For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, February 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

धार्मिक अनुष्ठानमा युवा पुरोहित

byDainik Nepalgunj
December 17, 2025
in News, मुख्य समाचार
0 0
0
धार्मिक अनुष्ठानमा युवा पुरोहित
Share on FacebookShare on Twitter

युवराज पाण्डे

पुजाआजा, यज्ञ, हवन होस वा अन्य धार्मिक अनुष्ठानमा युवा पुरोहितको चहलपहल बढ्न थालेको छ । खास गरी बाल्यकालदेखि नै संस्कृत शिक्षा अध्ययन गरेर पछिल्लो समय युवा पुस्ताको आर्कषण पुजाआजा, यज्ञ, हवन तथा धार्मिक अनुष्ठानमा युवा पुरोहितका रूपमा हुन थालेको हो । रूपन्देहीको सैनामैना नगरपालिका वडा नं १ का २५ बर्षीय शौरभ खनालले अहिले तिलोत्तमा नगरपालिका, मणिग्रामस्थित सरस्वती विद्यापिठ क्याम्पसमा शास्त्री तहको अध्ययन गर्दै छन् ।

‘मैले ६ कक्षादेखि संस्कृत पढन थाले त्यसबाट मलाई झन रुची हुँदै गयो पारिवारिक वातावरण पनि अध्यात्मिक भएकाले पनि मलाई यस क्षेत्रमा जानका लागि प्रेरित ग¥यो’, उनले भने । युवा पुरोहित खनालले हामी अहिलेको जुन समयसमा छौं अधिकांसलाई कुनै न कुनै प्रकारको डिप्रेसन छ, र आध्यात्मले चिन्तन गर्न सिकाउने भएकाले यसप्रतिको विश्वास बढदै गएको बताए ।

मानिसको जन्म वा मृत्यु किन भएको भन्ने विषयलाई समेत स्पष्टसँग बुझाउने विषय आध्यात्म भएको उल्लेख गर्दै उनले २०७० सालदेखि पुजाआजा, यज्ञ तथा धार्मिक अनुष्ठानका काम गर्दै आएको जानकारी दिए । संस्कृततर्फ चार विषय र अन्यतर्फ चार विषयको पढाई हुने गरेको जानकारी दिदै खनालले शास्त्रीतहको अध्ययन जारी रहेको बताए । पुजा लगायतका धार्मिक अनुष्ठान गराउन जुम्ला, सुर्खेत,काठमाण्डौं भारतका हरिद्धार, बनारस लगायत विभिन्न शहरसम्म पुगेको उनको भनाइ छ । खनालले दश कक्षासम्मको अध्ययन गर्दा १० कर्मकाण्डको पढाई सकिएको उल्लेख गर्दै जति धेरै अध्यस्त भयो त्यति धेरै यज्ञ, हबन, पुजा गर्न जानिने बताए । ‘जन्मदेखि मृत्यु पर्यन्त सबै कर्मका लागि हामी काम गर्न सक्छौ,’ उनले भने ।

सुर्य दक्षिणायन भएका बेला, साउन, कार्तिक,मङ्सिर, माघमा सबैभन्दा वढी पुजाआजा हुने गरेको जानकारी दिदै खनालले भने, ‘ब्रम्हमहुर्तमा उठेर गुरुकुलीय शिक्षा प्रणाली अनुसार वन्दना गरेर शिक्षा ग्रहण गरेर हामीले आफ्नो रुटिन बनाएर काम गर्छौ ।’

संस्कृततर्फ कक्षा १० सम्म,पूर्व मध्यमा, कक्षा १२ सम्म उत्तर मध्यमा र स्नातक तहलाई शास्त्रीतहका रूपमा अध्ययन हुने गरेको छ । स्नातकोत्तर तह (आर्चाय) अध्यनका लागि दाङ, पोखरा र काठमाण्डौंमा जानुपर्छ । युवा पुरोहित खनालले यसबाट दैनिक खर्च चलाउन र अध्ययनका लागि खर्च भइरहेको बताए । रूपन्देहीमा करिव ८०० को हाराहारीमा युवा पुरोहित भएको अनुमान गरिएको छ ।

अर्घाखाची जिल्लाको खनका त्रिलोचन खनाल सानोमा संस्कृत पढने जागरुकताले यसप्रतिको आर्कषण बढेको बताए । शास्त्री तहको अध्ययन पूरा गरेका उनले आर्चाय पढनका लागि तयारी भइरहेको बताए ।

‘मानव चेतना भडकिरहेको हुन्छ, एकग्रता, शान्ति, योगका लागि पनि धर्मको रक्षा गर्न जरुरी छ,’ उनले भने । करिव १० बर्षदेखि सप्ताह लगायतका पुजाआजा गराउदै हिडेको अनुभव भएको उल्लेख गर्दै उनले तनहुँको दमौलीमा अहोरात्र हवन गरेको बताए ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका २ निवासी नेपाल ज्योतिष परिषद कर्णाली प्रदेशका अध्यक्ष तथा विश्व ज्योतिष महासङ्घका केन्द्रिय सदस्य डा गौरी शङकर शर्माले जिल्लाका विभिन्न स्थानमा रहेका मन्दिरमा संस्कृतको आधारभूत ज्ञान प्रदान गरिएको बताए । उनले बाँकेमा युवा पुरोहितको आर्कषण बढेको उल्लेख गर्दै धर्मका नाममा लुटपाट भएको टिप्पणी गरे । संस्कृत विषयमा नै भारतको कलकत्ताबाट पिएचडी गरेका शर्माले बाँकेमा करिव १ सय ५० को हाराहारीमा युवा पुरोहित भएको जानकारी दिए ।

Previous Post

नियामक निकायप्रति लगानीकर्ताको आक्रोश

Next Post

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

Next Post
विसं २०८२ का लागि चार नयाँ पञ्चाङ्गलाई स्वीकृति

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आचारसंहिता अनुगमन, कडाई गरिंदै

आचारसंहिता अनुगमन, कडाई गरिंदै

February 19, 2026

आज किड्स रेस

February 19, 2026
नेपालगन्जमा अवैध भारतीय अण्डा छ्याप छ्याप्ती

नेपालगन्जमा अवैध भारतीय अण्डा छ्याप छ्याप्ती

February 18, 2026
ग्याल्पो ल्होसारले राष्ट्रिय एकता र सांस्कृतिक पर्यटनलाई बल :मुख्यमन्त्री आचार्य

ग्याल्पो ल्होसारले राष्ट्रिय एकता र सांस्कृतिक पर्यटनलाई बल :मुख्यमन्त्री आचार्य

February 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version