For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

निर्वाचनमा जनता : दैनिकीले छायाँमा परेको चुनावी चासो

byDainik Nepalgunj
January 24, 2026
in News, मुख्य समाचार
0 0
0
निर्वाचनमा जनता : दैनिकीले छायाँमा परेको चुनावी चासो
Share on FacebookShare on Twitter

मधु पौडेल

प्रतिनिधिसभा निर्वाचन आउन ४० दिन बाँकी छ । निर्वाचनमा शक्तिमान हुने जनता भने आफ्नै दैनिकीमा व्यस्त छन्, निर्वाचनको उत्सव नजिकिंदा पनि अपेक्षित चासो नजिकिएको देखिंदैन ।

नेपालगन्ज उपमहानगरपालिका–१२ बेलासपुरका स्थानीय सुरेश चिडिमारका अनुसार, निर्वाचन लोकतन्त्रको आधार भए पनि त्यसको अर्थ तब मात्रै हुन्छ, जब सही र इमानदार व्यक्ति नेतृत्वमा आउँछन् । ‘अब राम्रो मान्छे उठेपछि चुनाव हुनु पर्छ जस्तो लाग्छ,’ दैनिक नेपालगन्जसँगको अभिमत संवादमा उनी भन्छन् ।

‘सहि मान्छे नआए चुनावको के अर्थ हुन्छ र ?’ चिडिमारको प्रश्न छ । ‘जनप्रतिनिधिले बिहान–साँझ जनतासँग भेटघाट गर्नुपर्छ, समस्या बुझ्नुपर्छ र विशेष गरी आर्थिक रूपमा विपन्न वर्गलाई रोजगारीको अवसर दिनुपर्छ, निर्वाचनको जनचासो बुझ्ने क्रममा उनको भनाइ छ ।

बर्दिया बासगढी नगरपालिका–३ लखनाका रामसुरेश थारू हाल नेपालगन्जमा सुरक्षा गार्डको रूपमा काम गर्दै आएका छन् । उनी निर्वाचनको चर्चा सुनिरहेका छन् तर मिति र प्रक्रियाबारे प्रस्ट जानकारी नभएजस्तो गर्छन् । ‘चुनाव हुन्छ भन्ने थाहा छ, तर कहिले हो, जाने कि नजाने, केही पक्का छैन,’ भोट हाल्न जाने त होला ? प्रश्न खस्न नपाउँदै उनी भन्छन् । उनको कुराले बुझ्न सकिन्छ, कष्टकर दैनिकीले गर्दा राजनीति र निर्वाचन उनको प्राथमिकतामा पर्न सकेको छैन । ‘त्यस्तो केही नगरी पनि हुँदैन भन्ने लाग्छ, तर जे भए पनि केही भएन जस्तो अनुभूति हुन्छ,’ उनले निराश भाव व्यक्त गरे ।

हाम्रो अभिमत संवादमा बासगढी नगरपालिका–३ उत्तर बखारीका बजारी थारूले पनि भेटिए नेपालगन्जमै । निर्वाचन हुनै लागेको थाहा पाए पनि भोट हाल्न जाने विषय भने अन्योल रहेको बताए । ‘छोराछोरीले भोट हाल्न जानुपर्छ, नत्र आफैँलाई नोक्सान हुन्छ भन्छन्,’ उनले दैनिक नेपालगन्जसँग भने । तर कामको चाप र सूचनाको अभावले गर्दा निर्वाचनबारे सक्रिय चासो लिन नसकेको उनको भनाइ छ ।

स्थानीय पुतली थारूको भनाइले ग्रामीण तथा श्रमिक वर्गको वास्तविकता झल्काउँछ । ‘खोइ कहिले हो चुनाव,’ दैनिक नेपालगन्जसँग उनी भन्छिन्, ‘हामी त दिनभरि काम गर्ने मान्छे । त्यतिबेलासम्म बाँचिन्छ कि मरिन्छ, कसलाई थाहा ?” उनका अनुसार, जीवनयापनकै संघर्षमा अल्झिएका मानिसहरूका लागि निर्वाचन टाढाको विषय जस्तै बनेको छ ।

नेपालगन्जमै घर निर्माणको काम गर्दै आएका मजदुर किसनलाल खटिकलाई निर्वाचनबारे सामान्य जानकारी मात्रै छ । ‘चुनाव आउँदैछ भन्ने सुनेको छु,’ उनी भन्छन्, ‘तर कस्लाई भोट दिने भन्ने थाहा छैन ।’ उनका अनुसार पहिला आफ्नो काम र परिवारको जिम्मेवारी पूरा गर्नुपर्ने बाध्यता छ । ‘काम सकेपछि बल्ल चुनावका विषयमा सोच्ने हो,’ उनले दैनिक नेपालगन्जसँग आफ्नो अभिमत राख्दै भने

दैनिक नेपालगन्जसँग भेटिएका अर्का मतदाता रामकुमार थारू पनि निर्वाचनप्रति धेरै जानकार प्रस्तुत भएनन् । ‘थाहा भए पनि आफ्नै काममा व्यस्त हुन्छु,’ उनी भन्छन् । कस्लाई भोट दिने भन्ने विषयमा अहिलेसम्म कुनै ठोस धारणा नबनेको उनले बताए । उनका अनुसार, राजनीतिक दल र उम्मेदवारले जनतासम्म पुगेर स्पष्ट कार्यक्रम र भरोसा दिन सकेका छैनन् ।

उनीहरुसँगको संवादबाट प्रष्ट हुन्छ, निर्वाचन नजिकिँदै गर्दा पनि धेरै नागरिकहरू जीविकोपार्जन, गरिबी र सूचनाको अभावका कारण राजनीतिक प्रक्रियाबाट टाढा छन् । दैनिक जीवनको संघर्षले गर्दा चुनावी बहस, उम्मेदवारको मूल्यांकन र सहभागिता नागरिकको प्राथमिकतामा अझैपनि पर्न सकेको छैन ।

‘यस्ता समुदायसम्म निर्वाचनसम्बन्धी स्पष्ट सूचना पु¥याउने, मतदानको महत्व बुझाउने र जनप्रतिनिधिले गर्ने कामबारे विश्वास जगाउने जिम्मेवारी राज्य र राजनीतिक दलहरूको हो, निर्वाचनबारे जानकारी भन्छन् । जनताको चासो र भरोसा बिना निर्वाचन केवल औपचारिक प्रक्रियामा सीमित हुने खतरा उनीहरु औल्याउँछन् ।

Previous Post

बाँके : तीन पदका लागि ५६ उम्मेदवारी कायम

Next Post

प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

Next Post
प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

काँग्रेसको समीक्षामा ‘बबाल’

March 11, 2026
नेपाल राष्ट्र बैंक नेपालगन्जका अवकाशप्राप्त कर्मचारीलाई सम्मान

नेपाल राष्ट्र बैंक नेपालगन्जका अवकाशप्राप्त कर्मचारीलाई सम्मान

March 11, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकमा एक करोड चार लाख मतगणना

March 10, 2026
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

राईको राजिनामालाई जनमतले दिएको जवाफ

March 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version