For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नरैनापुरको चाहना कृषिबाट समृद्धि

byDainik Nepalgunj
January 29, 2026
in News
0 0
0
मदरसाको अनुगमनमा मुस्लिम आयोग
Share on FacebookShare on Twitter

बाँकेको विकट मानिने नरैनापुर गाउँपालिकामा सडक र विद्युत पुगेसँगै सुगम बन्दै गएको छ । मुख्य बाटोघाटो निर्माण भएपनि भित्री बाटोहरू नबन्दा स्थानीयले अझै पनि सकस झेल्नु परिरहेको छ ।

नरैनापुरका बासिन्दा भन्छन्, ‘केही नै भएन भन्ने अवस्था छैन, तर जिल्लाकै अन्य पालिकामा भन्दा हाम्रो पालिकामा पछि परेको अनुभूति हुन्छ ।’

नरैनापुर गाउँपालिकामा कृषिका लागि पर्याप्त क्षेत्र छ । यहाँका अधिकांस व्यक्ति कृषिमा संलग्न छन् । तर, सिंचाई, रासायनिक तथा खडेरीका कारण किसानले नोक्सानी समेत व्यहोर्दै आएका छन् ।

पालिकाबासी सिंचाई सुविधा, शुद्ध खानेपानी, गुणस्तरीय शिक्षा, सडक पूर्वाधारको निर्माण, पर्यटकीय क्षेत्रको विकासका लागि सरकारको ध्यान जानुपर्ने बताउँछन् । अब निर्वाचित हुने जनप्रतिनिधिले पनि रोजगारी सिर्जना हुने खालका कार्यक्रम नरैनापुरमा ल्याउनु पर्ने उनीहरूको माग छ ।

नरैनापुरका राजेश यादव नरैनापुरमा रहेका धार्मिक स्थलहरूमा पर्यटक आकर्षण गर्न सके त्यसले रोजगारी सिर्जनासँगै आर्थिक विकासमा सहयोग पुग्ने बताउँछन् । ‘सन्तानेश्वर महादेव, बाबा बर्फानी, गोबद्र्धन धाम जस्ता क्षेत्रमा धार्मिक तथा हाकिंग गर्न चाहनेहरूलाई आकर्षित गर्न सकिने प्रशस्त सम्भावना छ’, उनले भने, ‘त्यसका लागि पूर्वाधार निर्माण सँगै प्र्रचारप्रसार गर्न आवश्यक छ ।’

नरैनापुर गाउँपालिका वडा नं. ३ का रिहाज खानले प्रत्येक बर्ष किसानहरूको ठुलो खर्च जेनेरेटर चलाएर सिचाई गर्दा नै हुने गरेको बताउँछन् । ‘सिंचाईको सुविधा भए किसानहरूको उत्पादन लागत घट्थ्यो’, उनले भने । त्यस्तै नरैनापुर गाउँपालिका वडा नं. २ का हारुन खानले कृषिमा सहयोग नै नरैनापुरबासीको चाहना भएको बताए । ‘सिंचाई छैन, मागेको बेला रासायनिक मल पाइँदैन, समय अनुसारको कृषकलाई तालिम दिएर आधुनिक र व्यवसायिक कृषि खेती तर्फ लगाउन सक्ने हो भने बेरोजगारीको समस्या पनि केही भएपनि सम्बोधन हुनसक्छ’, उनले भने ।

‘कृषि उत्पादनको सहज बजारीकरण पनि आवश्यक छ’, हारुन भन्छन् ।

नरैनापुरका स्थानीय उच्च शिक्षा, गुणस्तरीयका लागि पालिकाबाट धेरै बालबालिका अन्य पालिकामा जाने गरेको बताउँछन् । ‘शिक्षामा लगानी थप गर्न आवश्यक छ’, उनीहरू भन्छन् । नरैनापुरमा स्वास्थ्य उपचार, स्वास्थ्य सचेतनाका लागि पनि राज्यको लगानी आवश्यक रहेको उनीहरू बताउँछन् ।

‘रोजगारी सिर्जना हुने खालको लगानी भित्रिने वातावरण तयार गर्न आवश्यक छ, बजार बिस्तारका लागि पूर्वाधार पनि तयार गर्दै जानु पर्छ’, स्थानीय भन्छन् ।

नरैनापुर गाउँपालिका वडा नं. १ मुलहे शेषले स्थायी सरकार नहुँदा सम्म नागरिकको चाहना पूरा नहुने बताउँछन् । ‘सरकार, नेता बदलिइरहन्छ, पहिले स्थायी सरकार हुनुपर्छ, त्यसपछि विकासमा मुद्दा सम्बोधन हुनसक्छ’, उनले भने ।

नेपाल कम्युनिष्ट पार्टी एमालेबाट बाँकेका तीन वटै क्षेत्रका उम्मेदवार बुधबार जिल्लाकै विकट मानिने क्षेत्र नरैनापुर पुगेर समग्र बाँकेको विकासका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

बाँके निर्वाचन क्षेत्र नं. १ रहेको नरैनापुर गाउँपालिका वडा नं. १ मा नेकपा एमाले नरैनापुर गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै उम्मेदवारहरूले बाँकेको समग्र विकासमा आफ्ना प्रतिबद्धता जनाएका हुन् । एमाले उम्मेदवारहरूले नेकपा एमालेको नेतृत्वमा सरकार हुँदा नरैनापुर लगायत जिल्लामा स्वास्थ्य, शिक्षा, पूर्वाधार, सिचाईं लगायतका क्षेत्रमा गरेको कामहरू मतदाता माझ राख्दै थप काम गर्नका लागि एमाले उम्मेदवारहरूलाई विजयी गराउन आग्रह गरेका थिए ।

