्घन र अनधिकृत संरचना भएका इ–रिक्सामाथि कडा कारबाही गरिने चेतावनी दिएको थियो । सूचनाको पालना नगरे कानुन बमोजिम कारबाही हुने उपमहानगरपालिकाले स्पष्ट पारेको छ ।

नगरपालिका, प्रशासन र सुरक्षा निकायको संयुक्त अभियानले नेपालगन्जको यातायात व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ । ‘उप–महानगरको इच्छाशक्ति रह्यो भने ट्राफिक व्यवस्थापन र दुर्घटनाको कारक बनिरहेको ई–रिक्सा व्यवस्थापनलाई टुंगोमा पु्र्याउन सकिन्छ,’ फिल्डमा खटिएका ट्राफिक प्रहरी भन्छन्, ‘होइन भने बेला–बेलामा गरिने यसखालका चेकजाँचले तनावमात्रै सिर्जना पनि गर्नेगर्छ ।’

Previous Post

एघार सय अत्याधुनिक क्यामेराबाट बाघ गणना गरिँदै

Next Post

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

Next Post
स्वदेशमै रोजगारी चाहन्छन् भारतमा मजदुरी गर्ने नेपाली

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भाडा समायोजन गर्न व्यवसायीको माग

बढ्यो यातायातको भाडा

April 8, 2026
सामाजिक उत्तरदायित्व निर्वाह गर्दै पौवाको स्थापना दिवस

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै पौवाको स्थापना दिवस

April 8, 2026
सुन्दर बन्दै फुटपाथ, भत्काइदै संरचना

सुन्दर बन्दै फुटपाथ, भत्काइदै संरचना

April 8, 2026
एनसेलको इन्टरनेट र डेटा प्याकको शुल्क घट्यो

एनसेलको इन्टरनेट र डेटा प्याकको शुल्क घट्यो

April 8, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version