For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

भरोसा सहकारीको डिजिटल फड्को

byDainik Nepalgunj
January 10, 2026
in News, मुख्य समाचार
0 0
0
भरोसा सहकारीको डिजिटल फड्को
Share on FacebookShare on Twitter

भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ का लागि सूचना प्रविधिमा आधारित सेवा विस्तारलाई प्राथमिकतामा राख्दै आक्रामक वृद्धि योजना सार्वजनिक गरेको छ ।‘भरोसा सहकारीले चालु आर्थिक वर्षमा सूचना प्रविधि प्रणालीलाई थप सुदृढ बनाउने घोषणा गरेको छ,’ संस्थाका प्रमुख कार्यकारी अधिकृत तेज बहादुर रावलले मोबाइल बैंकिङ र क्यूआर पेमेन्ट प्रणालीको विकास तथा विस्तार गर्दै सदस्यलाई डिजिटल माध्यमबाट सेवा दिने योजनालाई संस्थागत गरिने बताउँदै भने । ‘यसले नगदमा निर्भर कारोबार घटाउँदै पारदर्शी र सुरक्षित वित्तीय प्रणाली निर्माणमा सहयोग पुग्ने सहकारीको विश्वास छ,’ उनले दैनिक नेपालगन्जसँग भने, ‘हामी संस्थालाई क्यासलेस बैंकिङ प्रणालीमा अभ्यस्त बनाइरहेका छौं ।’प्रमुख कार्यकारी अधिकृत रावलका अनुसार, संस्थाले आन्तरिक कार्यविधि परिमार्जन, नयाँ बचत तथा कर्जा उत्पादन विकास, सदस्य शिक्षा कार्यक्रम र कर्मचारी क्षमता अभिवृद्धिलाई पनि प्राथमिकतामा राखेको छ । साथै, स्थानीय तह तथा विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै उत्पादन, सेवा र रोजगारीसँग जोडिएका कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ ।निक्षेप, कर्जा र सम्पत्तिमा तीव्र विस्तारको लक्ष्यसँगै डिजिटल भुक्तानी प्रणालीमा जोड दिनु भरोसा सहकारीको दीर्घकालीन रणनीति भएको देखिन्छ ।घाटाबाट नाफातर्फको यात्रासँगै सूचना प्रविधिमा आधारित सेवा विस्तारले सहकारीप्रति सदस्यको विश्वास थप मजबुत बनाउने अपेक्षा गरिएको संस्थाका सञ्चालक समिति अध्यक्ष बम बहादुर रावलको भनाइ छ । सहकारी क्षेत्रलाई पारदर्शी, उत्तरदायी र प्रविधिमैत्री बनाउने दिशामा भरोसा सहकारीको यो योजना महत्वपूर्ण कदमका रूपमा हेरिएको उनको भनाइ छ ।शुक्रवार आयोजित संस्थाको चौथो वार्षिक साधारण सभामा कोषाध्यक्ष मिना कुमारी बोगटीले प्रस्तुत गरेको तथ्यांकअनुसार सहकारीले घाटाबाट नाफातर्फ फर्किँदै सदस्य, निक्षेप र लगानी विस्तारको महत्वाकांक्षी लक्ष्य लिएको देखिन्छ ।प्रस्तुत विवरण अनुसार, आर्थिक वर्ष २०८१÷८२ मा ३० लाख ५६ हजार रूपैयाँ घाटामा रहेको संस्थाले चालु आर्थिक वर्षमा ४५ लाख ३० हजार रूपैयाँ नाफा गर्ने लक्ष्य तय गरेको छ । सदस्य संख्या २ हजार १३७ बाट बढाएर ३ हजार ५ सय पु¥याउने, सदस्य खाताको संख्या ३ हजार ८७८ बाट ५ हजार पु¥याउने लक्ष्य लिइएको कोषाध्यक्ष बोगटीको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।वित्तीय सूचकहरूमा पनि उल्लेख्य वृद्धि लक्ष्य देखिएको छ । चुक्ता सेयर पुँजी १ करोड ५६ लाख रूपैयाँबाट २ करोड रूपैयाँ पु¥याइने, निक्षेप संकलन ३ करोड ७० लाख रूपैयाँबाट बढाएर ६ करोड ७३ लाख रूपैयाँ पु¥याउने योजना छ । कर्जातर्फ लगानी ५ करोड १८ लाख रूपैयाँबाट ८ करोड ९० लाख रूपैयाँ पु¥याउने लक्ष्य राखिएको छ भने कुल सम्पत्ति १० करोड ६१ लाख रूपैयाँ नाघ्ने अनुमान गरिएको छ ।वार्षिक साधारणसभा उद्घाटन गर्दै बाँके जिल्ला सहकारी संघका अध्यक्ष प्रेम प्रसाद सुवेदीले सदस्य केन्द्रीत सहकारीले अहिलेपनि निकै राम्रो काम गरिरहेको बताए । उनले भरोसाले आफुलाई छोटो समयमा राम्रो ढंगले विकास गरिरहेकोले सदस्यले संस्थासंग आफुलाई जोडेर नियमित निगरानी र कारोबार गर्न सुझाए । उनले सहकारीबाट लिएको ऋण तिर्नेपर्ने बाध्यतात्मक व्यवस्थाबारे पनि जानकारी आवश्यक रहेको भन्दै सहकारीको भूमिका अझै पनि समाजलाई बुझाउन जरुरी रहेको बताए । ‘सहकारीका सदस्यहरू संस्थासँग नियमित जोडिन जरुरी छ’, उनले भने । संस्थाका अध्यक्ष बम बहादुर रावलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा आरएसडिसी लघुवित्त वित्तिय संस्था लिमिटेड कोहलपुरका शाखा प्रबन्धक शंकर भट्टराई, राष्ट्रिय सहकारी बैंक लिमिटेड नेपालगन्ज शाखा प्रबन्धक प्रकाश थपलिया, सुदूरपश्चिम प्रदेश बचत तथा ऋण सहकारी संघका कार्यवाहक अध्यक्ष सुरत खड्का लगायतले बोलेका थिए ।

Previous Post

पछिल्लो पाँच महिनामा थपियो पाँच खर्ब २३ अर्बबराबरको विदेशी मुद्रा

Next Post

बाँके काँग्रेस : नेतृत्वको आलोचना

Next Post
बाँके काँग्रेस : नेतृत्वको आलोचना

बाँके काँग्रेस : नेतृत्वको आलोचना

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेतृत्व छनोट प्रक्रियामा संघ

नेतृत्व छनोट प्रक्रियामा संघ

April 11, 2026
सीमा अनुगमनमा भारतीय प्रहरी अधिकारी

सीमा अनुगमनमा भारतीय प्रहरी अधिकारी

April 11, 2026
भ्याट, कर र भन्सार दर घटाउन व्यवसायीको माग

भ्याट, कर र भन्सार दर घटाउन व्यवसायीको माग

April 11, 2026
गरिबी र बेरोजगारीका कारण चोरी पैठारी : अर्थसचिव उपाध्याय

गरिबी र बेरोजगारीका कारण चोरी पैठारी : अर्थसचिव उपाध्याय

April 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version