For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, February 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Blog

नियामक निकायप्रति लगानीकर्ताको आक्रोश

byDainik Nepalgunj
December 17, 2025
in Blog
0 0
0
नियामक निकायप्रति लगानीकर्ताको आक्रोश
Share on FacebookShare on Twitter

नेपालगन्जमा शेयर साक्षरता

नेपाली शेयर बजारका लगानीकर्ताका लागि सुरक्षित वातावरण बनाउन नसकेको भन्दै नियामक निकाय, नेपाल धितोपत्र बोर्डको नेपालगन्जमा आलोचना गरिएको छ ।

नेपालको शेयर बजार नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियमन गर्छ । तर, त्यो नियामक निकायनै लगानीकर्ताका हितमा काम गर्न नसकेको गुनासो लगानीकर्ताको हो । ‘आइपीओ जारी गर्दासम्म नाफामा चलेको कम्पनी त्यसपछि एकाएक घाटामा जाँदासम्मको अवस्थालाई कसले हेरिदिने ?,’ आइपीओसम्मका लागिमात्रै नाफा देखाइने गरेको सम्भावनाप्रति आक्रोश व्यक्त गर्द लगानीकर्ताले बोर्डका अधिकारीसमक्ष भने, ‘लकिङ पीरियड खुलेपछि सतप्रतिशत शेयर बेचेर बाहिरिने प्रमोटरलाई जिम्मेवार बनाइनु पर्दैन ?

बजार सम्बन्धी कानून तर्जुमा तथा कार्यान्वयन गर्ने, धितोपत्र दर्ता तथा निष्काशनका लागि अनुमति प्रदान गर्ने, बजार सम्बद्ध संस्थाहरू (स्टक एक्सचेन्ज, ब्रोकर, मर्चेन्ट बैंकर आदि) लाई लाइसेन्स प्रदान गर्ने, सुपरीवेक्षण गर्ने, दण्ड–सजाय गर्ने लगायत काम सेबोनले गर्छ ।

सेबोनले मंगलवार नेपालगन्ज उद्योग वाणिज्य संघ र ब्रोकर कम्पनी, इम्पेरियल सेक्युरिटिज प्रालिसँगको सहकार्यमा आयोजना गरेको शेयर साक्षरता कार्यक्रममा सहभागी लगानीकर्ताहरुले आफ्नो लगानी जोखिम कम गर्न नियामक निकायको भूमिका प्रभावकारी भइदिए हुने अपेक्षा व्यक्त गरे ।

पुँजी बजारमा लामो अनूभव हासिल गरेका शेयर बजारका लगानीकर्ता झविन्द्र प्रसाद मरासिनीले कतिपय बलिया कम्पनीले पनि लाभांस समयमा नदिएर ठगी गरेको आरोप लगाउँदै धितोपत्र बोर्डले प्रभावकारी काम गर्न नसकेकोमा आक्रोश व्यक्त गरे ।

पँुजी बजारका विषयमा अफवाह फैलाउनेलाई कारवाही गर्न नसकेको उल्लेख गर्दै धितोपत्र बोर्डलाई खरो रुपमा प्रस्तुत हुन आग्रह गरेका मरासिनीले भने, ‘तपाईहरुले लगानीकर्तामा विश्वास बढाउने काम गर्नै सक्नु भएको छैन, त्यतातिर लाग्नुस् ।’

अर्का लगानीकर्ता विकास भट्टराईले नियामक निकाय सक्रिय नहुँदा शेयर बजारका लगानीकर्ता जोखिममा परेको उल्लेख गर्दै ‘इन्साइडर टे«डिङ’ का विषयमा पनि बोर्ड गम्भीर नभएको आरोप लगाए । ‘तपाईहरु आफै आन्दोलन गरेर बस्नुहुन्छ, लगानीकर्ताको चिन्ता कसले गर्ने ?’, शेयर बजारका विश्लेषकसमेत रहेका भट्टराईले भने, ‘इमान्दार नियमन विना बजारको गति स्थायी र भरपर्दाे हुँदैन ।’

