For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, May 9, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

आजदेखि क्रस बोर्डर टुरिजम कन्क्लेभ

byDainik Nepalgunj
December 20, 2025
in News, मुख्य समाचार
0 0
0
आजदेखि क्रस बोर्डर टुरिजम कन्क्लेभ
Share on FacebookShare on Twitter

नेपाल र भारतबीचको सीमावर्ती आवागमनलाई सहज बनाउँदै भारतीय पर्यटकलाई नेपाल भित्र्याउने उद्देश्यले आज शनिवार शनिवार नेपालगन्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ गरिंदैछ ।

नेपाल पर्यटन बोर्डले नाट्टा बाँके च्याप्टरसँगको सहकार्यमा तीन दिनसम्म सञ्चालन हुने यो कार्यक्रममा नेपालगन्जलाई नेपालको पश्चिमी पर्यटन प्रवेशद्वारका रूपमा विकास गर्ने विषयमा विभिन्न चरणका बहस हुनेछन् । कार्यक्रममा सीमा नाकामा यात्रु सहजीकरण, अध्यागमन प्रक्रिया सरल बनाउने, यातायात सञ्जाल सुदृढ गर्ने तथा संस्थागत समन्वय मजबुत बनाउने विषयलाई प्राथमिकता दिइने नाट्टा बाँके च्याप्टरका संस्थापकसमेत रहेका ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’का संयोजक श्रीराम सिग्देलले जानकारी दिए ।

नाट्टा बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीका अनुसार, ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’मा सहभागी हुन भारतीय टुर अपरेटरहरुको टोली नेपालगन्ज आइसकेको छ । भारतीय पत्रकारसमेतको उनीहरुको टोलीलाई अध्यक्ष रेग्मीसहितको टोलीले जमुनाहमा स्वाग गरेको महासचिव भागिराम ओलीले जानकारी दिए । उनका अनुसार, प्यानल डिस्कसनसँगै विटूबी, प्रपर्टी भिजिट, बाँके राष्ट्रियष् निकुञ्जमा जंगल सफारीलगायतका कार्यक्रमयसबीच हुनेछन् ।

कार्यक्रमअन्तर्गत आज शनिवार पहिलो सत्रमा नेपाल र भारतबीचको सीमापार पर्यटन कनेक्टिभिटी मजबुत बनाउने उपायहरूमा छलफल गरिंदैछ । ‘उत्तर प्रदेशका पर्यटन बोर्ड, सशस्त्र सीमा सुरक्षा बल तथा लखनउस्थित टुर एण्ड ट्राभल्स एसोसिएसनका प्रतिनिधि र नेपालतर्फ लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्, बाँके प्रहरी प्रशासन तथा होटल तथा ट्राभल व्यवसायीहरूको सहभागिता रहने योजना छ,’ कार्यक्रम संयोजक सिग्देलले भने ।

यसपटक ‘वेडिङ डेस्टिनेशन नेपालगन्ज’ अवधारणामाथि छलफल गरिंदैछ । ‘कम लागत, नजिकको दूरी, सांस्कृतिक समानता र उपलब्ध पूर्वाधारका कारण नेपालगञ्ज भारतीय बजारका लागि आकर्षक विवाह गन्तव्य बन्न सक्ने भएकाले यसतर्फ हाम्रो जोड हो,’ यसका लागि नीति सुधार, सेवा सहजीकरण र संयुक्त प्रचारमा सहकार्य आवश्यक रहेको टिप्पणी गर्दै संयोजक सिग्देलले भने, ‘सरकारी निकाय सकारात्मक बनिदिनुप¥यो ।’ ‘यो कार्यक्रमले नेपाल–भारत पर्यटन सहकार्यलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ,’ कार्यक्रम संयोजक सिग्देलले दैनिक नेपालगन्जसँग भने ।

Previous Post

कौशिलानगरमा पौष १० देखि चौथो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु हुँदै

Next Post

नेपाल–भारत सीमापार पर्यटन सहजीकरणमा जोड

Next Post
नेपाल–भारत सीमापार पर्यटन सहजीकरणमा जोड

नेपाल–भारत सीमापार पर्यटन सहजीकरणमा जोड

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

May 9, 2026
‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

May 9, 2026
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

May 9, 2026
अक्कल र सन्तोषीलाई दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि

अक्कल र सन्तोषीलाई दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि

May 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version