For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

महासंघले मनायो, ‘चाचा’जीको छैठौं स्मृति दिवस

byDainik Nepalgunj
January 30, 2026
in News
0 0
0
महासंघले मनायो, ‘चाचा’जीको छैठौं स्मृति दिवस
Share on FacebookShare on Twitter

नेपाल पत्रकार महासंंघ बाँकेले शाखाका पूर्व अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त ‘चाचा’ को छैठौं स्मृति दिवस मनाएको छ । विहिबार महासंघको नेपालगन्ज-४ संचारग्राम (बसपार्क) स्थित कार्यालयमा छैठौं स्मृति दिवस मनाइएको हो । पन्नालाल गुप्त प्रतिष्ठानको समन्वयमा आयोजित छैठौं स्मृति दिवसको अवसरमा ‘फ्याक्ट चेक-अन्तरसंवाद’ कार्यक्रम गरिएको छ ।

शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुप्तको निष्ठा र इमानको पत्रकारितालाई अनुशरण गर्नुपर्नेमा जोड दिइएको छ । जीवनको अन्तिम क्षणसम्म पनि पत्रकारितामा सक्रिय गुप्त आदर्श पत्रकारिताको मानक रहेको सहभागीहरुले बताए । प्रजातन्त्र पुनर्वहालीका लागि गुप्तले मिसन पत्रकारितामार्फत पुर्‍याएको योगदानको समेत स्मरण गरिएको छ ।

महासंघ कार्यसमिति सदस्य समिरमान श्रेष्ठले फ्याक्ट चेकका विषयमा ‘अवधारणा पत्र’ प्रस्तुतिकरण गरेको कार्यक्रममा सहभागीले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स रहेको भन्दै फ्याक्ट चेक सत्य, निष्पक्षता, पारदर्शिता र नैतिकतामा आधारित एक बौद्धिक अभ्यास भएको बताए । नेपाल पत्रकारसँग महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले पत्रकारिताको मूल्य जोगाउन फ्याक्ट चेक अनिवार्य शर्त रहेको बताए । अहिले निर्वाचनको पूर्व सन्ध्यामा यसमा अझ सजग र जिम्मेवार भएर लाग्नुपर्नेमा उनको जोड छ ।

कार्यक्रममा पन्नालाल गुप्त प्रतिष्ठानका अध्यक्ष एवम् गुप्तका जेष्ठ सुपुत्र वरिष्ठ अधिबक्ता विजय कुमार गुप्त, नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्षद्वय झलक गैरे र निरज कुमार गौतम, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डाँगी,  प्रेस सेन्टर नेपाल बाँकेका सचिव पुष्पराज हमाल, समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व सचिव जय नारायण शाह, अग्रज पत्रकार अछरी पोखरेल लगायतले स्वर्गीय गुप्तप्रति श्रद्धासुमन अर्पण गर्दै मर्यादित र जिम्मेवार पत्रकारितामा जोड दिएका थिए ।

महासंघ अध्यक्ष गिरीले गुप्तको स्मृति दिवसको अवसर पारेर उनको पत्रकारिताको आलोकमा निष्पक्ष, मर्यादित र जिम्मेवार पत्रकारितालाई प्रवर्द्धन गर्नका लागि ‘फ्याक्ट चेक’ अर्थात् तथ्य जाँचको विषयमा ‘सेन्सटाइज’ गर्न कार्यक्रम गरिएको बताए । उनले निर्वाचनको पूर्व सन्ध्यामा सबै पत्रकारहरुलाई आचारसंहिताको पूर्ण पालना गरी जिम्मेवार ढंगले प्रस्तुत हुन आह्वान समेत गरे । शाखा सचिव कृष्ण ओलीले संचालन गरेको कार्यक्रममा चार दर्जन बढी पत्रकारहरुको उपस्थिति थियो ।

त्यसक्रममा त्रिभुवन चोक पुर्व लाइनलाई ‘पन्नालाल मार्ग’ र रानी तलाउ नजिकै अवस्थित गुप्तको निवास अगाडिको चोकलाई ‘पन्नालाल चोक’ नामाकरणका लागि नेपालगन्ज उपमहानगरपालिकामा गरिएको लिखित आग्रहलाई निष्कर्षमा पुर्‍याउन लागिपर्नु पर्नेमा समेत जोड दिइएको छ । स्थानीय सरकारले यसलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइएको
छ ।

Previous Post

विपद् : योजना सँगै बजेट आवश्यक

Next Post

नेपालगन्ज महोत्सवमा एलिनाको सांगीतिक रौनक

Next Post
नेपालगन्ज महोत्सवमा एलिनाको सांगीतिक रौनक

नेपालगन्ज महोत्सवमा एलिनाको सांगीतिक रौनक

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकमा एक करोड चार लाख मतगणना

March 10, 2026
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

राईको राजिनामालाई जनमतले दिएको जवाफ

March 10, 2026

आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय

March 10, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनचाँदीकोे मूल्य बढ्यो

March 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version