For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नरैनापुरमा सद्भावको सन्देश, हिन्दु–मुस्लिम साझा आस्थाको मेला सुरु

byDainik Nepalgunj
February 1, 2026
in News, मुख्य समाचार
0 0
0
नरैनापुरमा सद्भावको सन्देश, हिन्दु–मुस्लिम साझा आस्थाको मेला सुरु
Share on FacebookShare on Twitter

माघको चिसो रात, धुप–अगरबत्तीको सुगन्ध, र प्रार्थनामा झुकेका सयौँ शिर—नरैनापुर फेरि एकपटक आस्थाको उज्यालोले झिलिमिली बनेको छ। नरैनापुर गाउँपालिका–२ मा अवस्थित सूफी सन्त हजरत खलिफा नुर अहमद शाहको पवित्र समाधि स्थलमा शनिबार रातिबाट सुरु भएको परम्परागत धार्मिक मेला केवल संस्कार होइन, सद्भावको उत्सव बनेर फुलिरहेको छ।

१५१ वर्षदेखिको निरन्तरता बोकेको यो मेला समयसँगै अझ गहिरो अर्थ बोकेर अघि बढेको छ। यहाँ धर्मका नाममा दूरी छैन, बरु आत्मीयता छ। हिन्दु र मुस्लिम श्रद्धालुहरू एउटै प्रार्थनामा हात उठाउँछन्, एउटै आस्थामा टाउको निहुराउँछन्मानवता नै यहाँको साझा धर्म बनेको छ। नेपाल र भारतका विभिन्न ठाउँबाट आएका श्रद्धालुहरूको भीडले समाधि क्षेत्र यतिबेला आस्था र आशाको सागरजस्तै देखिन्छ।

मेलाको उद्घाटन गर्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले यो क्षेत्रलाई धार्मिक पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो,“यो मेला केवल धार्मिक अनुष्ठान होइन, सामाजिक एकताको उज्यालो सन्देश हो ।,”

सहायक प्रशासकीय अधिकृत भरत महतोले वर्षेनी बढ्दै गएको श्रद्धालुको उपस्थितिले मेलाको महत्त्व अझ फैलिएको उल्लेख गर्दै व्यवस्थित पूर्वाधार र व्यवस्थापनमा पालिकाको ध्यान केन्द्रित भइरहेको बताउनुभयो।

वडाध्यक्ष मसुद अहमद शाहका अनुसार प्रत्येक माघमा समाधि विकास समितिको आयोजनामा मनाइने “उर्स” आध्यात्मिक श्रद्धा र सांस्कृतिक मेलमिलापको अद्वितीय संगम बनेको छ।

मेलाका संयोजक गुफरान अहमद शाहले सात दिनसम्म चल्ने कार्यक्रममा रातिको धार्मिक प्रवचन, फातिहा, नियाज तथा विभिन्न आध्यात्मिक अनुष्ठानहरू हुने जानकारी दिनुभयो। रात बढेसँगै समाधि परिसर प्रार्थना, कव्वाली र मौन भावनाले भरिने गर्छ।
नेपालगञ्जदेखि करिब ४७ किलोमिटर पूर्वमा रहेको यो समाधि स्थल हरेक वर्ष हजारौँ मनहरूको आशा, विश्वास र शान्तिको यात्रा बन्ने गरेको छ।

उद्घाटन समारोहमा लुम्बिनी प्रदेश सरकारकी निवर्तमान प्रदेश सभा सदस्य कृष्ण केसी ‘नमुना’, वडा नं। १ का वडाध्यक्ष इसाक जोलाह, नरैनापुरका प्रेस विज्ञ आलम खान, स्वास्थ्यकर्मीहरू तथा ठूलो संख्यामा श्रद्धालुहरुको उपस्थिति थियो।
धर्मका नाममा विभाजन होइन, सम्बन्ध र सम्मानको सेतु कसरी निर्माण हुन्छ भन्ने सन्देश दिइरहेको यो मेला फेरि एकपटक सम्झाइरहेको छ । नरैनापुर आस्थाको ठाउँ मात्र होइन, आपसी विश्वासको जीवित कथा हो।

Previous Post

आदर्शमा खेल उत्सव

Next Post

अफगान फर्केकाहरूको कठोर वास्तविकता

Next Post
निष्कासनअघि पाकिस्तानले अफगान बासिन्दाको ‘म्यापिङ’ गर्दै

अफगान फर्केकाहरूको कठोर वास्तविकता

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमा मनाइयो ६९औँ राष्ट्रिय सहकारी दिवस

नेपालगन्जमा मनाइयो ६९औँ राष्ट्रिय सहकारी दिवस

April 3, 2026
वेष्टर्न सहकारी पुरस्कृत

वेष्टर्न सहकारी पुरस्कृत

April 3, 2026
एसइई : लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा

बाँकेमा शुरु भयो एसइई उत्तरपुस्तिका जाँच

April 3, 2026
नेपालगन्ज दुर्घटना: भारतीय गाडी र नेपाली स्कुटर ठक्कर

हाइसको ठक्करबाट बालकको मृत्यु

April 3, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version