For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, February 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

नगर अधिवेशन : वडाको पाँच प्रतिशत बजेट कटौती गरिंदै

byDainik Nepalgunj
December 18, 2025
in News
0 0
0
आउँदै शितलहर, टेन्टबाटै सेवा
Share on FacebookShare on Twitter

नेपालगन्ज उपमहानगरपालिकाले नगरमा रहेको २३ वटै वडाको बजेट कटौती गर्ने भएको छ । गत भाद्र २४ गते उपमहानगरपालिकामा भएको आगजनी र तोडफोडका कारण भएको क्षतिको मर्मत, सम्भारका लागि बजेट नहुँदा वडाको बजेट उपमहानगरपालिकाले कटौती गर्न लागेको हो ।

नेपालगन्ज उपमहानगरपालिकाले आगामी पुस ५ गते शनिबार १८औं नगरसभा गर्दैछ । नगरसभामा बजेट कटौतीको प्रस्ताव पेश गर्ने उपमहानगरपालिकाको गत मंसिर २४ गते भएको कार्यपालिका बैठकले गरेको हो । नगर अधिवेशनमा चालु आर्थिक वर्षका विभिन्न योजना, नीति तथा कार्यक्रमहरूबारे छलफल हुने अपेक्षा गरिएको छ ।

उपमहानगरपालिकाको कार्यपालिका बैठकले जेनजी आन्दोलनका क्रममा नेपालगन्जमा भएको आगजनी, लुटपाट र विध्वंशकारी क्रियाकलापका कारण उप–महानगरपालिकाको केन्द्र तथा वडा नं. ७ र ९ मा रहेको भौतिक संरचना, अभिलेख तथा कागजातसहित स्वास्थ्य सामग्री, औषधि, विपदजन्य सामग्री र सवारी साधनहरू जलेर नष्ट÷क्षतिग्रस्त भएको उल्लेख गरेको छ । ‘उक्त क्षतिबाट ठूलो धनजन क्षति भएको भन्दै पुनर्निर्माण तथा खरिदका लागि आवश्यक बजेट सुनिश्चित गर्न, उप–महानगरपालिकाअन्तर्गत १ देखि २३ वटै वडाको बजेटबाट ५ प्रतिशत कटौती गरी चालु आर्थिक वर्ष २०८२÷८३ को स्वीकृत बजेट, योजना तथा कार्यक्रमहरूको पुनरावलोकन गर्ने प्रस्ताव नगर सभामा पेश गर्ने निर्णय’ बैठकले गरेको हो ।

नगरसभामा नेपालगन्ज उपमहानगरपालिकाको सार्वजनिक निजी साझेदारी सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०८२ तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ ।

त्यस्तै, कार्यपालिका बैठकले जेण्डर रेस्पोन्सिभ डिजास्टर प्रिपेडनेश एण्ड रेस्पोन्स सम्बन्धी जिइडिएसआई तथ्यांक प्रोफाइल तयारी कार्यका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय पनि गरेको छ ।

Previous Post

‘मतदाता नामावलीमा ९९३ जनाको नाम दोहोरिएको पाइयो’

Next Post

आमरण अनशनमा रहेका गुप्ता अस्वस्थ

Next Post
आमरण अनशनमा रहेका गुप्ता अस्वस्थ

आमरण अनशनमा रहेका गुप्ता अस्वस्थ

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमा अवैध भारतीय अण्डा छ्याप छ्याप्ती

नेपालगन्जमा अवैध भारतीय अण्डा छ्याप छ्याप्ती

February 18, 2026
ग्याल्पो ल्होसारले राष्ट्रिय एकता र सांस्कृतिक पर्यटनलाई बल :मुख्यमन्त्री आचार्य

ग्याल्पो ल्होसारले राष्ट्रिय एकता र सांस्कृतिक पर्यटनलाई बल :मुख्यमन्त्री आचार्य

February 18, 2026
विद्यालयमा ‘शून्य फोहोर’ सचेतना

विद्यालयमा ‘शून्य फोहोर’ सचेतना

February 18, 2026
निर्वाचन आचारसंहिता पालनामा सञ्चारमाध्यम अझ जिम्मेवार

निर्वाचन आचारसंहिता पालनामा सञ्चारमाध्यम अझ जिम्मेवार

February 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version