विश्व लगानीकर्ता सप्ताह अन्र्तगत ‘पुँजी बजार साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि’ कार्यक्रममा बोर्डका निर्देशक विनोद पौडेलले नेपालगन्जमा लगानीकर्ताका लागि शेयर साक्षरता सुरु गरिएको जानकारी दिए । उनले पुँजी बजार प्राथमिक बजारसँगै दोस्रो बजार समेत भएको औल्याउदै धितोपत्र बोर्डले लगानीकर्ताका हितको पक्षमा पैरवी गरिरहेको दावी गरे ।

‘सबै लगानीकर्ताको उद्देश्य पुँजी बजारको दोस्रो बजारबाट अधिक मुनाफा गर्ने हुन्छ त्यसका लागि धैर्यता र संयमता अपनाउनुपर्छ,’ निर्देशक पौडेलले लगानीकर्तामाझ भने ।

निर्देशक पौडेलले पुँजी बजारमा लगानीसँगै जोखिम पनि जोडिएर आउने उल्लेख गर्दै लगानीपछि आउने प्रतिफलको ग्यारेन्टी धितोपत्र बोर्डले गर्न नसक्ने बताए । उनको भनाइए थियो, ‘पुँजीबजारको ऐन, नियम अनुसार नियमन पनि भइरहेको छ ।’

नेपालगन्ज उद्योग बाणिज्य सङ्घ, नेपालगन्जका अध्यक्ष टङ्क धामीको अध्यक्षतामा भएको कार्यक्रममा इम्पेरियल सेक्युरिटिज प्रालि, नेपालगन्जका प्रमुख उदयराज अधिकारीले लगानीकर्ताको सचेतना आवश्यकता औल्याए । उनले तीन वटा ब्रोकर कार्यालय रहेको नेपालगन्जमा करिव २० हजार लगानीकर्ताले कारोवार गरिरहेको जानकारी पनि दिए ।

सङ्घका महासचिव भीम रानाभाटले सहजीकरण गरेको कार्यक्रममा लगानीकर्ता जीवनारायण बेल्वासे पुँजी बजारलाई व्यवस्थित बनाउन सबैको साझा प्रयत्न हुनुपर्नेमा जोड दिए ।

लगानीकर्ता सप्ताह अन्र्तगत बोर्डले बाँके र बर्दियामा शेयर साक्षरताको कार्य्रकम गरेको जनाएको छ । इम्पेरियल सेक्युरिटिजका नेपालगन्ज प्रमुख अधिकारीका अनुसार, आज बुधबार नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीहरुका लागि कायर्क्रम आयोजना गरिएको छ ।

Previous Post

नेपालगन्ज–११ले दियो स्थानीय सरकारलाई उपाधी उपहार

Next Post

धार्मिक अनुष्ठानमा युवा पुरोहित

Next Post
धार्मिक अनुष्ठानमा युवा पुरोहित

धार्मिक अनुष्ठानमा युवा पुरोहित

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमा अवैध भारतीय अण्डा छ्याप छ्याप्ती

नेपालगन्जमा अवैध भारतीय अण्डा छ्याप छ्याप्ती

February 18, 2026
ग्याल्पो ल्होसारले राष्ट्रिय एकता र सांस्कृतिक पर्यटनलाई बल :मुख्यमन्त्री आचार्य

ग्याल्पो ल्होसारले राष्ट्रिय एकता र सांस्कृतिक पर्यटनलाई बल :मुख्यमन्त्री आचार्य

February 18, 2026
विद्यालयमा ‘शून्य फोहोर’ सचेतना

विद्यालयमा ‘शून्य फोहोर’ सचेतना

February 18, 2026
निर्वाचन आचारसंहिता पालनामा सञ्चारमाध्यम अझ जिम्मेवार

निर्वाचन आचारसंहिता पालनामा सञ्चारमाध्यम अझ जिम्मेवार

February 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version