For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, April 9, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

श्रम अडिट सिकाउँदै विभाग

byDainik Nepalgunj
December 17, 2025
in Blog
0 0
0
श्रम अडिट सिकाउँदै विभाग
Share on FacebookShare on Twitter

निजी क्षेत्रका सरोकारवालाहरूलाई श्रम अडिट, न्यूनतम पारिश्रमिक र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी सहजीकरणका लागि सरकारले अन्तरक्रियात्मक कार्यक्रम गरिरहेको छ । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले त्यसक्रममा नेपालगन्जमा सरोकारवालाहरूसँग अन्तरक्रिया आयोजना गरिरहेको हो ।

मंगलबार बाँकेका मझौता होटल व्यवसाय सञ्चालकहरूसँग अन्तरक्रिया गरेको विभागले आज बुधबार टे«ड यूनियन नेतृत्व र श्रमिक प्रतिनिधिहरूसँग न्यूनतम पारिश्रमिक र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी अन्तरक्रिया गर्ने विभागका शाखा अधिकृत चक्र बहादुर श्रेष्ठले जानकारी दिए । मंगलबार बाँकेका मझौला होटलका सञ्चालकहरूसँग विभागले श्रम अटिड, न्यूनतम पारिश्रमिक व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी अन्तरक्रिया आयोजना गर्यो । अन्तरक्रियामा विभागका निर्देशक मणिनाथ गोपले सरकारले गर्न खोजेको सहजीकरणबारे व्यवसायीलाई जानकारी दिए ।

श्रम तथा रोजगार कार्यालय नेपालगन्जका प्रमुख पिन्टुकुमार रजकले श्रम अडिटबारे आफ्ना बिस्तृत प्रस्तुतिकरण गर्दै व्यवसायीका जिज्ञासा शान्त पारे । कम्प्युटर इन्जिनियर राजकुमार खड्काले अनलाइन÷अफलाइन अडिट प्रक्रियाबारे व्यवसायीलाई सहजीकरण गरे भने सामाजिक सुरक्षा कोषको नेपालगन्ज स्थित कार्यालयका प्रमुख विष्णु रोकाले श्रमिक र व्यवसाय सञ्चालक दुवैका हितमा सरकारले अघि सारेको सामाजिक सुरक्षा कोषमा सहभागी हुन आवश्यक प्रक्रियाहरू बारे प्रस्तुतिकरण दिए ।

विभागका शाखा अधिकृत चक्र बहादुर श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष भीमलाल कंडेलले विद्यमान कानुन आफ्ना लागि अपर्याप्त रहेको टिप्पणी गरे । ‘विद्यमान श्रम कानुनले हामी मझौला होटल व्यवसायीलाई सम्बोधन गर्दैन’ , अध्यक्ष कंडेलले उद्योग सरह भनिएपनि आफुहरूलाई त्यस अनुसारको कुनै पनि सेवा, सुविधा नदिइएको गुनासो गर्दै भने, ‘हाम्रा लागि छुट्टै नीति बनाएर सम्बोधन गर्ने प्रयास गर्नुपर्छ ।’ कानुनले मझौला व्यवसायीहरूलाई नचिनेको भन्दै अन्तरक्रियामा सहभागी होटल व्यवसायीहरूले कानुन कार्यान्वयनमा सहजीकरण हुने खालको नीति बनाएर अगाडि बढ्न सरोकारवालाहरूसँग आग्रह गरे ।

Previous Post

नियामक निकायप्रति लगानीकर्ताको आक्रोश

Next Post

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

Next Post
विसं २०८२ का लागि चार नयाँ पञ्चाङ्गलाई स्वीकृति

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सुरु भयो पौवा स्वाद उत्सव

सुरु भयो पौवा स्वाद उत्सव

April 9, 2026
श्रममन्त्रीलाई पदमुक्त गर्ने प्रधानमन्त्रीको निर्णय

श्रममन्त्रीलाई पदमुक्त गर्ने प्रधानमन्त्रीको निर्णय

April 9, 2026
नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

चलचित्रका लागि सुखद रह्यो ‘२०८२’

April 9, 2026
रिहा भइसकेपछि के भने त पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

रिहा भइसकेपछि के भने त पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

April 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version