For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, April 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

भेरी अस्पतालमा तनाव

byDainik Nepalgunj
April 28, 2026
in News, मुख्य समाचार
0 0
0
आज भेरी अस्पतालको बार्षिकोत्सव, थेगिनसक्नु बिरामीको चाप
Share on FacebookShare on Twitter

उपचारका क्रममा एक जनाको मृत्य भएपछि भेरी अस्पताल नेपालगन्जमा सोमबार दिनभरजसो तनावको अवस्था सिर्जना भएको छ । बैजनाथ गाउँपालिका–६ की ६२ बर्षीया दिलसरा विश्वकर्माको उपचारका क्रममा आइतबार मृत्यु भएपछि आफन्तहरूले चिकित्सकको लापरवाही भएको भन्दै तनावको अवस्था सिर्जना गरेका हुन् ।

समाधानका लागि संवाद पहलमा सहभागी प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनार समेतलाई अभद्र व्यवहार गर्ने गरी विवाद बढ्दै गएपछि छलफलले खासै निष्कर्ष दिन नसकेको बैठकमा सहभागी बताउँछन् । ‘पोष्टमार्टमपछि शव बुझ्ने र कानुनी उपचारमा जाने समझदारी बनेको हो’, बैठकमा सहभागी अस्पताल व्यवस्थापन समितिका एक जना सदस्यले दैनिक नेपालगन्जसँग भने । तर, पीडित परिवार स्रोतका अनुसार बिरामीको उपचारमा खटिएका चिकित्सक उपर नै किटानी जाहेरी दिएर दिलसराका छोरा सुरेश विश्वकर्माले कानुनी उपचार खोजेका छन् ।

दिनभरको घटनालाई लिएर उत्पन्न परिस्थितिले स्वास्थ्य उपचारको क्षेत्रमा नकारात्मक अवस्थाको सिर्जना हुने भन्दै चिकित्सकहरूले भने चिन्ता व्यक्त गरेका छन् । ‘उपचारमा सबै सावधानी अपनाइएको थियो कि थिएन भन्ने कुराको खोजी गरेर कैफियत भेटिए चिकित्सकको लाइसेन्स नै खारेज हुनसक्ने कानुनी व्यवस्था छन्’, घटनालाई नजिकबाट नियालिरहेका एकजना वरिष्ठ चिकित्सकले दैनिक नेपालगन्जसँगको सम्पर्कमा भने, ‘तर यहाँ नेपाल मेडिकल काउन्सिल जस्ता नियामक निकायमा उजुरी दिनुको साटो मान्छे मार्न बसेका डन जस्तो गरेर अस्पताल भित्रै चिकित्सकहरूमाथि दुव्र्यवहार हुन लागेपछि उत्पन्न हुने असुरक्षाले अस्पतालप्रतिको विश्वास, आस्था र भरोसाको जग हल्लिने जोखिम उत्पन्न भएको छ ।’

घटनालाई सरोकारवालाहरूले दबाब, प्रभावभन्दा माथि उठेर अनुसन्धान गर्नुपर्ने पीडितहरूको माग छ । पीडित परिवारले सामान्य अवस्थामा उपचारका लागि गएकी दिलसराको मृत्यु उपचारमा लापरवाहीकै कारण भएको दाबी सहित विभिन्न आशंका व्यक्त गरिरहेको छ । ‘औषधी ओभरडोज दिएको हाम्रो आशंका हो’, मुख्य चिकित्सक आफै उपचारमा सहभागी नभएर सहयोगी मार्फत औषधी उपचार गर्दा लापरवाही भएको दाबी गर्दै परिवारका एक सदस्यले दैनिक नेपालगन्जसँग भने, ‘अस्पतालले मृत्युको चित्तबुझ्दो जवाफ समय लगाउनुले पनि हामीलाई त्यो आशंका प्रति बल पुगेको छ ।’ उनीहरूले त्यसविरुद्ध कानुनी उपचारमै जाने निर्णय गरिएको र प्रहरीलाई किटानी जाहेर दिइएको बताए ।

चिकित्सकहरूले घटनाको प्रहरी अनुसन्धान भन्दा प्राविधिक अध्ययन अनुसन्धान आवश्यक भएको औंल्याउँछन् । उनीहरू भन्छन्, ‘मृत्युलाई डाक्टरले जित्न सक्दैन, भीड र बार्गेनिङ्गबाट समस्याको समाधान खोजियो भने यसले निम्त्याउने जोखिमबाट सिंगो स्वास्थ्य क्षेत्र प्रभावित हुन्छ ।’ ‘गलत नजिर नबस्ने गरी घटनाको अनुसन्धान गरेर निकास दिन सरोकारवालाहरूलाई हामी सबैको आव्हान हो’, चिकित्सकले भनेका छन् ।

भीड र दिनभरको तनावले भेरी अस्पतालमा उपचार सेवा समेत प्रभावित भएको थियो ।

Previous Post

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आज भेरी अस्पतालको बार्षिकोत्सव, थेगिनसक्नु बिरामीको चाप

भेरी अस्पतालमा तनाव

April 28, 2026
विद्युत् प्राधिकरणले छ महिनामा कमायो रु १५ अर्ब ३६ करोड

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

April 27, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

रोकिएन अकालमा आमाहरुको मृत्यु

April 27, 2026
काठमाडौं उपत्यकाबाट बाहिरिने यी राजमार्गमा सवारीसाधन होल्ड

दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा

April 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version