For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

असहायको आश्रय बनेकी सरिता खनालको गुहारः सहारा चाहियो

byDainik Nepalgunj
January 19, 2026
in Blog
0 0
0
असहायको आश्रय बनेकी सरिता खनालको गुहारः सहारा चाहियो
Share on FacebookShare on Twitter

सडक, खुला आकाश र असुरक्षित जीवनबाट असहायलाई उद्धार गर्दै नाना, खाना र छाना उपलब्ध गराउने अभियानमा निलसागर आश्रम स्थापनाको १२ वर्ष पूरा भइसकेको छ । तर आज पनि आश्रमको दैनिकी सहज छैन । ५० हजार रुपैयाँ मासिक घरभाडा, दैनिक करिब २५ हजार रुपैयाँ खाना र औषधि खर्च, र मासिक ७ देखि ८ लाख रुपैयाँसम्मको कुल खर्च व्यवस्थापन गर्नु निल सागरका लागि निरन्तर चुनौती बनेको छ ।

निलसागर आश्रमकी संस्थापक अध्यक्ष सरिता खनालले आइतवार नेपालगन्जमा जिल्लाका सामाजिक अगुवाहरुको भेलामा भनिन््, ‘हामीसँग आफ्नै भवन नहुँदा कहिले कस्को त कहिले कस्को घर भाडामा लिएर बस्नुपर्ने बाध्यता झेल्यौं ।’ फुल्टेक्रास्थित भवनमा सर्दा नेपालगन्जकी छत्रकुमारी राणाले बाटोसहित चार कोठे भवन प्रदान गरेपछि केही राहत मिलेको उनको स्मरण छ ।

त्यससँगै नीलसागरले आफ्नै भवन निर्माण अभियान अगाडी बढेको छ, तर वजेट अभावले अवरुद्ध अभियानलाई अगाडी बढाउन आयोजित भेलामा अध्यक्ष खनालले भवन निर्माणका लागि गरिएको संघर्ष सुनाइन्, सहयोगी मनहरुलाई खुलेर सम्मान र स्मरण गरिन् ।

अध्यक्ष खनालका अनुसार, तत्कालीन सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेशस्तरबाट समन्वय गरी भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै पहिलो वर्ष ३ लाख रुपैयाँ बजेटका लागि सम्झौता गर्न बोलाए । प्रदेश सरकारबाट पहिलो कोभिडका बेला २५ लाख रुपैयाँ भवन निर्माणका लागि छुट्याइए पनि दुई महिनामात्र समय भएकाले २१ लाखमा जगको काम भयोे ।

‘दोस्रो चरणमा प्रदेश सरकारबाट ५० लाख रुपैयाँ नेपालगन्ज उपमहानगरपालिकामार्फत पठाइए पनि भवनको कुल लागत ५ करोड भएकाले ३१ लाख बराबरको मात्रै काम भयो र बाँकी रकम फ्रिज भयो,’ खनालले सरकारी वजेट प्रक्रिया र समस्या सुनाउँदै भनिन्, ‘त्यसपछि फेरि प्रदेश सरकारबाट ५० लाख र संघबाट १० लाख आए पनि टेन्डर प्रक्रियामा जम्मा २ लाख ५० हजार बराबरको काम मात्रै हुन सक्यो । दाताको सहयोगमा एक तले साइटको एउटा भवन निर्माण गर्न भने सफल भइयो ।’

‘अहिले हामी भवन निर्माणको तेस्रो चरणमा पुगेका छौं,’ संस्थापक अध्यक्ष खनालले भनिन्, ‘हालसम्म अढाई करोड रुपैयाँ लगानी भइसकेको छ, अब तेस्रो तलाको ढलान गर्ने तयारीमा छौं ।’

हाल निलसागर आश्रममा नेपालगन्ज र कोहलपुर गरी २ सय ८५ जना बाबा–आमाहरू आश्रित छन् । मनोसामाजिक समस्या भएका महिला र पुरुषलाई एउटै स्थानमा राख्न सरकारी कार्यविधिले समेत कठिन बनाएकाले कोहलपुरमा पुरुष र नेपालगन्जमा महिलालाई व्यवस्थापन गरिएको अध्यक्ष खनाल बताउँछिन् ।

निलसागरमा भर्खरै जन्मिएका शिशुदेखि २३ वर्ष उमेरसम्मका बालबालिका छन् । ‘सुरुवातमा सडकमा रहेका ज्येष्ठ नागरिकलाई मात्रै उद्धार गथ्र्यौं,’ उनी भन्छिन्, ‘तर पछि साना बालबालिका, गर्भवती महिला उद्धार गर्न बाध्य भयौं, त्यसका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति पनि लियौं ।’

आश्रममा रहेका ६ जना बालबालिका प्लस टु र ब्याचलर अध्ययनरत छन् । विभिन्न विद्यालयको सहयोगमा ६८ जना स्कुल जाने बालबालिका र ६ जना कलेज जाने बालबालिका पढिरहेका छन् ।

अध्यक्ष खनालका अनुसार हालसम्म संस्थाले ३ हजारभन्दा बढी व्यक्तिलाई पारिवारिक पुनर्मिलन गराइसकेको छ । ‘तर खर्च भने निरन्तर बढ्दो छ । कर्मचारी तलबमै मासिक १ लाख ७० हजार रुपैयाँ खर्च हुन्छ, जसमा स्वास्थ्यकर्मी, किचन कर्मचारी लगायत छन्,’ उनले नागरिक अगुवाहरुसँग भनिन् ।