नेकपा एमाले नरैनापुर गाउँपालिकाका अध्यक्ष ताज खाँको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै बाँके क्षेत्र नं. २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले आफुलाई राजनीतिमा नरैनापुरले स्थापित गराएको बताएका थिए । उनले भने, ‘मलाई इश्तियाक राई बनाएको नरैनापुरले हो। यसका लागि म सधैं आभारी रहन्छु । तपाइँहरूले मप्रति लगाएको ऋणका लागि म सुक्रिया अदा गर्दछु ।’ आफूहरूबीचको पूरानो सम्बन्ध, आपसी इज्जत र मायामा कुनै ह्रास नआएको बताएका एमाले उम्मेदवार राईले यो निर्वाचन विकास–निर्माण गर्ने र ध्वंश गर्नेहरूबीचको लडाइँ भएको जिकिर गरे ।

भदौ २४ गतेको घटनाले देशमा माओवादी द्वन्द्वमा भन्दा पनि ज्यादा क्षति भएको राईको दाबी छ । उनले भने, ‘देश बनाउने भन्दै आएका स्वार्थी समूहका व्यक्तिहरूले देशको न्यायालय , सुरक्षा र प्रशासनिक संरचनाहरूमा आगो लगाए । जसबाट माओवादीको १० वर्षे द्वन्द्वभन्दा पनि बढी क्षति भयो। ४ घण्टामै देशमा ठूलो ध्वंस भयो ।’

राईले बाँके क्षेत्र नं १ मा एमालेका उम्मेदवार सूर्य ढकाललाई जिताउन नरैनापुरवासीसँग अपिल पनि गरेका थिए । ‘तपाइँहरू क्षेत्र नं २ बाट मेरो सानदार जित चाहनुहुन्छ भने सूर्य ढकाल जीलाई जिताउनुस् । यता तपाइँहरूले सूर्य ढकाल जीलाई भोट दिनुभयो भने उता मेरो पनि थपिन्छ’, राईले भने ।

केही गुनासाहरू भए त्यसलाई विर्सेर चुनाव चिन्ह सूर्यमा मतदान गर्न आग्रह गर्नुभएका राईले बाँधको समस्या समाधान, सुकुम्बासीको व्यवस्थापन तथा कब्रिस्तान, शमशानघाट लगायतको निर्माणका लागि यो पटक एमालेबाट आफूसहित सूर्य ढकालले पनि जित्नु जरूरी रहेको भनाई राखे । राईले बाँकेबाट नरैनापुर हुँदै दाङ जोड्ने सडक निर्माणको आफ्नो योजना पनि कार्यक्रममा सुनाएका थिए ।

नरैनापुर गाउँपालिका एमाले सचिव विनय दीक्षितले सञ्चालन गरेको कार्यक्रममा बाँके क्षेत्र नं. १ का उम्मेदवार सुर्य ढकालले नरैनापुर गाउँपालिकाको वन्जर भूमिलाई उर्बर बनाउन लाग्ने प्रतिबद्धता जनाए । उनले आफु निर्वाचित भएपछि सिक्टा सिंचाईको कामलाई द्रुत रूपमा अगाडि बढाएर नरैनापुरमा सिंचाई सुविधा पुर्याउने बताए । ‘नरैनापुरका बासिन्दाको जीवनस्तर उकास्तका लागि काम गर्छु’, ढकालले भने । उनले प्रहरीबाट बोर्डर क्षेत्रका बासिन्दालाई सताइने गरेको उल्लेख गर्दै उक्त समस्या पनि आफु निर्वाचित भएपछि समाधान गर्ने बताएका थिए । ‘यहाँका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा दिलाउनका लागि काम अगाडि बढाइरहेका छौं’, उनले भने ।

नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष समेत रहेका नेकपा एमालेका केन्द्रीय सदस्य मो. हारुन हलवाईले देश विकासका लागि एमाले उपयुक्त पार्टी भएकाले यसपटक दुवै भोट नेकपा एमालेलाई दिन आग्रह गरेका थिए । नरैनापुर गाउँपालिका एमाले उपाध्यक्ष शालिकराम साहुले स्वागत गरेको छ कार्यक्रममा उपाध्यक्ष बाँके क्षेत्र नं. ३ का उम्मेदवार सुमन मल्ल, नेकपा एमाले लेखा समिति सदस्य विजया धिताल, बाँके अध्यक्ष निरक गुरुङ्ग, अमर खड्का, स्थानीय एमाले नेता, कार्यकर्ता लगायतको उपस्थिति रहेको छ ।

Previous Post

पुस्तकालयले उम्मेदवारहरुसँग बहस आयोजना गर्दै

Next Post

नेपालगन्जमा लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला

Next Post
नेपालगन्जमा लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला

नेपालगन्जमा लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमा मनाइयो ६९औँ राष्ट्रिय सहकारी दिवस

नेपालगन्जमा मनाइयो ६९औँ राष्ट्रिय सहकारी दिवस

April 3, 2026
वेष्टर्न सहकारी पुरस्कृत

वेष्टर्न सहकारी पुरस्कृत

April 3, 2026
एसइई : लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा

बाँकेमा शुरु भयो एसइई उत्तरपुस्तिका जाँच

April 3, 2026
नेपालगन्ज दुर्घटना: भारतीय गाडी र नेपाली स्कुटर ठक्कर

हाइसको ठक्करबाट बालकको मृत्यु

April 3, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version