For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, May 9, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    रतन र श्रवणलाई सम्मान

    रतन र श्रवणलाई सम्मान

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँके : एकसय ३९ मुद्दामा सय बढी पक्राउ

byDainik Nepalgunj
January 17, 2026
in News, मुख्य समाचार
0 0
0
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन
Share on FacebookShare on Twitter

जिल्ला प्रहरी कार्यालय बाँकेले पुस महिनामा जिल्लामा भएका अपराध, सुरक्षा गतिविधि तथा विभिन्न घटनाको विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पुस महिनामा कुल १ सय ३९ वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दामध्ये जघन्य तथा गम्भीर अपराध ४ वटा, गम्भीर अपराधका ३३ र सामान्य अपराधका १ सय २ वटा रहेका छन् । ऊक्त मुद्दाहरूमा अनुसन्धानका लागि प्रहरीले १ सय ६ जनालाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले जानकारी दिएका छन् ।

यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ५ वटा मुद्दामा ४ जना प्रतिवादी संलग्न रहेको तथ्यांक सार्वजनिक गरिएको छ । पुस महिनामा मात्रै जिल्ला प्रहरी कार्यालय बाँकेमा आर्थिक अपराधका ३९ वटा घटना दर्ता भएका छन् । प्रहरीमा पुस महिनामा सम्पत्ति शुद्धीकरणसम्बन्धी १ वटा मुद्दा पनि दर्ता भएको प्रहरी नायब उपरीक्षक पातलीले बताएका छन् ।

चार सय बढी उजुरी
पुस महिनामा मात्रै जिल्ला प्रहरी कार्यालय बाँकेमा चार सय बढी ठाडो उजुरी परेका छन् । प्रहरीका अनुसार, पुस महिनामा ४ सय २ वटा उजुरी परेको हो । जसमध्ये प्रहरीले १ सय ५६ वटा उजुरी सोही महिनामा फस्र्यौट गरेको छ भने ३ वटा सम्बन्धित निकायमा लेखि पठाएको र २ सय ४३ वटा फस्र्यौट गर्न बाँकी रहेको जानकारी दिएको छ ।

लागू औषध, आत्महत्या र ठगी
पुस महिनामा लागू औषधतर्फ ब्राउन सुगर ४९० ग्राम ७३२ मिलिग्राम, नाइट्राजेपाम ७ सय २८ ट्याब्लेट र गाँजा १३ ग्राम १० मिलिग्राम प्रहरीले बरामद गरेको छ ।

शान्ति सुरक्षा र ट्राफिक
शान्ति सुरक्षा कायम गर्न पुस महिनामा ८ सय ९९ पटक पिकेट, ३९० पटक चेकिङ, ग्रामिण गस्ती १ हजार ५ सय ६० पटक र ग्रामिण गस्ती २ पटक सञ्चालन गरिएको छ ।
पुस महिनामा बाँकेमा १ सय ११ वटा दुर्घटना भएका छन् । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १ सय ६० जना घाइते भएका छन् । ट्राफिक नियम उल्लंघनमा २ हजार १ सय ५० सवारी साधनमाथि कारबाही गर्दा १८ लाख २२ हजार ५०० रूपैयाँ राजस्व संकलन भएको छ ।

महिला, बालबालिका तथा घरेलु हिंसा
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ३८ वटा उजुरी गत महिना पुसमा परेका छन् । तीमध्ये २९ वटा फछ्र्यौट भएका छन् भने १७ वटा फछ्र्यौट हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
घरेलु हिंसाअन्तर्गत ५६ वटा उजुरी परेका छन् । तीमध्ये ३६ वटा मिलापत्रमार्फत समाधान भएका छन् ।

हराएका तथा फेला परेका व्यक्ति
पुस महिनामा महिला, पुरुष, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी हराएका र फेला परेका घटनाहरूको विवरण पनि सार्वजनिक गरिएको छ । विवरणअनुसार महिला, बालिका र पुरुष विभिन्न संख्यामा हराएको तथा फेला परेको तथ्यांक प्रहरीले सार्वजनिक गरेको छ । हराउने महिलाको संख्या २७, बालिका १४, बालक ८ र पुरुष ७ जना रहेका छन् । जसमध्ये महिला १४, बालिका १३, बालक ७ र पुरुष ४ जना फेला परेका छन् ।

विपद् र अन्य गतिविधि
पुस महिनामा बाँकेमा १० वटा विपद् परेका छन् । ती विपद्बाट २४ लाख २६ हजार ३०० रूपैयाँ बराबरको क्षति भएको छ । विपद् व्यवस्थापनमा ७५ जना प्रहरी परिचालन गरिएको थियो ।

Previous Post

रिमालले नचाइन् दर्शक

Next Post

काँग्रेस : गगनको नेतृत्व, के होला बाँकेमा ?

Next Post
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न

काँग्रेस : गगनको नेतृत्व, के होला बाँकेमा ?

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भारतीय छ लाखसहित दुई पक्राउ

भारतीय छ लाखसहित दुई पक्राउ

May 9, 2026
बि.पी. चोकमा मोटरसाइकल र अटो दुर्घटना, चालकहरू सामान्य घाइते

बि.पी. चोकमा मोटरसाइकल र अटो दुर्घटना, चालकहरू सामान्य घाइते

May 9, 2026
सीमाका भित्री नाका बन्द

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

May 9, 2026
कोहलपुरका शाखा प्रमुखसहित दर्जनबढी कारवाहीमा

अन्ततः हट्ने भो अतिक्रमण

May 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version