केही स्थानीय तहबाट सहयोग आएको छ । ‘नेपालगन्ज उपमहानगरपालिकाले ९ लाख, कोहलपुर नगरपालिकाले ६ लाख, राप्तीसोनारी गाउँपालिकाले ३ लाख, अन्य पालिकाले १ लाख, २ लाख र ५० हजारका दरले व्यवस्थापन सहयोग गर्दै आएका छन्,’ अध्यक्ष खनालले भनिन्, ‘तर त्यो रकम पर्याप्त छैन ।’

‘हरेक दिनको भोजन सेवा, जन्मदिन र एनिभर्सरी कार्यक्रमले नै निलसागरको मुख्य खर्च धानिरहेको छ,’ मानवीय भावना र हिम्मतका साथ निलसागरको नेतृत्व गरिरहेकी अध्यक्ष खनाल भन्छिन्, ‘यो आश्रम नेपालगन्जबासीले चलाउनुभएको हो । यहाँसम्म उहाँहरूले साथ नदिएको भए हामी यहाँसम्म आइपुग्ने हिम्मत नै गर्न सक्दैनथ्यौं ।’

दाङमा आफ्नै भवन भएकाले खर्च कम छ, पाल्पामा निःशुल्क भवन प्राप्त भएको छ, पोखरामा पनि आश्रम राम्रोसँग चलिरहेको छ । तर संख्या धेरै नेपालगञ्जमै भएकाले व्यवस्थापन सबैभन्दा ठूलो चुनौती बनेको अध्यक्ष खनाल बताउँछिन् ।

बेसहाराको सहाराका लागि संयन्त्र

सडकमा बेसहारा जीवनयापन गर्न बाध्य मानिसहरूको आश्रय स्थल बन्दै आएको निलसागर सेवाआश्रमको स्थायी भवन पूर्णताका लागि ‘एक हात एक सहयोग अभियान’ सुरु गरिएको छ ।

त्यसका लागि आइतबार भएको नागरिक समाजका प्रतिनिधिहरूको छलफल कार्यक्रमबाट समाजसेवी सेम शाक्यको संयोजकत्वमा संयन्त्र निर्माण गरी अभियान सुरु गरिएको हो । शाक्यको अध्यक्षतामा गठित समितिमा विजय गुप्ता उपाध्यक्ष, मधुसुदन शर्मा रिजाल सचिव र कमल कार्की कोषाध्यक्ष छन् ।

कृष्ण प्रसाद श्रेष्ठ, ज्ञानेन्द्र श्रेष्ठ, अनिता शाह, रविन्द्र कर्ण, कुसुम दुगड, बसन्त लामिछाने सदस्य रहेको अभियानमा कन्हैयालाल वैद्य र पूर्णलाल चुके सल्लाहकार छन् ।

त्यसअघि आयोजित छलफलमा सहभागीहरूले निलसागरको भवनलाई पूर्णता दिन सहयोग घोषणा गरे । ‘२७ लाख १९ हजार रूपैयाँ नगद र ५० बोरा सिमेन्टको प्रतिबद्धता प्राप्त भयो’, अभियानको नेतृत्व गरिरहेका शाक्यले दैनिक नेपालगन्जसँग भने, ‘भवनको स्टक्चर सकिइसकेकाले फिनिसिङ्गका लागि आवश्यक झण्डै ६० लाख रूपैयाँ ३ महिना भित्रै संकलन गरी भवनलाई बस्न योग्य बनाउने हाम्रो दृढता हो ।’

भेलामा लायन्स क्लबहरूले ५ लाख, होटल सिटी प्यालेसका सञ्चालक लोकेन्द्र अर्यालले दुई लाख, मधेसी आयोगका पूर्व सदस्य विजय गुप्ता, उद्योगपति कन्हैयालाल वैद्य, सुरेन्द्र श्रेष्ठ लगायतले प्रतिव्यक्ति डेढ लाखका दरले सहयोगको घोषणा गरेका थिए । ‘हामीलाई धेरै ठूलो आशा जागेको छ’, अभियानको घोषणा र सहयोग संकलनबाट उत्साहित निलसागर सेवाआश्रमकी अध्यक्ष सरिता खनालले भनिन् ।

Previous Post

एमालेको चुनाव चिन्हमा इस्तियाक राई बन्दै उम्मेदवार

Next Post

नेपालगन्ज–ठाकुरद्वारा साइकलयात्राको तयारी

Next Post
नेपालगन्ज–ठाकुरद्वारा साइकलयात्राको तयारी

नेपालगन्ज–ठाकुरद्वारा साइकलयात्राको तयारी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपति जोड

आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपति जोड

May 15, 2026
बढ्दो बेरुजु नियन्त्रणका लागि वित्तीय सुशासन सुदृढ गर्नुपर्नेमा जोड

बढ्दो बेरुजु नियन्त्रणका लागि वित्तीय सुशासन सुदृढ गर्नुपर्नेमा जोड

May 15, 2026
आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे

दश महिनामा ६० प्रतिशत बजेट खर्च, विकास खर्च २८ प्रतिशत मात्र

May 15, 2026

भारतमा पेट्रोल–डिजेल महँगियो

May 15, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version