नेपाली कम्युनिष्ट पार्टी बाँकेले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि जिल्लाबाट खुला तथा समानुपातिक उम्मेदवारहरु सिफारिस गरेको छ ।
नेकपाले बाँके क्षेत्र नं १ मा महेश्वर जङ्ग गहतराज अथक, अब्दुल हुसेन खाँ, नरेन्द्र पाण्डे जेम्स, तुलाराज बिष्ट, नारायण लम्साल, पुजन विश्वकर्मा र अवराज खड्का रहेका छन ।
यसैगरी बाँके क्षेत्र नं २ मा युवा नेता अकल बहादुर बम, दिपेन्द्र बिष्ट, पदम अर्याल, तेज प्रसाद रेग्मी, टङ्क धामी, सकिल अहमद जयगढ, मो रियाज राई रहेका छन ।
क्षेत्र नं ३ मा इन्द्र प्रसाद खरेल आई पि, मो शेर बागवान, दीपक कुमार गौरी मगर, दीपक जि.एम., समिन ईद्रिसी, कुबेर रिजाल, टेकेन्द्र मल्ल, मिरा कार्की, उत्तम कुमार गुप्ता, परमानन्द बर्मा रहेका छन् ।
समानुपातिक तफ प्रस्तावित उमेदवारहरूमा मञ्जु कोइराला, वेद प्रसाद आचार्य, महेन्द्र राज शर्मा, रङ्ग बहादुर खड्का, करिश्मा कुमारी योगी, भगवती शाह, कान्तु गौतम, धुव्र बिक्रम वली, मञ्जु रोकाय, खड्क बिष्ट, त्रिलोचन लम्साल, दान बहादुर वली, राकेश दाहाल, शोभा आचार्य, हरिकला शर्मा, अन्जना चौधरी, उषा चौधरी, देउता थारू, ईलावती थारु, सावित्री पुन, आशमाली पुन मगर, धनपता चमारीन, मोहन लाल सोनकर, भिम बहादुर नेपाली लक्ष्मी कुमारी गुर्ताल, बिर सिह बिक, शब्बीर खाँ, कालि मिया, जामिय खातुन, फिरोज अन्सारी, मैसर अन्सारी, समसुद्धि बेहना, तिरथ राम चिडिमार शसिवल कशोधन रहेका छन ।
