For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Blog

‘नीति अभावले अप्ठ्यारोमा व्यवसाय’

byDainik Nepalgunj
January 4, 2026
in Blog
0 0
0
‘नीति अभावले अप्ठ्यारोमा व्यवसाय’
Share on FacebookShare on Twitter

नेपालमा स्पष्ट नीति तथा नियमको अभावका कारण सुनचाँदी व्यवसायीहरू गम्भीर अप्ठ्यारो अवस्थामा पुगेको नेपाल सुनचाँदी व्यवसायी संघका केन्द्रीय अध्यक्ष दियेश रत्न शाक्यले बताएका छन् । नेपालगन्ज सुनचाँदी व्यवसायी संघ बाँकेको आठौँ तथा नवौँ वार्षिक साधारण सभामा बोल्द ै अध्यक्ष शाक्यले सुनचाँदी व्यवसायीहरूको समस्या राज्यले गम्भीर रूपमा लिनुपर्ने आवश्यकता औँल्याएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष शाक्यले नेपाली सुनचाँदी व्यवसायीको अवस्था अन्तर्राष्ट्रिय मापदण्डभन्दा पनि एशियाली मुलुकहरूसँग तुलना गरेर सुहाउँदो बनाइनुपर्ने धारणा राखे । उनले भने, ‘नेपालमा सुनचाँदी व्यवसायीका लागि एकीकृत नीति र नियम लागू भएको भए व्यवसायीहरू एउटै प्रणालीमा चल्ने थिए । यसले व्यवसायमा स्थायित्व र ढुक्कको वातावरण सिर्जना हुने थियो ।’

अध्यक्ष शाक्यका अनुसार हाल सरकार विलासिताको कर लगायतका विभिन्न कर लगाउने विषयमा एकतर्फी रूपमा अगाडि बढिरहेको छ तर सुनचाँदी व्यवसायीले राज्यलाई दिने राजस्व योगदानप्रति सरकार गम्भीर देखिँदैन । ‘राजस्वमा उल्लेखनीय योगदान हुँदाहुँदै पनि हाम्रो क्षेत्रलाई प्राथमिकतामा राखिएको छैन’, उनले गुनासो गरे ।

कार्यक्रमको अध्यक्षता गरेका नेपालगन्ज सुनचाँदी व्यवसायी संघ बाँकेका अध्यक्ष सलाउद्दिन जसगढले केन्द्रीय संघप्रति असन्तुष्टि व्यक्त गर्दै नेपालगन्जलाई जिल्लास्तरीय मान्यता नदिइएको विषय उठान गरे । उनले भने, ‘नेपालगन्ज उपमहानगरपालिका भित्र पर्ने हाम्रो संघमा सदस्य संख्या निरन्तर बढ्दो छ । अन्य जिल्लाको तुलनामा सदस्य संख्या धेरै हुँदाहुँदै पनि जिल्लाको नेतृत्व गर्ने मान्यता नपाउनु दुखद् हो । यस विषयमा केन्द्रीय समितिले गम्भीरतापूर्वक सोच्नुपर्छ ।’

यसैगरी संघका उपाध्यक्ष अरविन्द कुमार सोनीले बढ्दो सुनचाँदीको मूल्य, नेपालगन्ज सीमावर्ती क्षेत्र हुनु तथा विलासिता कर जस्ता कारणले व्यवसाय झनै जटिल बन्दै गएको बताए । “सरकारले न त स्पष्ट ऐन दिएको छ, न नियम। हामी कसरी, के आधारमा व्यवसाय गरिरहेका छौँ भन्ने विषयमा सरकार अनभिज्ञ जस्तो देखिन्छ,” उनले भने, “यस्तो अवस्थामा व्यवसाय सञ्चालन गर्न निकै गाह्रो भएको छ ।”

नेपालगन्ज सुनचाँदी व्यवसायी संघका सह–कोषाध्यक्ष तथा लुम्बिनी प्रदेश सदस्य मोहम्मद हासिम अन्सारीले सुनचाँदी व्यवसायमा बिक्री नै सबैभन्दा ठूलो समस्या बनेको बताए । उनले भने, ‘बिल बिना कारोबार गर्न नपाइने व्यवस्था र पाँच लाख रूपैयाँसम्मको नगद कारोबारमा प्रतिबन्धले समस्या झन बढाएको छ ।’ उनले प्रदेशस्तरीय सातबुँदे घोषणा पत्र आएको उल्लेख गर्दै त्यसले केही निकास दिन सक्ने आशा व्यक्त गरे ।

नेपाल सुनचाँदी व्यवसायी संघका महासचिव सुकनारायण सुनारले सुनचाँदी व्यवसाय नेपालमा परम्परागत रूपमा चल्दै आएको स्मरण गराउँदै नेपालगन्जलाई सुनचाँदी व्यवसायको ‘हब’का रूपमा विकास गर्न सकिने सम्भावना औँल्याए। तर उनले सडक विस्तार र बजार व्यवस्थापनका कारण कतिपय व्यवसायीहरू पसल बन्द गर्न बाध्य भएको बताए । ‘एकातर्फ नयाँ–नयाँ स्थानमा पसल खुलिरहेका छन्, अर्कोतर्फ पुराना व्यवसायी विस्थापित भइरहेका छन्’, उनले भने, ‘यति समस्या हुँदाहुँदै पनि हामीसँग अन्य विकल्प नभएकाले यही पेशामा जबर्जस्ती अघि बढिरहेका छौँ ।’

वार्षिक साधारण सभाको उपलक्ष्यमा विभिन्न व्यक्तित्वहरूलाई सम्मान समेत गरीएको थियो । सम्मानित हुनेमा वरिष्ठ पत्रकार झलक गैरे, बालाजी कन्स्ट्रक्सनका पवन कुमार राढ, संघका पूर्व अध्यक्ष श्याम कुमार टण्डन, साँवली प्रसाद रोरवाल, इन्द्रमान शाक्य र कुवेर रहेका थिए । कार्यक्रममा बर्दिय, दाङ, बुटवल, धनगढी एवं कृतिपुर लगायतका सुनचाँदी व्यवसायीसँघका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति थियो ।

साधारण सभामा सहभागी अधिकांश वक्ताहरूले सुनचाँदी व्यवसायीका साझा समस्याहरू उठान गर्दै सरकारबाट स्पष्ट नीति, ऐन तथा नियमको माग गरेका थिए । उनीहरूको भनाइमा, नीतिगत स्पष्टता बिना सुनचाँदी व्यवसाय सुरक्षित, व्यवस्थित र दिगो हुन नसक्ने अवस्था देखिएको छ ।

Previous Post

लगानीमैत्री वातावरण निर्माण सबैको साझा जिम्मेवारी होः मुख्यमन्त्री आचार्य

Next Post

बाँकेमा अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरणको तयारी

Next Post
बाँकेमा अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरणको तयारी

बाँकेमा अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरणको तयारी

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

March 10, 2026
बाँके : समानुपातिकमा कसले कति पाए ?

बाँके : समानुपातिकमा कसले कति पाए ?

March 10, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

निर्वाचन आचारसंहिता निष्क्रिय हुने

March 9, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

हालसम्म १६१ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार विजयी

March 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version