For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, May 9, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    रतन र श्रवणलाई सम्मान

    रतन र श्रवणलाई सम्मान

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

पुस्तक व्यवसायीको साधारणसभा

byDainik Nepalgunj
December 21, 2025
in News
0 0
0
पुस्तक व्यवसायीको साधारणसभा
Share on FacebookShare on Twitter

पुस्तक तथा स्टेशनरी व्यवसायीले पुस्तक बिक्रीमा कमी आएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरू पुस्तक बिक्रीमा कमी आउँदा व्यवसायी पलायन भैरहेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

शनिबार नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको १८औं साधारणसभा र ९औं जिल्ला अधिवेशन उद्घाटन सत्रमा बोल्दै प्रतिनिधिमूलक व्यवसायीहरूले पुस्तक विक्रीमा कमी आएको, राज्यबाट पुस्तक व्यवसायीलाई संरक्षण अभाव रहेको धारणा राखेका थिए ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेका अध्यक्ष सागर ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि, महासंघका केन्द्रीय उपाध्यक्ष बुद्धि प्रसाद अधिकारीले व्यवसायी पलायन प्रति चिन्ता व्यक्त गरेका थिए । उनले पछिल्लो समय पुस्तक बिक्री घटेको उल्लेख गर्दै त्यसले व्यवसायी मर्कामा परेको बताए ।

केन्द्रीय उपाध्यक्ष अधिकारी राज्यको पुस्तक व्यवसाय अनुकुल नहुँदा राज्यबाट समेत पुस्तक व्यवसायी च्यापिएको बताएका थिए । उनले निजी क्षेत्रबाट बिक्री हुने कतिपय पुस्तक जनक शिक्षा सामाग्रीबाट बिक्री हुन थालेको बताएका थिए । ‘लोकसेवा लगायतका पुस्तकको बिक्रीमा ह्वात्तै कमी आएको छ’, उनले भने । प्रकाशकहरूसँग पनि समस्या रहेको उल्लेख गर्दै उपाध्यक्ष अधिकारीले समाधानका लागि महासंघले नियमित छलफल र बैठक गरिरहेको जानकारी दिएका छन् ।

उपाध्यक्ष अधिकारीले बजार सुधार हुने अपेक्षा रहेको बताउँदै त्यसका लागि महासंघले पहल गरिरहेको बताएका थिए । उनले केन्द्रले पुस्तक तथा स्टेशनरी व्यवसायीका हकहितमा निरन्तर पहल प्रयास गरिरहेको उल्लेख गर्दै महासंघको अधिवेशन आगामी माघ १६ र १७ गते काठमाडौंमा हुने भएकाले त्यसको तयारीमा जुटेको जानकारी दिए ।

उपाध्यक्ष अधिकारीले जनक शिक्षा सामाग्रीबाट पुस्तक समयमै प्राप्त गरी विद्यार्थीको हातहातसम्म पुर्याउने कार्यका लागि जनक शिक्षालाई समयमै घच्घच्याउने कार्य भैरहेको बताएका थिए ।

त्यस्तै, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेका संस्थापक समेत रहेका अग्रज व्यवसायी बसन्त लामिछानेले कतिपय व्यवसायी पलायन भएको, ऋणका कारण घर समेत लिलामी भएको अवस्था औंल्याउँदै वर्तमान समयमा व्यवसायी बीच एकता आवश्यक रहेको औंल्याएका थिए । उनले महासंघमा राजनीति हुन नहुने धारणा राख्दै पुस्तक तथा स्टेशनरी व्यवसायीको हितका लागि सबै एक्यबद्ध भई लाग्नुपर्ने धारणा राखेका थिए ।

महासंघ बाँकेका सचिव मोहन चन्दले सञ्चालन गरेको कार्यक्रममा केन्द्रीय सदस्य मन्दिरा पाण्डे, दाङका अध्यक्ष सन्तोष कुमार आचार्य, बर्दिया अध्यक्ष लवेश झा, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले बोलेका थिए ।

अधिवेशनले शनिबार नै नयाँ कार्यसमिति चयनको प्रक्रिया अगाडि बढाउने बताइएपनि सहमति नहुँदा स्थगित भएको छ । ‘अर्को सूचना जारी भएपछि निर्वाचन प्रक्रिया अघि बढ्छ’, सचिव चन्दले भने ।

Previous Post

नेपाल–भारत सीमापार पर्यटन सहजीकरणमा जोड

Next Post

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै

Next Post
वैदेशिक यात्रा : वडाबाटै सचेतनाका लागि ‘यात्रा परामर्श’

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अक्कल र सन्तोषीलाई दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि

अक्कल र सन्तोषीलाई दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि

May 9, 2026
कोहलपुर : भत्काइँदै सुकुम्बासी बस्ती

कोहलपुर : भत्काइँदै सुकुम्बासी बस्ती

May 9, 2026
कर्णालीमा सातवर्षे स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना तयार

कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल

May 9, 2026
बाँकेमा वातावरण दिवस विविध कार्यक्रम गरी मनाइँदै

विश्व तापक्रम वृद्धि तीव्र बन्दै, समुद्री सतह लगातार बढ्दै

May 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version